aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
यी हुन् विश्वकै सर्वाधिक नाफा कमाउने कम्पनी
विहीबार, ३२ साउन २०८०

स्टातिकाको रिपोर्ट अनुसार अहिले संसारको शीर्ष ८ सर्वाधिक नाफा कमाउने कम्पनीहरू मध्ये तीन वटा तेल र ग्यास कम्पनीहरू छन् । सन् २०१९ मा एउटा मात्र तेल कम्पनी यो सूचिमा रहेको...

मलेसियामा विमान दुर्घटना हुँदा दश जनाको मृत्यु
विहीबार, ३२ साउन २०८०

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भनेका छन्, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।” मृत्यु हुनेमा मध्य पाहाङ...

तेलको भाउ बढेपछि सिरियाले तलब पनि दोब्बर बढाउँदै
विहीबार, ३२ साउन २०८०

सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको तलब वृद्धि नवौँ पटक गरिएको छ । त्यसयता देशको अर्थतन्त्रले गम्भीर सङ्कट झेलेको छ । ...

चीनको दाबी : आर्थिक पुन:उत्थान कष्टप्रद, पश्चिमा आलोचकहरू गलत साबित हुने
बुधबार, ३१ साउन २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अस्त व्यस्तताप्रति चिन्ता व्यक्त गर्ने हालैका आँकडाले चीनको बढ्दो आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट पहिलेको अवस्थामा पुर्‍याएको चीनको यो भनाइ आएको हो...

मोदीले भारतलाई २०४७ सम्ममा यस्तो बनाउने घोषणा गरे
बुधबार, ३१ साउन २०८०

बनर्जीले भने, 'प्रधानमन्त्रीले आफ्नो भाषणमा उल्लेख गरेका उपलब्धिहरू र लक्ष्यहरूले वास्तवमा अमृत कालमा अग्रणी विश्वव्यापी महाशक्तिको रूपमा भारतको उदयको लागि सही पृष्ठभूमि सेट गरेको छ।' ...

भारतले पाकिस्तान र चीनविरुद्ध ‘टेरर फण्डिङ’ गर्दैछ ?
मंगलबार, ३० साउन २०८०

सन् १९९० देखि नै चीनले ग्वादर बन्दरगाहसम्म पहुँच विस्तार थालेको थियो । सो बेलादेखि नै भारतले पाकिस्तानमा चीनको उपस्थिति कमजोर पार्न बलुच विद्रोहीलाई उचालेको विभिन्न अनुसन्धान प्रतिवेदनहरूमा उल्लेख छ ।

भारतमा टमाटरको हाहाकार अझै बढ्दै, सरकारले शुरु गर्यो सस्तो बजार
सोमबार, २९ साउन २०८०

भारतीय राष्ट्रिय सहकारी उपभोक्ता महासंघले आइतबार राजधानी दिल्लीमा टमाटर बिक्रीको तथ्याङ्क प्रस्तुत गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले आयोजना गरेको दुई दिने मेगा सेलमा उक्त जानकारी दिएको पीटीआईले जनाएको छ ।...

क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन
सोमबार, २९ साउन २०८०

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन...

तालिबानले अफिम रोक्दा अमेरिकामा बेचैनी, ड्रग्स कारोबार गर्न फेरि आक्रमण गर्न सक्ने
सोमबार, २९ साउन २०८०

अर्को शब्दमा, यदि हेरोइन अब उपलब्ध हुँदैन भने प्रयोगकर्ताहरूले ड्रगको धेरै घातक सिंथेटिक रूपहरूमा आफुलाई स्विच गर्नेछन्। सन् २०२२ को संयुक्त राष्ट्र सङ्घको  प्रतिवेदन पनि यहि निष्कर्षमा पुगेको छ ।...

उत्तरी यमनमा चट्याङ लागेर ४ जनाको मृत्यु
आइतबार, २८ साउन २०८०

त्यस्तै राईमा चट्याङ लागेर अन्य चार जना घाइते भएका छन् । चट्याङ, वर्षा र आँधीबेहरीले उत्तरी यमनमा केही हप्तादेखि  दुःख दिइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले...

एयर इन्डियाको लोगो परिवर्तन
आइतबार, २८ साउन २०८०

एयर इन्डियाको मार्केटिङ र विज्ञापनका लागि जिम्मेवार रहेको म्याक्यान वल्र्डग्रुपका सीईओ प्रसून जोशीले भने, 'नयाँ भारतले भविष्यतिर हेरिरहेको छ। यस समयमा, हामीले सम्भावनाहरू प्रतिबिम्बित गर्ने केही खोजेका थियौं। त्यसैले विन्डोज...

उड्नै लागेको विमानमा चरा ठोक्किएपछि...
आइतबार, २८ साउन २०८०

राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ...

चीनले  प्रतिजासुसी कानुन लागू गर्‍यो, अमेरिकासँगको सम्बन्ध झन्‌ खराब
आइतबार, २८ साउन २०८०

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले अमेरिकी सरकारले चीनको प्रतिजासुसी पहल र त्यसपछि विकसित भएको परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । अमेरिकी नागरिक र चीनमा कार्यरत व्यवसायीको सुरक्षामा आशङ्का बढाएको उनले...

पाकिस्तानमा आम निर्वाचनका लागि संसद विघटन
शुक्रबार, २६ साउन २०८०

संसद विघटनसँगै प्रधानमन्त्री सर्रिफ नेतृत्वको मन्त्रिपरिषद् पनि विघटन भएको छ । तर, निर्वाचन गराउनका लागि कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म सर्रिफ नै काम चलाउन सरकारको प्रधानमन्त्री रहने छन् । ...

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, बाह्र हजार रोजगारी जोखिममा
विहीबार, २५ साउन २०८०

बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् । विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र...

चीनले किन किन्दैछ अत्यधिक सुन ? थुपारिसक्यो २१३७ टन
विहीबार, २५ साउन २०८०

चीनले युक्रेनमा युद्धको क्रममा अमेरिका र उसका सहयोगीहरूले रुसलाई आर्थिक रूपमा दण्डित गर्ने प्रयास गरेको देखेको छ । सुन जम्मा गरेर चीनले आर्थिक सङ्कट वा सैन्य द्वन्द्वको अवस्थामा आफूलाई बचाउन...

पाकिस्तानको संसद विघटन हुने, अन्तरिम सरकार गठन
बुधबार, २४ साउन २०८०

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को नयाँ राहत, विदेशी ऋण, बढ्दो मुद्रास्फीति र कच्चा पदार्थ किन्नका लागि विदेशी मुद्राको अभावका कारण कारखानाहरूमा व्यापक बेरोजगारी हुँदा अर्थतन्त्र थप अस्तव्यस्त बनेको छ । ...

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट, उपभोक्तालाई फाइदा
बुधबार, २४ साउन २०८०

वस्तुको मूल्यमा आएको गिरावट क्रयशक्तिका लागि फाइदाजनक देखिए तापनि अपस्फीतिले अर्थतन्त्रका लागि व्यापक खतरा उत्पन्न गर्छ किनभने उपभोक्ताहरू थप कटौतीको आशामा खरीद स्थगित गर्छन् । ...

श्रीलंका : सात महिनामा आठ लाख पर्यटक
बुधबार, २४ साउन २०८०

सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए । ...

भारतमा मूल्य वृद्धि धेरै हुने अनुमान, टमाटरको मूल्य मात्रै २३६.१ प्रतिशतले बढ्यो
मंगलबार, २३ साउन २०८०

प्रतिवेदनका अनुसार मुद्रास्फीति बढ्नुको कारण टमाटर र प्याजसँगै खाद्यवस्तुको मूल्यवृद्धि भएको हो । योसँगै चामलको मूल्य पनि बढेको छ । दैनिक २२ अत्यावश्यक खाद्यवस्तुको मूल्य १२.३ प्रतिशतले बढेको छ भने...