aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
चौध करोड कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !
शुक्रबार, ०८ बैशाख २०८०

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । ...

राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन
शुक्रबार, ०८ बैशाख २०८०

राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन  गरेको छ । आज शुक्रबारदेखि लागू हुनेगरि बचत तथा कर्जाको शिर्षकहरुमा नयाँ ब्याजदर कायम गरिएको हो । ...

सहकारीमार्फत महिलालाई आर्थिक सामाजिक रुपमा समक्ष बनाउन जुटौ: उपाध्यक्ष पुन
विहीबार, ०७ बैशाख २०८०

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी पुनले महिलालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सक्षम बनाउनका लागि सहकारी उपयुक्त र प्रभावकारी माध्यम हुन सक्ने बताएकी छिन् । ...

घामपानी बचत तथा ऋण सहकारीका सदस्यले मणिपाल अस्पतालमा विशेष छुट पाउने
विहीबार, ०७ बैशाख २०८०

पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित घामपानी बचत तथा ऋण सहकारी संस्था र पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पतालबिच सम्झौता भएको छ । सहकारीका सदस्यहरुलाई स्वास्थ्य उपचारका क्रममा छुट सुविधा...

मर्जरमा गए दुई सहकारी
विहीबार, ०७ बैशाख २०८०

दुई सहकारी संस्था मर्जरमा गएका छन् । बिहिबार चन्द्रागिरी नगरपालिकाले सहकारी संस्थाको एकीकरण गरिएको एक सूचना जारी गर्दै जानकारी दिएको हो । ...

पोखरा रोयल साकोसको तरलता घट्यो
बुधबार, ०६ बैशाख २०८०

गत फागुन महिनाको तुलनामा सहकारीको तरलता घटेको छ । गत फागुन महिनामा सहकारीको तरलता २४.१३ प्रतिशत रहेको थियो । चैत मसान्सम्म सहकारीमा कुल शेयर सदस्यहरुको संख्या ८ हजार ८१२ रहेको...

यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था
बुधबार, ०६ बैशाख २०८०

चैत मसान्तसम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८४५ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५१७ रहेको छ । यस अवधिमा सहकारी बैंकको ऋणीको...

संसदमा मन्त्री श्रेष्ठको संकल्प, ‘सहकारीको समस्या तत्काल समाधान गर्छु’
मंगलबार, ०५ बैशाख २०८०

भूमिहिनहरुलाई तत्काल जमिन उपलब्ध गराउन आफु लागि परेको मन्त्री श्रेष्ठले सुनाईन् । ‘जमिन खनजोत गर्नेहरुको हो त्यसैले कमैया, हरुवाचरुवा, मुसहर, डोम, चेपाङ आदी भूमिहिनहरुले जमिनको लालपुर्जा पाउनैपर्छ । हजारौँ बर्ष,...

यो हो समस्याग्रस्त घोषित सहकारी पीडितको व्यथा भरिएको कथा
मंगलबार, ०५ बैशाख २०८०

उनका २० वर्षीय छोरा विनोद कार्कीलाई जन्मजात नै आन्द्रा सम्बन्धी (एच.डि) रोगबाट ग्रसित छन् । सानो छँदा उपचार गरेको कान्ति बाल अस्पताल र अहिले टिचिङ हस्पिटलले नेपालमा उपचार सम्भव नभएपछि...

चन्द्रागिरी साकोसले घटायो ऋणको ब्याजदर
आइतबार, ०३ बैशाख २०८०

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले ऋणको ब्याजदर घटाएको छ । आइतबार एक सूचना जारी गर्दै संस्थाले हाल कायम रहेको ऋणको ब्याजदरमा ०.२५ प्रतिशतले घटाएको जनाएको हो । ...

बाइस सय ऋणी कालोसूचीमा, सहकारी मात्रै १९ वटा
विहीबार, ३० चैत्र २०७९

चालु आर्थिक वर्षको चैत महिनामा १९ सहकारी सहित २ हजार २९९ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार यस महिनामा कृषि फार्मदेखि उद्योगी,...

सहकारीका समस्या समाधानका लागि पहल भइरहेको छ: उपाध्याय
बुधबार, २९ चैत्र २०७९

सहकारीमा आउने समस्या समाधानका लागि बाहिरबाट कोही आउदैन, यसका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरु मिलेर समस्या समाधान गर्नु पर्दछ, उप–रजिष्ट्रार उपाध्यायले भने, ‘सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई सेवासंगै सहकारी शिक्षा उपलब्ध...

ऋण उठाउन विभागले सहजिकरण गर्छः काठमाडौं महानगर
मंगलबार, २८ चैत्र २०७९

सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमले तीब्रता पाएको छ । विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावसँग सहकारी संस्थाहरु...

‘छोटो समयमै १० प्रतिशत ब्याजदर परिवर्तन हुनु ठूलो भुईचालो आउनु हो’
मंगलबार, २८ चैत्र २०७९

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज कुमार थापाले छोटो समयमै अर्थतन्त्रमा १० प्रतिशत ब्याजदरमा परिवर्तन आउनु भनेको ठूलो भुईचालो रहेको बताएका छन् । ...

‘झोले सहकारीलाई नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ’
मंगलबार, २८ चैत्र २०७९

नेपालको संविधानको प्रस्तावनामै तीनखम्बे अर्थनीतिलाई अङ्गीकार गरिएको छ । यसै अनुरुप सहकारी ऐन २०७४ र नियमावली २०७५ मा पनि व्यवस्था गरिएको छ । हाम्रो मुलुकको अर्थव्यवस्था सरकारी, सहकारी र निजी...

सरकार, निजी र सहकारी क्षेत्र बीचको सहकार्य र साझेदारी आवश्यकः वरिष्ठ उपाध्यक्ष ढकाल
आइतबार, २६ चैत्र २०७९

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्यको खाँचो रहेको बताएका छन् । ढकालले भने, ‘निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक पनि छ, उद्योग...

चन्द्र ढकाल बोले सहकारीको पक्षमा
शनिबार, २५ चैत्र २०७९

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी सार्वजनिक साझेदारी मोडल अगाडि सारे पनि अब  सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनुपर्ने भनाइ राखे। सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सरकारले...

‘राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ’
शुक्रबार, २४ चैत्र २०७९

“सहकारीको सुधारमा हाम्रो चासो छ, बैङ्कको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ, त्यो तरिकाले स्वीफ्ट भइरहेको छ, सहकारीलाई ध्यान दिइरहेका हुन्छौँ ।” उहाँले बैङ्कमा ब्याजदर बढी भएपछि सहकारीबाट झिकेर...

‘सहकारीलाई सही ट्र्याकमा ल्याउनुपर्छ ’
शुक्रबार, २४ चैत्र २०७९

पूर्वसचिव गोपीनाथ मैनालीले स्वनियमन प्रभावकारी भएमा मात्र सहकारीमा सुशासन आउने जनाउँदै व्यवस्थापन, सञ्चालनको गुणस्तर सेवा, बाह्य पक्ष, चेक एन्ड ब्यालेन्स लगायतमा विशेष जोड दिनुपर्ने बताए । ...

‘सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्याएको छ’
शुक्रबार, २४ चैत्र २०७९

भारतबाट प्रतिनिधित्व गरेका आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरुले पछिल्लो समय सहकारीमा समान सहकार्यले महिलाहरुको समेत राम्रो भएको बताए । उनले सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकास समेत सहायोग...