कम्पनीले कुनचाहि मोडलको मूल्य बढेको हो भनेर अधिकारीक जानकारी चाहि दिएको छैन । तर, डिलरले भने अनुसार मारुतीकै धेरै जस्तो मोडल महँगो भएको जानकारी दिएको छ । अल्टो को मूल्य...
सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं। बेस्ट इन क्लास फीचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको सीजी मोटोकर्पका कार्यकारी...
यहि माघ ५ गते धोबिघाट शोरुमबाटहोण्डा सिटीको दुई भेरियन्टहरुहोण्डा ख्ह् ऋख्त्रश्ह् ऋख्त्लन्च गरिएको छ ।नेपालीबजारमा होण्डा सिटी ख्ह् ऋख्त्को मूल्य रु. ६५लाख९० हजार र होण्डा सिटी श्ह् ऋख्त् को मूल्य...
हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले...
ड्र विजेताहरूमा योग राज राई, शहिदभूमि, धनकुटा, निरन्जना चौधरी, नेपालगंज, राम बहादुर कामी, नेपालगंज, रहेका छन् । दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका...
बजाजको लागि नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नयाँ बजाज डोमिनार २५० मोटरसाइकल नेपाली बजारमा भित्राएको छ। ...
दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनेछन् । अग्रणी एवं जीवन्त...
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत रअग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । ...
कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रुपैयाँ बरावरको छुट प्रदान गर्नेसमेतजनाएको छ । हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजाररुपैयाँ बराबरको एशोसरिज...
राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पिङ्कि सितिखु, अन्जु गिरी, देव कुमार तामाङ, भुवन कुमार सुनार, बिकाश मगर र प्रवेश राईलाई...
मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय...
प्रदेश ३-०२-०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी।सी।को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । ...
प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको भए पनि लामो समयसम्म रहेको लकडाउनका कारण ती सवारी साधनको मूल्याङ्कन हुन नसकेको स्वीकार्दैै भन्सार अधिकृत शैलेन्द्र अधिकारीले भने, “अब स्थिति सामान्य...
करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी बिक्री भइसकेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको...
डिस होमले अवार्डका १३ थान कनेक्सन (दुई वर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २० थान, डिसहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई बर्षको रिचार्ज सहित उपलब्ध...
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ । ...
सार्वजनिक सवारी साधान सञ्चालनले शुक्रबार जोरविजोर प्रणालीको अवज्ञा गर्ने चेतावनी दिएपछि बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सवारीमा जोर–बिजोर प्रणाली हटाउने निर्णय...
एम भि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजीप्रयोग गरिएको छ । एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष...
मन्त्री घिमिरेले मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा...
भारतीय वाणिज्य विभागको संसदीय स्थायी समितिको उक्र प्रतिवेदन मंगलबार राज्यसभाका सभापति एम वेंकैया नायडू समक्ष पेश गरिएको छ । यस संसदीय समितिका अध्यक्ष तेलंगाना राष्ट्र समिति (टीआरएस) का सांसद केशव...