aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा टाटाको वर्कशप
शुक्रबार, ०६ मंसिर २०७६

समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्ग का प्रतिनिधिहरूका साथै सो...

टाटा हिटाचीको पार्टस् मेला शुरु
मंगलबार, ०३ मंसिर २०७६

पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण ग्राहकहरुका लािग स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरिएको जनाएको छ । साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त...

टाटा नेक्सन बन्यो ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ कार
सोमबार, ०२ मंसिर २०७६

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । डुअल फ्रन्टल एअरब्यागहरू र प्रिटेन्सर सहितको सिटबेल्टहरू तथा लोड लिमिटर जस्ता विशेषताहरूले चालक तथा...

सुजुकीको ‘एस–प्रेसो’ सार्वजनिक, कति पर्ला मुल्य ?
आइतबार, ०१ मंसिर २०७६

काठमाडौं ।  नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’ सार्वजनिक गरेको छ । ‘बोल्ड अनि पावरफुल एसयुभी...

चारवटा चोरीका गाडिसहित दुई जना पक्राउ
शुक्रबार, २९ कार्तिक २०७६

नेपाल ल्याएर बेचेका चार वटा गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली नम्बर बा १८च ३१३८ नम्बरको एस(फोर स्कारपियो, बा २१च ८७१४ नम्बरको एस-सेभेन स्कारपियो, बा११च ९७४९ नम्बरको फरच्युनर र...

नेपालमा पहिलोपटक इ–कार रेसिङ हुने
शुक्रबार, २९ कार्तिक २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र फर्मुला इ–च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागलेसहितको टोलीले दुई दिनअघि मनाङको अवलोकन गरी कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । विश्वव्यापीरूपमा यो...

‘एक्स्ट्रिम ई’ रेशिङ सिरिजको चौथो संस्करण मुस्ताङमा हुँदै
विहीबार, २८ कार्तिक २०७६

विश्वभर सञ्चालन भइरहेको ‘एक्स्ट्रिम ई’ रेशिङ सिरिजको चौथो संस्करण मुस्ताङको लार्जुङमा ‘एक्स्ट्रिम रेस’हुने भएको छ । बिहीबार पर्यटक बोर्डमा भएको पत्रकार सम्मेलनमा एक्स्ट्रिम ई का संचालक अलेजान्द्रो अगागले गण्डकी प्रदेश,...

जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउँदै
मंगलबार, १९ कार्तिक २०७६

मेलेसियन गाडी ब्राण्ड प्रोटोनको नेपालमा पुनरावलोकन हुने भएको छ। जगदम्बा मोटर्सले प्रोटोनलाई नेपाली बजारमा पुनरावलोकन गराउन लागेको हो। यस अघि ६६ सालमा नेपालमा पहिलो पटक कन्स्ट्यान्ट बिजनेस ग्रुपले नेपालमा...

टिभिएस अपाचेले सातै प्रदेशमा सप्तरङ्ग सिरिज २ प्रदर्शन गर्दै
सोमबार, १८ कार्तिक २०७६

टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिले देशको सातै प्रदेशमा ‘टिभिएस अपाचे सप्तरङ्ग सिरिज २’को आयोजना गर्ने भएको छ। उक्त कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्ने...

टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर र उपहार योजना
बुधबार, ०६ कार्तिक २०७६

कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भनें पुराना...

विद्युतीय बस खरीद प्रक्रियामा ढिलाइ किन ?
आइतबार, ०३ कार्तिक २०७६

मन्त्रालयले चाहे जस्तो नतिजा आइनसकेकाले खरीद प्रक्रियाबारे जानकारी मागेपनि खरीद प्रक्रिया रोक्नका लागि पत्र नलेखिएको प्रवक्ता ज्ञवालीले बताए । खरीद प्रक्रियामा ढिलाइ हुँदा अब कसरी अघि बढ्ने भन्ने बैठकले टुङ्ग््याउने...

पल्सर एनएस २०० चक्का लक हुन जोगाउन अब एबीएसमा
आइतबार, ०३ कार्तिक २०७६

एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक...

टीभीएसको बाइक ३० प्रतिशत डाउन पेमेन्टमै पाइने (फोटो फिचर सहित)
शुक्रबार, ०१ कार्तिक २०७६

नेपालको लागि टीभीएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एक्सेन्ज एन्ड फाइनान्स फेयरको आयोजना गरेको छ ।  कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने यो मेलाको प्रमुख आकर्षण...

कच्ची सडकमा गुड्न सक्ने सुजुकीको एस-प्रेसोको बुकिङ खुल्ला
मंगलबार, २८ असोज २०७६

सुजुकी गाडीको अधिकृत विक्रेता सिजी मोटोकर्पले पछिल्लो समय सार्वजनिक गरेको एस-प्रेसो गाडीको बुकिङ खुल्ला गरेको छ। यो गाडीको सुरुवाती मूल्य २२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको...

टीभीएसले ल्यायो डाउनलोड एन्ड विन चाडपर्व अफर
सोमबार, २७ असोज २०७६

जगदम्बा मोटर्स प्रालि नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनले  म्यासेन्जिङ एपलिकेशन भाइवरमार्फत डाउनलोड एन्ड विन चाडपर्व योजना ल्याएको छ । यो प्रतियोगितामा सहभागिता जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस...

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोमबार, २० असोज २०७६

कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

ज्योति विकास बैंक र बतास समूह अन्तर्गतको इस्टर्न एजेन्सीबीच सम्झौता
शुक्रबार, १७ असोज २०७६

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट आइसर ब्राण्डका गाडि ग्राहकवर्गहरुलाई  ७०प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ। ...

यो दशैंमा किन्नु भो त सस्तो ब्याजमा नयाँ गाडी ?
शुक्रबार, १७ असोज २०७६

दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसर भन्दै १० प्रतिशतसम्म ब्याजदरमा अटो लोन बैंकहरुले दिँदै आएका छन् । अन्य क्षेत्रमा भने बैंकहरुमा कर्जा दिने पैसा अभाव भएको भन्दै ब्याज दर केही माथि...

गैरिधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम
शनिबार, ११ असोज २०७६

राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ। नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले...

हराएका १४ मोटरसाइकल फेला, धनीलाई बुझाइयो
शनिबार, ११ असोज २०७६

महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र बस्नेत, सुपेन्द्र श्रेष्ठ, राजु लामा र कर्मा गुरुङको हराएको मोटरसाइकल फेला पारेको...