५ अर्ब रुपैयाँ कुल पुँजी रहेको कम्पनीमा नेपाली कम्पनीको १० प्रतिशत लगानी रहेको छ। कम्पनीले लमजुङ जिल्लामा ५० मेगावाट बिद्युत उत्पादन गरिरहेको छ। ...
आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार एक सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत...
“भारप्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो”, मन्त्री पुनले भने, “ सञ्चालक समितिले योजनाबद्ध रुपमा आफ्नै आइसोलेशन र क्वारेन्टिन बनाउने...
कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । यस मध्य पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४...
सूचीकृत कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तभित्र नविकरण गरिसक्नुपर्ने व्यवस्था छ । उक्त अवधिभित्र नविकरण नगर्ने २५ कम्पनीहरुको कारोबार नेप्सेले आइतवार रोक्का गरेको थियो । ...
यस्तै आर्थिक वर्ष २०७६/७७ मा विद्युत्को महसुल नबुझाउने एक हजार ४२४ ग्राहकको विद्युत् लाइन काट्दा रु तीन करोड २९ लाख ८४ हजार ४८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ...
फलस्वरूप सरकारले फर्पिङ जलविद्युत् आयोजनाबाट सुरु गरेको ११० वर्षे इतिहास समक्ष २०५७ सालदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको निजी क्षेत्रले उछिनेको छ । अहिले विद्युत् उत्पादनमा निजी क्षेत्रको हिस्सा ६५ प्रतिशत...
२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल ३.५० अर्ब रुपैयाँको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले...
आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत (रु एक अर्ब ५० करोड) रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ ।...
सञ्चालक हुनका लागि आवश्यक शेयर संख्या १ हजारबाट घटाई १०० कायम गर्न नियमावली संशोधन गर्नेछ । साथै सभाले कम्पनीको यस वर्षको बार्षिक साधारण सभासम्मका लागि बर्तमान सञ्चालक समितीलाई नै निरन्तरता...
राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोशी–काठमाडौँ २२०÷४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नेछ । यस्तै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा...
नेपालका अधिकांश सरकारी कम्पनीले घाटाको व्यापार गर्छन्, उनीहरु राज्यको स्रोत र साधन मात्रै लिन्छन् र नागरिकप्रति आशा जगाउँदैनन् भन्ने औषत सोच छ नेपालमा । अर्थ मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने...
आयोगले निर्देशन जारी भएको मितिदेखि हालसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवद्र्धकलाई आगामी महिना पाउने बिलमा मिलान गर्नसमेत निर्देशन दिएको सचिव नुतनप्रकाश शर्माले...
जैशीदेवल, ज्यावबहाल, चिकमुग¬ङ्ल, भीमसेनस्थान फिडरअन्तर्गत अन्डरग्राउण्ड हुँदै टेकु नेशनल टे«डिङको बाहिरपट्टि काठमाडौं विजनेशपार्क हुँदै १२ नं वडा कार्यालय, ब्रम्हटोल, जैशीटेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले...
उत्पादन भएको नेपाली कागजलाई चौडाई ३० र लम्बाई४० इन्चको कागजलाई गुणस्तरका आधारमा रु ८ देखि ४० रुपैयाँ पर्ने गरेको छ । माघअघि उत्पादन भएको हाते कागज बन्दाबन्दीकै बीचमा बिक्री गर्नुभएका...
साथै आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लागि लेखा परिक्षक नियुक्तीको प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाको विशेष प्रस्तावमा बैंक कर्जा सीमाको विषय कम्पनीले अघि सारेको छ । सभा...
सिनो हाइड्रो कम्पनीले ऋषिङ–१ बन्चरेमा निर्माण गरेको क्रसर प्लान्टका कारण कम्पन हुँदा ध्वनी एवं वायु प्रदूषण उत्पन्न भई त्यस क्षेत्रका घरमा क्षति पुगेकाले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएको...
निवर्तमान कार्यकारी निर्देशक घिसिङसँग सधैं सहकार्य गरेको र अमेरिकी सहयोग परियोजनाको काममा भने प्रतिस्पर्धा भएको सुनाए । “कुलमानजी र मैलेसंँगै प्रतिस्पर्धा गरेका थियौँ, म छानिएँ । यद्यपि, पछिल्लो चार वर्षमा...
मन्त्री पुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत् क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी...
माथिल्लो चमेलिया जलविद्युत आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । दार्चुलामा निर्माण सुरु भएको ४० मेगावाटको जलविद्युत आयोजना हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय...