विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल उत्पादक मुलुकहरूबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले...
शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मंगलबार सार्वजनिक गरेको...
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ । उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएका तथ्य अहिले मात्रै...
एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए०ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि...
विश्व बैंकको पूर्ण गरिबीको मापदण्ड बमोजिम, अहिलेसम्म विश्वका ७० करोड भन्दा बढी जनसंख्या पूर्ण गरिब अवस्थामा रहेको छ । कोरोना महामारीले गरिबी निवारण प्रक्रियालाई सुस्त पारेपनि चीनले चीनले धेरै कठिनाईलाई...
२००० सम्ममा अमेरिकाको ५.६ लाख करोड डलर मात्र ऋण थियो । जुन मार्च २०२० मा २३.४ ट्रिलियन डलरले बढेको छ । जस अनुसार अमेरिकाको प्रत्येक नागरिकको भागमा ७२३०९ डलर ऋण...
समाज विकासलाई प्रभाव पार्ने विभिन्न आयाम मध्य वित्त र अर्थ पनि एक महत्वपूर्ण क्षेत्र हो । र यस क्षेत्रले पनि अब महिलाहरुको बढ्दो सामर्थ्यको लाभ लिन पाइरहेको छ । ...
यस्तै एक ठूलो गिरावट मे,,४ २०२० मा देखिएको थियो । यो दिन सूचकांक दुई हजारभन्दा बढि अंकले घटेको थियो । ठूलो गिरावटका बीचमा सेन्सेक्स २१४८.८३ अंकले गिरावट आइ ४८,८९०.४८ अंकमा...
मेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेका कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पु¥याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ ।...
क्रिप्टोकरन्सीबाट धेरै फरक हुनेछ । हालको समयमा ब्लकचेन टेक्नोलोजीको फाइदा उठाउदै भुक्तानी प्रणालीमा ठूला रूपान्तरण गर्नु आवश्यक छ । यद्यपि हामीसँग क्रिप्टोकरन्सीको बारेमा धेरै चिन्तित छौं ।' ...
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा बुधबार हस्ताक्षर गरेका छन् । यो आदेशले खासगरी उच्च प्रविधियुक्त...
बुफेटले भ्यालू इन्भिेमेन्टको सलाह दिने गरेका छन् । यद्यपि यस बर्षको पहिलो त्रैमासिक बजारमा ठूलो गिरावट आयो । उनी यो बजारबाट धेरै ठूला लगानीबाट बाहिर निस्कन बाध्य भए । कोरोना...
कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कर्फ्युको समय पनि बढाइएको जनाएका छन् । डच प्रधानमन्त्री...
प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत...
शान्पिूर्ण रुपमा अघि बढ्ने सहमतिको नतिजा स्वरुप भारतले चिनको ४५ वटा प्रस्तावमा लगानि गर्ने प्रस्तावमा स्वीकृती जनाएको छ । त्यसै प्रस्ताव मध्य चीनको गे्रट वाल मोटर र सायइक मोटर कोर्प...
किनकि कोरोपछि औद्योगिक क्षेत्रको गतिविधि लगातार बढि राखेको छ । जबकि तेल उत्पादकहरुको समूह ओपेक प्लस (इएभ्ऋ एगिक) र ईरानले तेल उत्पादन घटाई रहेको छ । त्यसै कारण अब कच्चा...
अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसक्नु भएको छ । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो...
मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो...
संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा...
यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस...