सवस्टेशन नयाँ मोदी–लेखनाथ प्रसारण लाइनअन्तर्गत मोदी जलविद्युत् केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको र निकट भविष्यमा लेखनाथ १३२ केभी सवस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । यहाँ जम्मा हुने विद्युत् पोखरास्थित...
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी रु ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीको रु १५ करोड रहेको...
चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो सुरु गर्न लागिएको...
नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा...
कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको हो । सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी क्षमताको सबस्टेशन पनि...
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आवश्यकताका आधारमा ३५० देखि ४०० मेगावाट बराबर मात्रै आयात गर्नुपरेको छ । नेपालका अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका छन् । चर्को सुक्खा मौसमका कारण...
ती चार वटै आयोजनाको निर्माण सम्पन्न भएसँगै एउटै खोलाबाट उक्त मेगावाट बिजुली उत्पादन हुनेछ । यस आयोजनाको ८५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त निर्माणाधीन आयोजना निजी...
नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट...
जनताले घर नजिकैबाट सेवा पाएकोमा खुशी व्यक्त गर्दै मन्त्री भुसालले परिवर्तनको आन्दोलनमा आफूहरूले जीवन खर्चिएको र परिवर्तनका एजेन्डा कार्यान्वयन गर्ने अवसर पाएकाले त्यसलाई स्थानीय जनप्रतिनिधिले भरपुररूपमा सदुपयोग गर्नुपर्ने बताइन् ।...
आगामी आर्थिक वर्षमा प्रदेश सरकारले विद्युत् प्राधिकरणको सहकार्यमा शतप्रतिशत घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने, विद्युत् खपत बढाउनका लागि न्यून आय भएका व्यक्ति तथा परिवारलाई सहुलियत दरमा इन्डक्सन चुल्हो उपलब्ध गराउने...
भारतको सो एक्सचेञ्ज मार्केटमा प्रतियुनिट बिजुलीको भाउ २० भारतीय रुपैयाँसम्म पर्छ । यस आधारमा नेपालमा आयात हुने बिजुलीको मूल्य बजारमा रु ३२ पर्न जान्छ । त्यसमा प्रसारण शुल्क, प्रसारण प्रणालीमा...
भारतबाट महगोमा किनेर ल्याएको विद्युतमा नेपालमा खपत गर्नेलाई पनि केहि भार थपिन सक्ने उनले बताए । प्राधिकरणले करिब ६ हजार मेगावट विद्युतको पीपीए गरेकाले अर्को वर्षदेखि नेपालमा धेरै विद्युत उत्पादन...
आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत...
ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वे गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार...
एमसीएले उक्त जग्गामा घेराबारा गरेर आयोजना कार्यान्वयनका लागि पूर्वतयारीको काम थाल्ने सूचनामा उल्लेख गरेको छ । नुवाकोटको रातमाटेमा एमसीसी परियोजनाका लागि एमसीएले ३८५ रोपनी जग्गा १ अर्ब ३५ करोड रुपैयाँमा...
छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार सम्म रहेको छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता शेयर चैत १ गते देखि लिलामीमा ल्याएको हो...
लामा तेमलालाई धुवाँमुक्त बनाउने अभियानका स्वयंसेवी हुन् । विद्युतीय चुलोले गृहिणीलाई धेरै राहत दिएको लामाको अनुभव छ । उनको मत छ ‘‘नाराले होइन कामले अभियान साकार पार्नुपर्छ ।’’ मासिकरुपमा अधिकतम...
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित...
साउदीको कम्पनी अराम्कोले यो वर्ष आफ्नो पुँजीगत खर्च ४५ देखि ५० अर्ब डलरले बढाउने बताएको छ । कम्पनीको खर्चमा यो वृद्धि सन् २०२५ सम्म जारी रहनेछ । गत वर्ष कम्पनीले...
नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ । भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण...