aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन सम्पन्न
शुक्रबार, ०५ असोज २०८०

दोस्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसर पाउँदा थप उत्साहित भएको सहभागीहरूले बताएका छन्‌ । ...

हिमालयन बैंकका ग्राहकलाई १६० स्थानमा छुट
विहीबार, ०४ असोज २०८०

सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुट व्यवस्था गरेको बैंकले जनाएको छ । ...

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट
सोमबार, ०१ असोज २०८०

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्‌ । ...

भिभोका स्मार्टफोनमा प्रि–फेस्टिभल अफर लागू
सोमबार, ०१ असोज २०८०

आकर्षक अफरहरू देशभरका रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको र उपभोक्ताहरू त्यहाँ गएर यसको लाभ लिन सक्ने भिभोले जानकारी दिएको छ । ...

सूर्यकुण्ड हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
शुक्रबार, २९ भदौ २०८०

सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्तलाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनज्यूले हस्ताक्षर गरेका छन्‌ । ...

‘सिटिजन हिरोज कनक्लेभ’ तेश्रो संस्करण सम्पन्न
शुक्रबार, २९ भदौ २०८०

सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । ...

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रेको क्यूआर
शुक्रबार, २९ भदौ २०८०

क्यूआर कोड सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एवम्‌ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा हस्ताक्षर गरी आज (भदौ २९) देखि सुरुवात गरेका हुन्‌ । ...

सीजी इलेक्ट्रोनिक्सको चाडपर्व प्रर्वद्धन योजना, यस्ता छन्‌ अफर
बुधबार, २७ भदौ २०८०

सीजीका अनुसार भदौ २५ देखि देशभरका ग्राहकहरूले ५६ हजार ४०० रुपैयाँसम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन् । ...

सिटिजन्स बैंकका ग्राहकले भारतको अपोलो अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने
बुधबार, २७ भदौ २०८०

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कार्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन्‌ । ...

लक्ष्मी भ्याल्यू फण्डको ८ करोड इकाई नेप्सेमा सूचीकृत
बुधबार, २७ भदौ २०८०

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । ...

सिट्रोनले गाडी बुकिङ गर्ने ग्राहकलाई उपहार दिने
बुधबार, २७ भदौ २०८०

त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी ईसी३ खरिद गर्न चाहने ग्राहकहरूले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्ने वितरकले जानकारी दिएको छ । ...

क्यानको बजेट साढे ३६ अर्ब, ६ अर्ब रुपैयाँ बोनस मै बाँड्ने
विहीबार, २१ भदौ २०८०

प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब तीन करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ भने कर्मचारी खर्चमा दुई अर्ब ११ करोड ७१ लाख रुपैयाँ  छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन...

एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ फिर्ता
आइतबार, १७ भदौ २०८०

सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । ...

आइएमई पे र शाइन रेसुङ्गा बैंकबीच क्यास लोड सम्झौता
आइतबार, १७ भदौ २०८०

अब सो शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरूले आइएमई पेमा सजिलै  क्यास लोड गर्न सक्नेछन् । ...

नाडा अटो शो–२०२३ को टिकेटिङ पार्टनर ‘खल्ती’, २०% क्यासब्याक दिने
आइतबार, १७ भदौ २०८०

भदौ २६ देखि ३१ सम्म आयोजना हुने नाडा एक्स्पोको टिकटदर विद्यार्थीका लागि १५० र अरूका लागि २०० रुपैयाँ तोकिएको छ । टिकट बापतको शुल्क खल्ती एपबाट भुक्तानी गर्दा २०% क्यास्ब्याक प्राप्त गर्न सकिनेछ ।

साओमीको ‘स्योरसट सेप्टेम्बर मेला’ शुरू, यस्तो छ अफर
शुक्रबार, १५ भदौ २०८०

यो अफर अन्तर्गत रेडमी ए२ र ए२+  को हरेक खरिदमा ग्राहकले रेडमी इयरफोन निःशुल्क पाउनेछन्। त्यसैगरी हरेक रेड्मी १२सी खरिद गर्ने ग्राहकले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन् । ...

ठूलो खोला हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड
आइतबार, ०३ भदौ २०८०

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन गर्नेछ । ...

इनोभेसन ल्याब विकासमा मेटलाइफको सहयोग
बुधबार, ३१ साउन २०८०

मेटलाइफ नेपालले समाजको समग्र विकासमा योगदान प्रदान गर्ने महत्त्वलाई मान्यता दिएको र शिक्षालाई यो लक्ष्य हासिल गर्ने मुख्य माध्यमको रूपमा हेरेको जनाएको छ । यस पहल अन्तर्गत, मेटलाइफले विद्यालयमा मेकिंग स्पेसको विकास...

हिमालयन बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा १५ प्रतिशत छुट
मंगलबार, ३० साउन २०८०

बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा बैंकका ग्राहक तथा कार्डवाहकले १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्‌ । ...

सामसङ ग्यालेक्सी फ्पि५ र जेड फोल्ड५ नेपाली बजारमा
सोमबार, २९ साउन २०८०

सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा  मल्टीटास्किंगहरू गर्न सकिने र ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको...