aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
कोभिडविरुद्धको खोपमा चीनले फड्को मार्यो, अब सर्वसाधारणका लागि छिट्टै खुला गरिँदै
शुक्रबार, ०३ पुस २०७७

चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृत भइसकेपछि कम्तिमा १० लाख नागरिकलाई खोप दिन तयारी अवस्थामा राखिएको भएपनि सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका प्राथमिकता समूहहरूमा...

भारतका सात वटा बैंकको ५२५ करोडभन्दा बढी ठगी
शुक्रबार, ०३ पुस २०७७

सीबीआईका एक अधिकारीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार स्टेट बैंक अफ इण्डियामा अहमदाबाद स्थित वारिया इंजीनियरिंग वर्क्स प्राइवेट लिमिटेड, हिमांशु प्रफुल्लचन्द वारिया, सेजल वारिया, कृष टेक(कन्स प्राइवेट लिमिटेड, सरकारी कर्मचारीहरू...

अमेरिकाको करेन्सी म्यानुपुलेटरको सूचीमा अब भारत पनि थपियो
विहीबार, ०२ पुस २०७७

भारत बाहेक चीन, ताइवान, जापान, दक्षिण कोरिया, जर्मनी, इटली, सिंगापुर, थाईल्यान्ड र मलेसिया अवलोकन सूचीमा छन् । संयुक्त राज्य अमेरिकाले पहिले नै भियतनाम र स्विजरल्याण्डलाई करेन्सीम्यानुप्लेटर्सको श्रेणीमा राखेको थियो ।...

इन्डोनेसियामा कोरोनाको खोप लगाउन शुरु, पहिलो खोप राष्ट्रपतिले लगाए
विहीबार, ०२ पुस २०७७

इन्डोनेसियामा बुधबार कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो । ...

चीनको फोसन फर्माद्वारा बायोएनटेकबाट १० करोड खोप किन्ने तयारी
बुधबार, ०१ पुस २०७७

चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ । तर, यसका लागि चीन...

जाँदा जाँदै डोनाल्ड ट्रप्पले प्रशंसा पाए
बुधबार, ०१ पुस २०७७

खोप लगाउने प्रक्रिया शुरू भएपछि ह्वाइट हाउसले ती मिडिया हाउसहरूलाई लक्षित गर्दै  डोनाल्ड ट्रम्पलाई प्रश्न गरेका छन, ‘केही व्यक्तिले यो खोप एक बर्षमा आउन नसक्ने पनि भने, ट्रम्पले सबै गलत...

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड नजिक
बुधबार, ०१ पुस २०७७

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३८७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ९६  जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख...

भारतका अनुभवी शेयर व्यापारीले पनि यस वर्ष अर्बौ रकम गुमाए
बुधबार, ०१ पुस २०७७

यो वर्ष पनि देशको सबैभन्दा ठूलो लगेज निर्माता भिआइपी कम्पनीका लागि राम्रो वर्ष भएन । जनवरी १ मा शेयर मूल्य ४२९ रुपैयाँ थियो । ११ डिसेम्बरमा ३६६.२० रुपैयाँमा व्यापार गरिरहेको...

अमेरिकामा कोरोना खोप लगाउन शुरु, पहिलो डोज नर्सले लगाइन
मंगलबार, ३० मंसिर २०७७

यो खोप हालसालै अमेरिकाले स्वीकृत दिएको हो । कोविड १९ खोपको साथसाथै अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो खोप अभियान पनि शुरु भएको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख ८४ हजार
सोमबार, २९ मंसिर २०७७

भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ...

अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी
सोमबार, २९ मंसिर २०७७

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ ।  खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । ...

कर्मचारीले तलब नपाएपछि आईफोन कम्पनीमा तोडफोड
आइतबार, २८ मंसिर २०७७

रतमा रहेको प्रसिद्ध फोन निर्माता कम्पनी एप्पलका कामदारहरुले समयमै तलब नपाएपछि कम्पनीमा तोडफोड गरेका छन् । शनिबार उनीहरुले केहि महिनाअघि देखि तलब नपाएको झोकमा सवारीसाधनमा आगजनि र कम्पनीमा तोडफोड गरेको...

हेलिकप्टरमा ट्रम्प, सडकमा लाखौँ समर्थकः के अमेरिका गृह युद्धतर्फ धकेलिएको हो ?
आइतबार, २८ मंसिर २०७७

राष्ट्रपति चुनावको परिणाम प्रति अमेरिकामा देखिएको असन्तुष्टिले सो मुलुकलाई अस्थिरता तर्फ धकेल्दै लगेको छ । शनिबार राष्ट्रपति ट्रम्पको पक्षमा सडकमा उत्रिएको लाखौँको भिडले कतै अमेरिका गृह युद्ध तर्फ त अघि...

सरकारले ‘गलफ्रेण्ड’सँग सम्बन्ध टुटाईदिएपछि चिनियाँ पुरुष चिन्तित
आइतबार, २८ मंसिर २०७७

एक्लो जिवन बिताइरहेका बयस्क पुरुषहरुको निकै प्यारी बनिसकेकी ‘भर्चुअल गलफ्रेण्ड’माथि चीनमा लगाइएका केहि सेन्सरहरुको अहिले निकै बिरोध भइरहेको छ । ...

अहिले नै भ्याक्सिन नचाहिने अष्ट्रेलियाको घोषणा
आइतबार, २८ मंसिर २०७७

अष्ट्रेलियाका कार्यबाहक प्रमुख मेडिकल अफिसर पाउल केलीले अहिले नै अष्ट्रेलियालाई कोरोना विरुद्धको खोप आवश्यक नरहेको जनाएका छन् । उनले खोपको पुर्णरुपमा परिक्षण र प्रयोगको स्किृती पछि मात्र त्यसलाई प्रयोग गर्ने...

भारतको किसान आन्दोलन मुठभेडका स्थितीमा
आइतबार, २८ मंसिर २०७७

भारतमा विगत १७ दिनदेखि जारी किसान आन्दोलन उत्कर्षमा पुग्दैछ । आइतबार राजधानी दिल्ली प्रवेश गर्ने प्रमुख राजमार्गहरु बन्द गर्ने तयारीमा किसानहरु सक्रिय भएका छन् । यसका साथै त्यहाँ मुठभेडको स्थिती...

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज
आइतबार, २८ मंसिर २०७७

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु...

ब्रेक्जिटपछिको व्यापार सम्झौता ‘अझै सम्भावना’
आइतबार, २८ मंसिर २०७७

जर्मनीका विदेशमन्त्री हेइको मासले भन्नुभयो, “सम्झौताका आधारहरू कठिन मोडमा रहेका भएपनि हामीले विश्वास गरेका छौं कि अझै सम्झौताको सम्भावना टरेको छैन ।” ...

गुगल र अमेजनलाई फ्रान्समा १३.५ करोड युरो जरिवाना
शुक्रबार, २६ मंसिर २०७७

फ्रान्सको नेशनल कमिशन अन इन्फर्मेटिक्स एण्ड लिभर्टी अमेजन र गुगललाई १३.५ करोड युरो जरिवाना गरेको छ । उनीहरुले इन्टरनेट प्रयोगकर्ताहरुको ट्रायकिङ गरि कुकीज पठाउने र त्यसमार्फत विज्ञापन गर्ने कामका लागि...

ह्वाइट हाउस नछिर्दै बाइडेनलाई तनाव
शुक्रबार, २६ मंसिर २०७७

उनी माथी अनुसन्धान गरिरहेका अधिकारीहरुका अनुसार हन्टरसँग सम्बन्धित धेरै वित्तीय अपराधहरूको अनुसन्धान भइरहेको छ। जसमा उनले वा उनका साथीहरूले विदेशी देशहरूमा व्यापारिक कारोबारमा कर र पैसालाई दुरुपयोग गर्ने कानूनको उल्लंघन...