aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
इजरायल–हमास युद्ध कायरोमा विषेश बैठक, कुन कुन देश सहभागी छन् ?
शनिबार, ०४ कार्तिक २०८०

शिखर सम्मेलनमा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले चुनौती जस्तोसुकै भए पनि आफ्नो भूमि छोडेर कतै नजाने बताए । उनले इजरायलले विद्यालय, अस्पताल, महिला र बालबालिकालाई बमबारी गरेको बताए । उनीहरुले हरेक...

इजरायल–हमास युद्ध : दुई अमेरिकी नागरिकलाई रिहा
शनिबार, ०४ कार्तिक २०८०

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदलाई १०५ अर्ब डलरको आपतकालीन कोष जारी गर्न आग्रह गरेका छन् । जसमध्ये १०.६ बिलियन डलर इजरायललाई दिइनेछ । यसबाहेक युक्रेनलाई हतियार र अन्य...

क्यानडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो
शुक्रबार, ०३ कार्तिक २०८०

आफ्ना ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यको कूटनीतिक सुरक्षा अन्त्य हुँदा सुरक्षा खतरा निम्तिन सक्ने क्यानडाले जनाएको छ । ...

डब्ल्यूएचओले इजरायललाई भन्यो : ‘गाजापट्टीमा इन्धन आपूर्ति नरोक’
शुक्रबार, ०३ कार्तिक २०८०

अक्टोबर ७ मा हमासले इजरायलमा समुद्र, जमिन र आकाशबाट एकैपटक हमला गरेपछि इजरायलले गाजापट्टीमा पूर्ण नाकाबन्दी लगाई भीषण आक्रमण गरिरहेको छ । ...

अमेरिकी रेटिङ एजेन्सीले इजरायललाई राख्यो ‘नकारात्मक मूल्याङ्कन वाच’मा
विहीबार, ०२ कार्तिक २०८०

इजरायललाई फिच वा अन्य अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरू जस्तै: एस एन्ड पी ग्लोबल र मोडजीद्वारा कहिल्यै पनि डाउन ग्रेड गरिएको थिएन । यद्यपि, मुडीजले पनि गत हप्ता लामो समयसम्मको द्वन्द्वले देशको...

चीनमा आठ हजार स्मार्ट कारखाना निर्माण
विहीबार, ०२ कार्तिक २०८०

औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार एक खर्ब ६७ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको एक अनुसन्धान प्रतिवेदनले देखाएको छ । ...

इरानमाथि नयाँ प्रतिबन्ध
विहीबार, ०२ कार्तिक २०८०

अर्कोतर्फ अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलबाट फर्किएपछि इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग छलफल गरेका छन् । अल(सिसीले गाजामा मानवीय सहायता बोकेका करिब २० ट्रक पठाउन रफाह सीमाना खोल्न अनुमति दिएका छन्।

इजरायलमा अमेरिकी चाल : २० लाख गाजाबासीलाई २० ट्रक सामान !
विहीबार, ०२ कार्तिक २०८०

संयुक्त राष्ट्रसङ्घ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन् । ...

अमेरिकी राष्ट्रपतिको भ्रमणपछि इजरायल-हमास द्वन्द्व झन भड्कियो
विहीबार, ०२ कार्तिक २०८०

अमेरिकी राष्ट्रपति जे बाइडेनको इजरायल भ्रमणपछि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यो प्रतिबन्ध इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रममा लगाइनेछ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो जानकारी...

पाकिस्तान एअरलाइन्सले इन्धनको बिल तिर्न सकेन, दर्जनौं उडान बन्द
विहीबार, ०२ कार्तिक २०८०

आफ्नै स्रोतबाट’ इन्धनको मूल्य तिरेपछि बिहीबारदेखि सामान्य सेवा सुरु हुने अपेक्षा गरेको जनाएको छ । ब्लूमबर्गले यसअघि पीआईएसँग ७४३ अर्ब भारु (करिब २.५ अर्ब अमेरिकी डलर) को दायित्व रहेको जनाएको थियो...

एयर इंडिया एक्सप्रेसको नयाँ डिजाइन अनावरण
बुधबार, ०१ कार्तिक २०८०

एयर इण्डिया एक्सप्रेससँग हाल एयर एशियाबाट २८ एयरबस, २६ बोइङ र ७३७ विमान छन्। मार्चको अन्त्यसम्ममा एयरलाइन्सले २३ वटा नयाँ बोइङ ७३७ म्याक्स विमान आफ्नो फ्लिटमा थप्नेछ । एयरलाइन्सहरूले प्रायः...

मानवयुक्त चन्द्र मिसन योजनामा भारत
बुधबार, ०१ कार्तिक २०८०

भारतले कम बजेटमा अन्तरिक्ष कार्यक्रम सञ्चालन गरेको छ । भारत गत अगस्टमा चन्द्रमाको अज्ञात दक्षिणी ध्रुवमा ठूलो स्तरमा आफ्नो यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । ...

चीनले बीआरआईमा थप १ नील ३२ खर्ब लगानी गर्ने
बुधबार, ०१ कार्तिक २०८०

ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् । तर गरिब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ । ...

इजरायल र हमास हमला युद्ध अपराधी बन्दै, अस्पतालमा आक्रमण, ५ सय बढीको मृत्यु
बुधबार, ०१ कार्तिक २०८०

फ्रान्सले मंगलबार पहिलो पटक हमासको आक्रमणमा मारिएका व्यक्तिको संख्या सार्वजनिक गरेको छ । उनका अनुसार २१ फ्रान्सेली नागरिक मारिएका छन् भने ११ जना बेपत्ता छन् । तीमध्ये अधिकांश हमासका बन्धक...

बीआरआईले पहिलो दशक पुरा गर्दा १४० देशका मानिस बेइजिङमा
बुधबार, ०१ कार्तिक २०८०

हालै विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले बिआरआईले सहभागी राष्ट्रहरूका लागि औसत ४.१ प्रतिशतले व्यापार वृद्धि गरेको, ५ प्रतिशत बढी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरेको, न्यून आय भएका देशहरूका लागि...

इजरायललाई हमाससँग युद्ध गर्न आर्थिक सहयोग कसले गरिहेको छ ?
मंगलबार, ३० असोज २०८०

अमेरिकाले सन् १९४८ मा इजरायललाई छुट्टै यहूदी राज्य बनाउन सहयोग गर्ने आश्वासन दिएको थियो । यसबाहेक अमेरिकाले इजरायललाई मध्यपूर्वमा एक महत्वपूर्ण सहयोगीको रूपमा हेर्छ। यसका लागि इजरायललाई अमेरिकाबाट सबै प्रकारको...

भ्लादिमिर पुटिन बेइजिङमा, सीलाई भेटेर बीआरआई बैठकमा सहभागी हुने
मंगलबार, ३० असोज २०८०

युक्रेनमाथि रूसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रियरूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो । ...

एप्पलका सीईओ कुकको अचानक चीन भ्रमण
मंगलबार, ३० असोज २०८०

विबो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो खातामा सोमबार राखिएको पोस्टमा कुकले चेङ्दुमा रहेको एप्पलको ताइकु लि स्टोरमा गएर ‘अनर अफ किङ्ग्सका’ युवा खेलाडीहरूलाई भेटेको बताए । ...

गाजामा ड्यारियन ग्याप बिर्साउने शरणार्थी संकट !
मंगलबार, ३० असोज २०८०

अस्पतालमा पुगेका बिरामीहरूलाई प्रतिदिन प्रतिव्यक्ति ३०० मिलिलिटर पानी दिने गरिएको छ । गम्भीर बिरामी नभएका मानिसहरूले त त्यही पानी पनि पाइरहेका छैनन्‌ । ...

विश्वसम्पदा ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला
सोमबार, २९ असोज २०८०

यसअघि पुरातत्वविद्हरूले चार सय वटा त्यस्तै किसिमका ढुङ्गे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडको आदिम संस्करण थिए । मिङ वंश (सन् १३६८ देखि सन् १६४४ सम्म) को समयमा ग्रेटवालको सुरक्षा...