नयाँ नियम अनुसार हाल नेपालमा आयात भइरहेका कारको तुलनामा हाइब्रिड कारमा लाग्ने राजश्व ६१ प्रतिशतले कम हुनुपर्ने होे । तर, यो व्यवस्थाले सीमित कार आयातकर्ताहरुलाई मात्र फाइदा भएको भन्दै भन्सार...
कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो...
निसान ड्याडसनको आधिकारीक डिलर मेगा मोटर्स प्रा. लि. ले ग्राहकहरुलाई उच्चतम् सेवा र सुविधा दिने लक्ष्यका साथ गाई जात्रा, रक्षा बन्धन जात्राको अवसर पारेर “मेगा महा जात्रा” योजना ल्यएको छ...
एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाइ छ । विभागले लामो दूरीमा चल्ने यातायातको साधनमा दुई चालकको व्यवस्था गर्न सम्बन्धित सवारी धनीलाईसमेत निर्देशन...
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका...
सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । तीमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण...
विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ...
कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग...
आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखि बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी र्टेडिङका प्रमुख कार्यकारी...
भारतभरी करिब १५ हजार डिलरका २६ हजार अटोमोबाइल शोरुमहरु रहेका छन् । यसमा करिब २५ लाखले प्रत्येक्ष रोजगारी पाएका छन् । करिब ५० हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्...
टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र , १ लाख सम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, सांगितिक कार्यक्रम , मनोरञ्जन र विभिन्नखानाका परिकारहरु समेत रहेको छ...
कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालनपूर्व निकै अवरोधहरु...
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी...
भारतको गुड्स एण्ड सर्भिस ट्याक्स( जिएसटी) काउन्सिलले विद्युतीय गाडीमा भारी कर छुट दिने निर्णय गरेको हो । जिएसटी काउन्सिलले हाल १२प्रतिशत कर लिदै आएकोमा उक्त कर अब ५ प्रतिशत गर्ने...
। यसवर्षको पहिलो त्रैमासमा १४३५.५ करोड भारु मात्र कमाएको छ । मारुती सुजुकी अनुसार यो त्रैमासमा ४०२५९४ वटा गाडी विक्री गरेको छ जुन गत वर्षभन्दा १७.९ प्रतिशत कम हो ।
चालकले होस् पुर्याए कारको इन्जिन तथा गियरबक्सभित्र पानी छिर्दैन। त्यसका लागि यस्तो अवस्थामा भुलेर पनि इन्जिन स्टार्ट गर्ने प्रयास गर्नु हुँदैन। यदि इन्जिन स्टार्ट गरेमा पानी इन्जिनमा फैलिन गई धेरै...
आर्थिक वर्ष ०७५/७६ को राजस्व तिर्न बाँकी भएमा आर्थिक वर्ष समाप्त हुनासाथ शतप्रतिशत थप कर तिर्नुपर्ने प्रावधान राखिएको प्रति नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले आपत्ती जनाएको छ । अवधिभित्र राजस्व...
मौद्रिक नीतिमार्फत टस्ट रिसिप्ट (टीआर) मा ऋण नदिने व्यवस्था लागू भयो भने सो व्यवस्थाअनुसार यहाँ सवारी साधनको व्यवसाय गरिरहेका व्यवसायीहरूले गाडी आयात गर्दा अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । जुन ति...
मेगा मोटर्सले आइतवार एक कार्यक्रमका बिच आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । उक्त वार्षिकोत्सवको अवसरमा मेगा मोटर्सका संरक्षक राजेन्द्र पल तथा पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले संयुक्त रुपमा केक...
सडक कालोपत्र र धेरै सङ्ख्यामा सडक पुल निर्माण सम्पन्न गरेको उनको भनाइ थियो । सरकारले असोजभित्रै जयनगर–बर्दिवास रेल सञ्चालन गर्ने जिकिर उनले गने । सरकारले रेल ऐनसमेत अघि बढाएको मन्त्री...