aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सहकारीमार्फत जनतालाई उत्पादनमा जोड्ने योजना बनाउँदैछौं : अध्यक्ष थापा
विहीबार, ०४ जेठ २०८०

सहकारीमार्फत काठेखोलावासीलाई के गर्न सकिन्छ, कसरी उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने विषयमा पालिकाले योजना बनाउन थालेको भन्दै उनले आगामी वर्षको बजेटमा सहकारीको प्रवद्र्धनका लागि बजेट व्यवस्थापनका सहकारी शाखालाई निर्देशन गरिएको...

बेनीमा सहकारी बैंकको शाखा खोल्न माग
बुधबार, ०३ जेठ २०८०

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको...

सहकारीमा चौतर्फी आक्रमण भयो, सहकारीकर्मी एकताबद्ध बनौ: जिसी
मंगलबार, ०२ जेठ २०८०

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि सी (अञ्जु)ले सहकारीमा आउन सक्ने समस्या समाधानका लागि एकतावद्ध प्रयास थाल्न सहकारीकर्मीहरुलाई आव्हान गरेकी छिन्  ।

कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाईफबीच बिमा सम्बन्धी सम्झौता
सोमबार, ०१ जेठ २०८०

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघको सदस्यता प्राप्त...

सहकारीको ३३ लाख चोरेर भागेका दुई जना पक्राउ
सोमबार, ०१ जेठ २०८०

गएको वैशाख १७ गते सहकारीबाट रु ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर ५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्र्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको...

आगामी आवको बजेटमा के चाहन्छ सहकारी क्षेत्र ?
आइतबार, ३१ बैशाख २०८०

राष्ट्रिय सहकारी बैंक लिमिटेडले स्थानीय तह कार्यक्षेत्र भएका सहकारीहरुको प्रभावकारी नियमन र अनुगमनका लागि पालिकामा पर्याप्त जनशक्ति सहितको सहकारी विभागको व्यवस्थापन गरी नियमाकीय क्षमता अभिवृद्धि गर्न आग्रह गरेको छ ।

सोसाइटल सहकारीका पीडितले पैसाको सट्टामा जग्गा फिर्ता पाउने
शुक्रबार, २९ बैशाख २०८०

सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले ठगिएको रकम वापतको जग्गा पाउने भएका छन् । समस्याग्रस्त घोषित सोसाइटल बचत तथा ऋण सहकारी संस्थाको स्वामित्वमा रहेको चितवन जिल्ला साविक भण्डारा ६...

समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता
विहीबार, २८ बैशाख २०८०

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ । सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको...

सहकारीमा समस्या आउन नदिन सदस्य जागरुक बनौः जिसी
आइतबार, २४ बैशाख २०८०

‘कृष्ण गंगा सहकारीमा १ हजार जना शेयर सदस्य हुनुहुन्छ, यो संस्था बनाएको, चलाएको सबै तपाईहरुले हो, यसलाई राम्रो बनाउने, सहज रुपमा सञ्चालन गर्ने वा भताभुंग पार्ने भन्ने कुरा तपाई सदस्यहरुको...

शिवशिखर सहित ११ सहकारी कालोसूचीमा, एउटै सहकारी तीन पटकसम्म पर्यो
शुक्रबार, २२ बैशाख २०८०

चालु आर्थिक वर्षको बैशाख महिनाको बीस दिनमा नै ११ सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले अनुसार चालु आवको बैशाख महिनाको २० गतेसम्म उक्त सहकारीलाई कालोसूचीमा राखेको हो ।

सुमेरु सहकारीका सञ्चालकको याचनाः घरजग्गामा पैसा फस्यो, धैर्य गर्नुहोस्
मंगलबार, १९ बैशाख २०८०

आर्थिक मन्दी र तरलताको अभावको प्रत्यक्ष असरका कारण संस्थाबाट प्रवाह भएको ऋण तथा व्याजको असुली अत्यन्तै कम भएको घर जग्गाको खरिद बिक्री न्यून र निक्षेपकर्ताको निक्षेप प्राप्ति समेत शुन्य प्राय...

साढे १० अर्ब उठाएर झ्वाम पार्ने सहकारी सञ्चालक केदारनाथको सबै सम्पत्ति कब्जा
आइतबार, १७ बैशाख २०८०

बचतकर्ताबाट पैसा उठाउने र आफ्नो निजी व्यापारमा लगाउने शिवशिखर बहउद्देश्यीय सहकारीका सञ्चालकहरुको सबै सम्पत्ति कब्जा हुने भएको छ । सहकारी विभागले सो ,सहकारीका बचतकर्ताहरुलाई आफ्नो पैसा उठ्नेमा ढुक्क हुन आग्रह...

सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन बचत तथा ऋण सहकारी संस्था
आइतबार, १७ बैशाख २०८०

सूचना प्रविधि प्रणालीको सुरक्षा गर्न संस्थागत संरचना निर्माण एवं क्षमता अभिबृद्धि गर्दै  प्रविधि र जनशक्तिको संयोजनबाट सूचना प्रविधि प्रणालीमा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सुरक्षा अडिट गर्ने कार्य प्रारम्भ...

सहकारीका समस्या समाधानका लागि १३ बुँदे माग, सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
शुक्रबार, १५ बैशाख २०८०

सहकारी क्षेत्रमा देखिएको विद्यमान समस्यालाई गम्भीर रूपमा स्वीकार गर्दै समाधानका लागि राज्य र सहकारी अभियानको संयुक्त पहल आवश्यक देखिएको छ । यसै सन्दर्भमा सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा...

विश्वकै उत्कृष्ट बन्यो नेपालको कृषि सहकारी केन्द्रीय संघ
विहीबार, १४ बैशाख २०८०

नेपाल कृषि सहकारी केन्द्रीय संघले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) अवार्ड २०२३ प्राप्त गरेको छ । बिहिबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी...

सहकारीमा थुप्रियो ठूलाबडाको कालोधन, बजेटले समेट्ला त यस्ता नीतिगत विषय
विहीबार, १४ बैशाख २०८०

सरकारले सहकारीलाई नियमन गर्न नसक्नुको खास कारण त्यहाँ रहेको उच्च पदस्थ व्यक्तिहरूको कालोधन रहेको अर्थविद् लिगलको दाबी छ । ‘सहकारीमा उच्च पदस्थहरूको रकम जम्मा भएको छ । बैंकमा कति रकम छ...

‘सहकारीमा वचत फिर्ताको चाप बढ्यो, ऋणीलाई समस्या’
विहीबार, १४ बैशाख २०८०

तालिममा ऋण लगानीका प्रक्रियाहरु, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरु, ऋणको वर्गिकरण, ऋण असुलीका उपायहरु, भाखा...

सहकारीका समस्या समाधान गर्न अभियानसंग सहकार्य गर्छौः कावा नगरप्रमुख खड्का
बुधबार, १३ बैशाख २०८०

बागलुङ नगरपालिकाका कार्यवाहक प्रमुख राजु खड्काले पछिल्लो समय बागलुङका सहकारीमा देखिएका समस्या समाधानका लागि अभियानसंग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । सहकारीका समसामयिक विषयमा छलफल गर्न मंगलवार बिहान नगरपालिकाले आयोजना गरेको...

नेपाल रेमिट र सहारा नेपाल साकोसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
मंगलबार, १२ बैशाख २०८०

सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढि शाखाबाट सहजै भुक्तानी लिन सकिनेछ । ...

सहकारीको दिगोपनाका लागि शेयर सदस्य जागरुक हुनुपर्छः जिसी
मंगलबार, १२ बैशाख २०८०

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुको दिगोपनाका लागि सदस्यहरु जागरुक हुनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बेनीमा आयोजना गरेको...