aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
ठिमीका गोकुल लामिछानेले जिते होण्डाको ‘दशैँमा दस लाख’
शुक्रबार, २४ कार्तिक २०८०

यो वर्ष होण्डाले ‘रु. १ मा फाइनान्स योजना’ र ‘बिग बाइक’ किन्दा १ लाख रुपैयाँसम्म छुटजस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ । ...

रिलायबल नेपाल लाइफले जाजरकोट भूकम्पपीडितलाई कम्बल बाँड्ने
शुक्रबार, २४ कार्तिक २०८०

रिलायबलले जाजरकोट र रूकुम पश्चिम क्षेत्रमा रहेका सबै अभिकर्ता र अनेय कमर्चारीहरूलाई उद्धार कार्यमा सक्दो साथ र सहयोगमा जुट्न पनि अनुरोध गरेको छ । ...

एभरेष्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त
शुक्रबार, २४ कार्तिक २०८०

विगत २० वर्ष देखि बैंक सञ्चालक समिति सदस्य रहेका डा. वैद्य अर्थ विज्ञका रूपमा समेत परिचित छन् । ...

करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सको कोदोको चिप्स बजारमा
शुक्रबार, २४ कार्तिक २०८०

खाद्य सुरक्षाका दृष्टिकोणले ज्यादै महत्वपूर्ण कोदोबाली संरक्षण गर्न र उत्पादनलाई आधुनिक परिकारमा ढाल्नेगरी कोदोको चिप्स उत्पादन थालिएको यशोदा फुड्सले जानकारी दिएको हो । ...

रोयल इनफिल्डको ‘हन्टर टिकटक च्यालेञ्‍ज’का विजेता पुरस्कृत
विहीबार, २३ कार्तिक २०८०

रोयल इनफिल्डले नयाँ मोडेल हन्टर ३५० सीसीको बजार प्रवर्द्धन गर्न र युवा पुस्तालाई सोसल मिडियामार्फत आकर्षित गर्न मिति ‘हन्टर टिकटक च्यालेञ्‍ज २०२३’ संचालन गरेको थियो । ...

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई होटल क्राउन हिमालयजमा विशेष छुट
विहीबार, २३ कार्तिक २०८०

एभरेष्ट बैंकसँग हाल करिब १३ लाख ग्राहक छन् । होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधासम्पन्न होटलहरू मध्यमा पर्न सफल छ । ...

हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात शुरू
विहीबार, २३ कार्तिक २०८०

हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायतका उत्पादन बजारमा लोकप्रिय छन् । ...

एभरेष्ट बैंकद्वारा भूकम्प पीडितलाई २५ लाख सहयोग
बुधबार, २२ कार्तिक २०८०

उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ । ...

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग
बुधबार, २२ कार्तिक २०८०

बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको हो । ...

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता घोषणा
बुधबार, २२ कार्तिक २०८०

डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । ...

कामना सेवा बैंकको सीआरएसबाट प्रहरी कन्ट्रोल रूमको सबलीकरण
मंगलबार, २१ कार्तिक २०८०

कन्ट्रोल रूमको सबलीकरण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरे । ...

डिशहोममा दशैं स्पेशल शो, छक्कापञ्जा-४ निःशुल्क हेर्न पाइने
बुधबार, ०१ कार्तिक २०८०

दशैं मुभि फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लसमुभीमा दशैभर नयाँ-नयाँ नेपाली चलचित्र हेर्न सकिने डिसहोमले जानकारी दिएको छ । ...

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध
मंगलबार, ३० असोज २०८०

गाडी किन्दा ग्राहकहरूलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारीसाधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ...

सिटिजन्स बैंंकको मोबाइल एपमा थप सुविधा
मंगलबार, ३० असोज २०८०

बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरूका अतिरिक्त अन्य उपयोगी सेवाहरू समेत थप गरेको जानकारी दिएको हो । ...

हुन्डाई कोनाले नेपालमा सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडीको पहिचान बनाउँदै
सोमबार, २९ असोज २०८०

आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ । ...

वेस्टर्न युनियनको ‘दशैँमा १० गुणा’अभियानको लक्की ड्र नतिजा सार्वजनिक
शुक्रबार, २६ असोज २०८०

रोभयाडा खातुन, मो नसिबुल रेन, मीरा केशी, रामकुमार लिम्बु, मंगल तामाङ, मेनुका गिरी, आयुब खान र बिल्टु मण्डल लक्की ड्र का विजेता बनेका हुन्‌ । ...

फेडेरलको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
विहीबार, २५ असोज २०८०

फेडेरल युनाइटेड रजिष्ट्रार अफ सिस्टम (यूआरएस), बेलायतबाट आइएसओ ९००१ः२०१५ गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो । ...

भारतीय महिला बाइक राइडरलाई सांग्रिला बैंकको स्वागत
विहीबार, २५ असोज २०८०

‘स्टप सेक्स्युअल भोइलेन्स’ नारासाथ भारतीय दुई महिला बाइक राइडर स्वाती आर र अनिता एम काठमाडौं आइपुग्दा बैंकले स्वागत गरेको हो । ...

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’ अफरका ९ विजेता घोषित, १३ बाँकी
सोमबार, २२ असोज २०८०

हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले दशैं कन्सूमर प्रमोसन योजनाअन्तर्गत कुनै पनि स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गर्ने ग्राहकलाई स्कूटर उपहार राखेको हो । सामसङका अनुसार यो योजनाअन्तर्गत अझै १३...

कुमारी बैंकको ‘टीका अघि नै दक्षिणा’ योजना
आइतबार, २१ असोज २०८०

यस योजनामा बैंकले कार्ड तथा मोबाइल बैंकिङमार्फत्‌ भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत (अधिकतम ५०१ रुपैयाँ)सम्म क्यासब्याक दिनेछ । ...