aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
भारतमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस
मंगलबार, १४ पुस २०७७

बेलायतमा फेला परेको नयाँ प्रकारको कोरोना भाइरस भारतमा पनि देखिएको छ । बेलायतमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि...

इन्डोनेसियाले पुनः नाका बन्द गर्ने घोषणा
सोमबार, १३ पुस २०७७

इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । ...

जनवरीमा भारतका बैंक १४ दिन बन्द रहने
सोमबार, १३ पुस २०७७

आरबीआईका अनुसार बैंकहरूमा भएको छुट्टीका बेलामा पनि मोबाइल र इन्टरनेट बैंकिङ भने सञ्चालनमा रहने बताएको छ । आरबीआईका अनुसार २०२१ मा बैंकहरू बर्षभरि ४० भन्दा बढी दिनका लागि बन्द रहनेछन्...

ट्रम्पद्वारा ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर
सोमबार, १३ पुस २०७७

कोभिड–१९ को संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो । यसअघि पनि झण्डै २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो । ...

टाटा समूहका पूर्वअध्यक्ष रतन टाटाले किन विवाह नगरेका होला ? कारण यस्तो रहेछ
सोमबार, १३ पुस २०७७

रतन टाटाको सुपरिवेक्षणमा टाटा समूहले ल्याण्ड रोभर, जगुआर, रेंजरोभर अधिग्रहण गर्यो ।  लखनकिया कार टाटा नानोको उपहार दिएर रतन टाटा पनि थिए । रतन टाटा विमान उडान र पियानो बजाउन...

कोरोनाको नयाँ स्वरुप देखापरेसँगै साउदी अरेबियाद्वारा हवाई उडान स्थगित
सोमबार, १३ पुस २०७७

साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ ।  कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।

ट्रम्पले गरे ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर
सोमबार, १३ पुस २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गरेका छन् । एक साता अघि नै संसदले विधेयक पारित गरेपनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा...

डिजिटल मनीको एक वर्षमा २७१ प्रतिशतले वृद्धि
आइतबार, १२ पुस २०७७

यस वर्षमा बिटकइनको मूल्य २७१ प्रतिशतले बढेको छ । आइतबार बिटकोइन ७.२९ प्रतिशतले प्रति २६६६९.७५ डलर प्रति युनिटभन्दा बढीले बढेर कारोबार भएको छ । ...

२०२५ सम्ममा एसियाका दुई ठूला देश आर्थिक शक्तिमान हुने अनुमान
आइतबार, १२ पुस २०७७

त्यस्तै उक्त प्रतिवेदनमा चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ । चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ ।

लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो
आइतबार, १२ पुस २०७७

लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् । ...

दक्षिण कोरियामा अक्टोबरमा २१ हजार ९३४ जना बच्चा जन्मिए
बुधबार, ०८ पुस २०७७

यो जन्म दर दक्षिण कोरियामा सन् १९८१ देखि शुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टीक्स कोरियाले जनाएको छ । दक्षिण कोरियामा युवतीहरुले उमेर धेरै भए पछि मात्र विवाह गर्ने...

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन
बुधबार, ०८ पुस २०७७

कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहूमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ । ...

दक्षिण कोरियाली रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी भेला हुन रोक
मंगलबार, ०७ पुस २०७७

राजधानी सियोल, ग्योङ्जी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्यिोनमा घरभित्र वा बाहिर परिवारका सदस्यबाहेक चार जनाभन्दा माथि भेला हुन नपाइने व्यवस्थालाई बुधबारदेखि लागु गर्ने सूचना यसअघि नै भइसकेको छ ।

बाइडेनले पनि लगाए कोरोना विरुद्धको खोप
मंगलबार, ०७ पुस २०७७

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । ...

जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत
सोमबार, ०६ पुस २०७७

जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो । ...

यूरोपेली केही मुलुकमा पुनः लकडाउन घोषणा
सोमबार, ०६ पुस २०७७

विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । ...

फरार निरव मोदीका भाईले अमेरिकामा अर्बौ ठगी गरे
सोमबार, ०६ पुस २०७७

न्यू योर्क कानून अन्तर्गत, पहिलो डिग्री गम्भीर चोरीको अर्थ १० लाखभन्दा बढी चोरी गरेकालाई यो सूचीमा राखिन्छ । २०१५ मा यो ठगी भएको हो । जब नेहाल मोदीले एक कम्पनीको...

डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध
आइतबार, ०५ पुस २०७७

ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ । बेलायतमा आगामी क्रिस्मसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा...

मास्क नलगाई युवतीसँग सेल्फि खिच्ने राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना
आइतबार, ०५ पुस २०७७

कोरोना भाइरसको संक्रम्ण रोकथामका लागि लगाइएको प्रतिबन्ध उल्लङघन गरेकोमा चिल्लीका राष्ट्रपतिले ठुलो रकम जरिवाना तिर्नु परेको छ । बीबीसीका अनुसार राष्ट्रपति सेवास्टीयन पीन्यराले ३५ सय डलर अर्थात नेपाली रुपैयाँ ४...

वासिङ्टनमा मार्च ३१ सम्म संकटकाल
आइतबार, ०५ पुस २०७७

अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य संकटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य संकटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ । ...