aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
आँधीखोला जलाशययुक्त आयोजनाको अध्ययन छिटो सम्पन्न गर्न निर्देशन
मंगलबार, १३ असोज २०७७

मन्त्री पुनले सो आयोजनालाई ऊर्जा मन्त्रालयले २०७५ वैशाखमा सार्वजनिक गरेको श्वेतपत्रमा समेत समावेश गरेको र हरेक प्रदेश एक गौरवको आयोजनाको रुपमा राखेको उल्लेख गर्दै अध्ययनमा भइरहेको ढिलाइप्रति समेत जिज्ञासा राखे...

नेशनल हाइड्रोको नाफा १४ दशमलव ५२ प्रतिशत बढ्यो
सोमबार, १२ असोज २०७७

नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म ९१ लाख ६५ हजार रूपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा १४ दशमलव ५२ प्रतिशत बढी भएको हो । ...

लगानी जुटाएको अपि पावर कम्पनीको विवरण
सोमबार, १२ असोज २०७७

४० मेगावाट क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत ने.वि.प्रा. को वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख...

माथिल्लो चमेलियाका लागि पाँच अर्ब १८ करोड जुट्यो, बाँकी हकप्रद शेयर मार्फत जुटाइने
सोमबार, १२ असोज २०७७

यस्तै कम्पनीले दोस्रो  आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो । दुवै आयोजनाबाट...

पहिलो दिनमै लिवर्टीको शेयर बेच्नेको बाढी
आइतबार, ०४ असोज २०७७

कारोबारको पहिलो घण्टासम्म सकारात्मक प्रभाव परेको लिवर्टीको शेयरमूल्य दोस्रो घण्टापछि विक्री चाप बढेसँगै शेयरमूल्यमा नकारात्मक प्रभाव परेको हो । साढे २ बजेसम्मको मार्केट डेब्थ हेर्दा लिवर्टीको शेयर खरिद चाप शून्य...

लिवर्टी इनर्जीको शेयर कारोबार आजदेखि हुने
आइतबार, ०४ असोज २०७७

कम्पनीले भदौको पहिलो साता ३५ लाख ६४ हजार ९ सय ३० कित्ता आईपीओ बिक्री गरेको थियो । कम्पनीको शेयर कारोबारको लागि एलइसी (LEC) कारोबार संकेत प्रदान गरिएको छ । कम्पनीको शेयर...

मिस्ट्री खोलाको साधारण शेयर निष्कासन
शनिबार, ०३ असोज २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आइपिओ निष्कासन गर्न...

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु
शनिबार, ०३ असोज २०७७

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरु भारतीय सिमानामा आइसकेको छ । हिउँदको समय शुरु भएकाले...

युनाईटेड इदी–मर्दीले असोज ७ गतेदेखि स्थानियलाई आईपीओ विक्री गर्ने
शुक्रबार, ०२ असोज २०७७

स्थनियका लागि जारी गरेको यस आईपीओ छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक ६ गतेसम्म विक्रीमा रहनेछ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजारकित्तासम्म माग गर्न...

प्राधिकरणमा कुलमान बाहिरीएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई
मंगलबार, ३० भदौ २०७७

वरिष्ठतालाई समेत ख्याल गरेर आज मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्राललयले जनाएको छ ।  अर्को व्यवस्था नहुन्जेलसम्मका  लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी...

मेलम्ची ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो
मंगलबार, ३० भदौ २०७७

‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ । परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण हुने बताइएको छ । उनले भने, “हेडबक्स सकिएपछि मात्रै...

ओलीले अड्काए कुलमानबारेको प्रस्ताव, घिसिङ ‘आउट’ गरेर आफन्त भित्राउने तयारी
मंगलबार, ३० भदौ २०७७

प्राधिकरण स्रोतका अनुसार नेकपा भित्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ती विवाद भएको सामाजिक सञ्जालमा नेकपाका नेताहरुले राखेका स्टाटसहरुबाट बुझ्न सकिन्छ । यसविचमा 'बाहिरका केहि मान्छेलाई प्राधिकरणमा ल्याउने योजना भएपनि केहि समयका...

कुलमान बाहिरिएकै दिन अदालतले दियो यस्तो आदेश
मंगलबार, ३० भदौ २०७७

अदालतले विद्युत् नियमन आयोग सक्रिय भएको समयदेखि प्राधिकरणले गरेका सबै पीपीए अवैध ठहर गरेको छ । विद्युत नियमन आयोग ऐन, २०७४ मा नियमन आयोगको स्वीकृतिपछि मात्र प्राधिकरणले पीपीए गर्न पाउने...

कुलमान नियुक्तिमा प्रधानमन्त्रीले उठाए कानुनी प्रश्न
सोमबार, २९ भदौ २०७७

कुलमानलाई पुनर्नियुक्ति दिन केही कानुनी समस्या भए पनि समस्या समाधानका लागि विद्युत प्राधिकरणको ऐन नै संशोधन गर्ने तयारी गरिएको बताइएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले  २०७३ साल भदौ २९...

आधा नेपाल अझै अध्याँरो छ, कुलमानलाई विदा दिने हो ?
आइतबार, २८ भदौ २०७७

यसैबीच भोलि सोमबारबाट प्राधिकरणका कार्यकारी निर्देशकको पद रिक्त हुने भएको छ । प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने चर्चा सुरु भएको तीन साता विति...

पाँच झोलुङ्गे पुलमा क्षति, ३८० किलोवाटको ताराखोला विद्युत बन्द
आइतबार, २८ भदौ २०७७

यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको...

नामार्जुङ मादीको १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो
विहीबार, २५ भदौ २०७७

निर्देशक श्रेष्ठले आयोजना जडानमा पाँच महिना ढिलाई हुँदा कम्पनीलाई रु १५ करोड हाराहारीमा घाटा भएको बताए । ग्लोबल आइएमइ बैकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको रु एक अर्व ४७ करोड तथा...

राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त
विहीबार, २५ भदौ २०७७

उनले भदौ २५ गतेदेखिनै अध्यक्षको जिम्वेवारी सम्हालेका छन् । यस अघि राधी विद्युत कम्पनीमा ध्रुव राज मिश्रले अध्यक्षको जिम्वेवारी सम्हाल्दै आएको थिए । मिश्रको ठाउँमा रुङ्गटालाई नियुक्त गरिएको जानकारी कम्पनीले...

कुलमानको कार्यकाल सकिन ५ दिन बाँकी, कहाँ पुग्यो पुनर्नियुक्तिको चर्चा
बुधबार, २४ भदौ २०७७

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सेवा अवधिको कार्यकाल सकिन अब ५ दिनमात्र बाँकी छ । जति जति कार्यकालको मिति नजिकिदै छ, त्यति नै उनको पुर्ननियुक्तिको चर्चा सेलाउँदै गएको...

ओखलढुङ्गामा छ करोड मुआब्जा वितरण
बुधबार, २४ भदौ २०७७

यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ओखलढुङ्गा–रुम्जाटार सडक आयोजनामा १९ जनालाई रु २० लाख आठ हजार १०४ मुआब्जा वितरण गरिएको जनाइएको छ । सोही सडकमा पर्ने संरचनाको क्षतिपूर्तिका लागि १५ जनालाई रु...