aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट
आइतबार, २८ साउन २०८०

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । ...

‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर, रियाद, २०२३’ को रजिष्ट्रेसन खल्तीबाटै
आइतबार, २८ साउन २०८०

सहभागीमध्ये डोटा २ र पबजीतर्फ १–१ टिम साथै स्ट्रिट फाइटर र ई फुटबलतर्फ १-१ प्रतिष्पर्धी नेसनल क्वालिफायरका विजेता बन्नेछन् । क्वालीफायरका विजेताहरूले साउदी अरेबियामा हुने अन्तराष्ट्रिय ई-स्पोर्ट्स गेमिङ टूर्नामेन्टमा सहभागी...

रिद्धीसिद्धी सिमेन्टको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ सम्पन्न
आइतबार, २८ साउन २०८०

छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५०००, दोस्रोलाई ३५००, तेश्रोलाई २५०० र सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक १५०० रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने भएको छ । ...

सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौंडा रिसोर्टमा १५ प्रतिशतसम्म छुट
बुधबार, २४ साउन २०८०

सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौंडा रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । ...

पठाओको पार्सल सुविधा शुरू
बुधबार, २४ साउन २०८०

पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानीरनोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति पाइनेछ । ...

लर्डबुद्ध र हिमालयन लाइफ इन्स्योरेन्सबीच प्राविधिक शिक्षामा सहकार्य सम्झौता
बुधबार, २४ साउन २०८०

सहमति अनुसार फाउण्डेसनले एमबीए र  एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ । ...

सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने
आइतबार, २१ साउन २०८०

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ट्रिबोन्स रिसोर्ट नेपालमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । ...

सुजुकी जिम्नी र फ्रोन्क्स साउन २२ गतेदेखि नेपालका शोरुममा
शुक्रबार, १९ साउन २०८०

यही असार २९ देखि बुकिङ खुला गरिएको सुजुकी जिम्नी र फ्रोन्क्स एसयूभीलाई नेपालका लागि आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले बजारमा उपलब्ध गराउन लागेको हो ।

प्रभु बैंक र भीजी इम्पेक्सबीच विद्युतीय ईभीमा कर्जा लगानी सम्झौता
बुधबार, १७ साउन २०८०

सम्झौता अनुसार भीजी इम्पेक्स प्रालिबाट आयात गरिएका विद्युतीय सवारीसाधन इच्छुक ग्राहकहरूले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

सामसङ टेलिभिजन सेटमा ३ वर्षको पूर्ण वारेन्टी
सोमबार, १५ साउन २०८०

यो अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र  उल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू सामसङले जनाएको छ...

ईसेवाबाट बीमा नवीकरण गर्दा ल्यापटप र ५०० क्यासब्याक पुरस्कार
सोमबार, १५ साउन २०८०

ईसेवाले दैनिक उपहार विजेताको नाम हरेक हप्ता ईसेवाको ब्लग र फेशबुक पेज मार्फत सार्बजनिक गर्नेछ भने  योजनाको अन्त्यमा ग्राण्ड पुरस्कार विजेता छनोट गरी ल्यापटप प्रदान गर्नेछ । ...

फोन पे प्रयोगकर्ताले पाए आइफोन १३
सोमबार, १५ साउन २०८०

फोन पेका  प्रमुख कार्यकारी अधिकृत  दिवसकुमारले सबै नेपाली  ग्राहकहरूलाई विधुतीय  भुक्तानी  प्रणालीमा  प्रवेश  गराई  विभिन्न  सुविधाहरू  थप्दै  जाने  र  पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरूलाई  सजिलो  बनाउदै  लैजाने लक्ष्य रहेको बताए ।

सिटिजन्स बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने
सोमबार, १५ साउन २०८०

सम्झौता भएसँगै सिटिजन्स बैंकका कार्डवाहकहरूले हरेक विहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन्‌ । ...

‘सञ्चालकले जतिसुकै बेला शेयर बिक्री पाउने व्यवस्था हुनुपर्‍यो’ : चेम्बर
आइतबार, १४ साउन २०८०

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । ...

बजेटको ढलाने बाटोले सिमेन्ट उद्योगी उत्साहित, भन्छन्- कार्यान्वयनमा आओस्
विहीबार, २५ जेठ २०८०

टिकाउको हिसाबले पनि सिमेन्ट ढलान बाटो नै बढी टिक्ने उनले बताए । आफ्नो तर्क राख्दै उनी थप्छन्, 'यदि ढलान बाटो बनाइयो भने त्यो दुई दशकभन्दा बढी सजिलै टिक्छ । तर,...

'कसले बढायो घर जग्गाको मूल्य, किन गर्दैन सरकारले यस्ता काम ?'
विहीबार, १४ बैशाख २०८०

जग्गाको मूल्य नै धेरै भएपछि सम्पत्ति किनेर अपार्टमेन्ट बनाएर अथवा र परियोजना विकास गर्न नसकिने अवस्था बनेको छ । घरजग्गाको मूल्य नियन्त्रणका लागि अविलम्वन कोसिस गरौँ । जथाभाबी मूल्य वृद्धिका कारणले...

स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा लाग्यो प्राधिकरण, उता अदालतमा सुनुवाइ जारी
सोमबार, ०४ बैशाख २०८०

उता स्मार्ट भने अदालतको ढोका ढकढकाउन लागि परेको छ । अहिले उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। स्मार्टले सरकारविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हालेको हो ।...

उद्योगमा बढ्यो लगानी आकर्षण, नौ महिनामा १ खर्ब ८० अर्ब प्रस्ताव
आइतबार, ०३ बैशाख २०८०

विभागका अनुसार खुल्ने तयारीमा रहेका यी उद्योगहरूले १६ हजार ३६० जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग १०४ वटा, मझौला उद्योग...

निजी क्षेत्रलाई हेर्ने नजरिया फेर्ने चन्द्र ढकालको घोषणा, पदभार ग्रहण गर्दै गरे नयाँ निर्णय
आइतबार, ०३ बैशाख २०८०

निजी क्षेत्रलाई राम्रो नजरले हेर्ने नगरिएको गुनासो गर्दै ढकालले भने, ‘निजी क्षेत्रहरूलाई राम्रो नजरले हेर्ने गरिँदैन । निजी क्षेत्रलाई पहिलादेखि नै राम्रो दृष्टिकोणले हेर्ने गरिएको छैन । अहिले बिस्तारै परिवर्तन...

यी हुन् महासंघमा चन्द्र ढकालका सारथीहरू
विहीबार, ३० चैत्र २०७९

वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले ५० प्रतिशत मत भार कटाउन नसकेपछि सो पदका लागि पुनः मतदान हुनु पर्ने थियो तर उमेशलाल श्रेष्ठले समर्थन जनाएपछि उनी निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षको दौडबाट...