चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय गाडीको अन्तःशुल्कमा ४० देखि ८० प्रतिशतसम्म बढाएको थियो । विद्युतीय गाडीमा अन्तःशुल्क बढाएपछि सरकार उल्टो बाटो हिडेको भन्दै यसको चौतर्फी विरोध भएको भएपछि आर्थिक...
सरकारको यो निर्णयले डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बजेट मार्फत बढाएको विद्युतीय गाडीको अन्तः शुल्क दर पनि घटेको छ । सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय...
संविधानअनुसार सवारी साधनको व्यवस्थापनको जिम्मेवारी तीनै तहका सरकारलाई दिइएको छ । एउटै पालिकाभित्रका सवारी साधनको व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेशभित्रको प्रदेश सरकार र दुई वा सोभन्दा बढी प्रदेशमा चल्ने सवारी...
सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ । ...
सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएका कारण पनि विभाग र व्यवसायीबीचमा सहमति नभएको एक यातायात व्यवसायीले बताए । दशैंको अग्रिम...
टीएनटी १५० पहिलो अपरमा १५ हजार नगद एक्स्चेञ्जमा छुट, दोस्रोमा ८ हजार नदग र तेस्रोमा २ वर्षको किस्तामा शुन्य प्रतिशत ब्याज रहेको छ । त्यस्तै, एक भाग्यशाली विजेताले ५० इन्चको...
नेपालको सबैभन्दा तीव्ररुपमा बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्डले आज बहुप्रतीक्षित केटीएम३९० एड्भेन्चर सार्वजनिक गरेको छ। केटिएमको नयाँ मोटरसाइकल केटिएम ३९० एडभेन्चर मोडल सोमबारबाट बिक्री सुरु गरिएको हो । ...
नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ । ...
उक्त अफर नलिएको खण्डमाबढीमारु २० लाख सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन। यसका साथै ३५ हजार ९९९ रुपैंया बराबर को च्भमmष् ल्यतभ ढ एचय ःबह मोबाइल फोन प्राप्त गर्न सक्ने...
पहिलो अफर अन्तरगत फोर्स क्रुजर गाडी किन्ने ग्राहकले ९ महिनासम्म व्याज तथा किस्ता तिर्नुपर्ने छैन भने दोश्रो अफरमा ग्राहकले स्क्र्याच कुपन पाउनेछन् जसमा न्यूतम २ देखि १० लाख रूपैयाँसम्मको पक्का...
सरकारले गत आर्थिक वर्ष नै विद्युतीय बस खरिद गर्ने योजना अघि बढाएको थियो । मन्त्रिपरिषद्को २०७६ असार २४ र असार २९ को निर्णयानुसार साझा यातायातलाई तीन सयवटा विद्युतीय बस खरिदका...
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाईरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा चेकप्वाईन्ट राखि सवारी साधनहरुले स्वास्थ्य मापडण्ड...
साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवाXLV सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । त्यसैगरी कम्पनीले Covid वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू...
लकडाउन अघिदेखि व्यवसायीहरूले बिक्रीका लागि ल्याएका २४ सय २० वटा गाडी भन्सार याडमा थुप्रिएर रहेका छन् । व्यवसायीहरूले गाडी आयात गरेपनि विभिन्न कारणले भन्सार जाँचपास नगराएर तीन भन्सार नाकामा २४...
एलईडी लाइट गाईडहरूको साथ टेल ल्याम्प पनि छ । एसयूभीमा ठूला आर १४ भोलक्यानो ग्रे मस्कुलर मल्टि स्पोक चक्का, एसयूभी स्किड प्लेटहरू र १८४ एमएम हाई ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले...
इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्र्याक गर्न...
अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ “दि अल्टिमेट एस.यू.भि” बन्न सफल भएको कम्पनीले जनाएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र...
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले ग्राहकहरु माझ “यसपालिको दशै तिहार WELCOME TO HYUNDAI PARIWAR” योजना ल्याएको छ । यो योजनाको अवधि यहि असोज ५ देखी मंसिर ५,...
१० हजार रुपैयाँ नगद छुट पाउँन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्ने...
६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिने कम्पनीले जनाएको छ । यो योजनामा माछापुच्छ्रे बैँकमार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याजवापतको रकमतिरि...