(टिपिएस होल्डर) आस्थायी सुरक्षण स्तर पाएकाहरुको निर्वासन गराउने, स्वास्थ्य बीमा गराउन नसक्ने खालका आप्रवासीहरुलाई भिजा नदिने, एच फोर र एच वान बी जस्ता भिसामा कडाई, शरणार्थीहरुलाई कडाई गर्ने जस्ता नीति...
बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो । उनको ट्वीटर खाताबाट...
आइएमएफले २०२० को लागि तय गरेको १.९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ । ...
गत वर्ष अमेरिकामा बन्दुक विक्रीको रेकर्ड नै भएको हो । हन्डगन र राइफल सहित कुल २.१ करोड बन्दुक बिक्री भएको थियो । यो २०१९ भन्दा ६० प्रतिशत बढी हो ।...
सबैभन्दा खास कुरा त उनको २०२० सम्म केवल २७ अर्ब अमेरिकी डलर सम्पत्तिसँगै पहिलो ५० धनी व्यक्ति भित्र रहेका थिए । टेस्लाको शेयरको मूल्य आकाशियर झन्डै ९ गुणाले बढेको कारण...
त्यसैगरि, सिंगापुरले विश्वका १९० देशहरुमा भ्रमण गर्न पाउने प्राथमिकताको कारण दोस्रो स्थान कायम गरेको छ भने साउथकोरिया १८९ औ देशहरुको सूचिमा पर्न सफल भएको छ । यसरी शक्क्तीशालि डकुमेन्ट रहेको...
बिहिबार टेस्लाको शेयरमा उल्लेखनिय वृद्धि भएसँगै सो कम्पनीका सिईओ समेत रहेका एलन मस्क विश्वकै सर्वाधिक धनि व्यक्ति बनेका छन् । अहिले उनको कूल सम्पती १८५ बिलियन अमेरिकी डलर रहेको छ...
कोरोना भाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियम अनुसार जनवरी २० मा सत्ता हस्तान्तरण हुने बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी संसदले विहिबार जो बाइडेनको जितलाई प्रमाणित गरेपछि राष्ट्रपति ट्रम्पले सत्ता...
अमेरिकी संसदको संयुक्त बैठकले जो बाइडेन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। बीबीसीका अनुसार संसदले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको हो । बाँकी ३...
सीरम इन्स्टिच्यूट आफ इन्डियावैक्सीन बनाउने सबैभन्दा ठूलो कम्पनी हो । यसका अध्यक्ष साइरस पुनावालाको सम्पत्ति ११ं.५ अर्ब डलर रहेको छ जनु चाहि साल भरमा लगभग दुई गुणा भएको हो ।...
अमेरिकाको राष्ट्रपतिकारुपमा दोहोरिन त्यहाँका जनताहरुले भोट नदिएर कारवाही गरेका डोनाल्ड ट्रम्पलाई सोसल मिडियाहरुलेसमेत कारवाही गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरले ट्रम्पको अकाउन्ट हाललाई १२ घण्टाका लागि बन्द गरेको छ ।
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो। ...
भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका...
अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल...
नयाँ प्रकारको कोरोना भाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेकाा हुन् । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी...
अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण...
इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो परमाणु तत्त्व संवर्धन कार्य पुनः सुरु गरेको छ। यो सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लङ्न हो। ...