aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
मेटलाइफ र नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीबीच साझेदारी

मेटलाइफ र नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीबीच साझेदारी

यस साझेदारीको मुख्य उद्देश्य मेटलाइफले नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीलाई सात लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग पुर्‍याउनु रहेको साझेदारहरूले बताएका छन्‌...

रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा सचेतना, व्यवस्थित सवारी...

भिभो वाई२७एस नेपालमा सार्वजनिक, प्रयोगकर्तालाई एम्बेसेडर बन्ने अवसर

भिभो वाई२७एस नेपालमा सार्वजनिक, प्रयोगकर्तालाई एम्बेसेडर बन्ने अवसर

भिभोले नयाँ स्मार्टफोनको अनुभव लिने मौका बाहेक #vivoCoolAmbassador  अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने...

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरूबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । ...

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड सञ्‍चालनमा
विहीबार, २१ मंसिर २०८०

काठमाडौं जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक कारोबार थालेको हो । ...

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा
बुधबार, २० मंसिर २०८०

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा  ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । ...

जनकपुरमा ‘बेलाको’ सोरूम
सोमबार, १८ मंसिर २०८०

बेलाको ब्राण्डका सामग्री तथा उपकरणहरू बेलायत र कतारमा निकै लोकप्रिय छन् । दुई मुलुकको लोकप्रियताले हौसिएर आफ्नै देशमा बेलाका उपकरणहरू उपलब्ध गराउन थालेको प्रमुख कार्यकारी अधिकृत बासिदले बताए । ...

आइएमई लाइफले तीन प्रदेशका कर्मचारीलाई दियो एएमएल र सीएफटी तालिम
आइतबार, १७ मंसिर २०८०

तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमएल/सीएफटीका महत्व र लक्ष्यहरू, मनि लाउन्डरिङका घटनाहरू लगायत विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो । ...

वेस्टर्न युनियनको ‘दशैँमा १० गुणा’ विजेता छनोट
आइतबार, १७ मंसिर २०८०

नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी ‘दशैँमा १० गुणा’अभियान शुरु गरेको थियो । ...

बीवाइडीले ६० लाख ईभी उत्पादन गर्‍यो
विहीबार, १४ मंसिर २०८०

अक्टोबरमा मात्रै बीवाइडीले तीन लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरेको छ । मासिक बिक्रीमा यो नयाँ रेकर्ड हो । ...

एनसेलबाट आजियाटा बाहिरिँदा सरकार र बैंक दुबै डुब्ने खतरा
विहीबार, १४ मंसिर २०८०

एनसेलले पनि नयाँ प्रविधिमा खर्च नै नगरेकोले नाफा घट्दै गएका कारण आजियाटा बाहिरिने निर्णयमा पुगेको झाले बताए । यहाँ व्यावसायिक वातावरण भएन भनेर भन्नेले यहाँको कानुन अनुसार कर तिर्‍यो वा...

सिटिजन्स बैंकका कार्डबाहकलाई इन्द्रेणी सुइट होटलमा १०% छुट
विहीबार, १४ मंसिर २०८०

बैंकका अनुसार डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । ...

प्रभु क्यापिटल र एन्ट फाउण्डेशनबीच समझदारी
बुधबार, १३ मंसिर २०८०

प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरी समझौतापत्र आदानप्रदान गरे । ...

पर्यटन सञ्जालले जाजरकोट भूकम्प पीडितका लागि राहत बुझायो
मंगलबार, १२ मंसिर २०८०

राहत सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले प्राप्त सहयोगबाट भूकम्प पीडितको जीवनयापनमा सहजता हुने बताए । ...

सिटिजन्स बैंकको १८९औं शाखा टेकुमा
मंगलबार, १२ मंसिर २०८०

सुविधासम्पन्न टेकु शाखामार्फत लकर, एटीएम सेवा लगायत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ...

माछापुच्छ्रे बैंकले फिनपोस कारोबारमा आइपीएन जोड्यो
मंगलबार, १२ मंसिर २०८०

अब माछापुच्छ्रे बैंकका फिनपोस मर्चेन्टहरूले कार्ड, क्यूआर (नेपाल पे या फोन पे) र एम–स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत प्राप्त गर्ने भएका हुन्‌ । ...

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्षले लिए सपथ
शुक्रबार, ०८ मंसिर २०८०

बैंकका निर्वतमान अध्यक्ष डा. उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेपछि सञ्‍चालक समितिले केसीलाई नयाँ अध्यक्षमा चयन गरेको थियो । ...

सिटिजन लाइफ इन्स्योरेन्सलाई ‘बेस्ट स्ट्राटेजिज् फर इन्स्योरेन्स स्प्रेडिङ अवार्ड’
शुक्रबार, ०८ मंसिर २०८०

भारतको मुम्बईमा आयोजित एक समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । ...

अस्ट्रेलियाबाट पनि ‘हाम्रो पात्रो’मार्फत रेमिटेन्स पठाउन सकिने, तीन कारोबार निःशुल्क
सोमबार, ०४ मंसिर २०८०

अस्ट्रेलियामा रहेका नेपालीहरूले झन्झटरहित रूपमा छिटो र छरितो ढङ्गले नेपालमा रेमिटेन्स पठाउन सक्ने भएका छन् । ‘हाम्रो पात्रो’ एपभित्रैबाट यो रेमिटेन्स सेवा प्रयोग गर्न सकिन्छ । ...

सिद्धार्थ बैंकद्वारा जाजरकोट भूकम्पपीडित ४५० घरधुरीमा खाद्यान्न वितरण
आइतबार, ०३ मंसिर २०८०

बैंकले रुकुम जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रमार्फत ४५० भन्दा बढी घरपरिवारलाई राहत उपलब्ध गराएको जानकारी दिएको हो । ...