aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
भारत-पाकिस्तान सम्बन्ध सुधारतर्फ, द्विपक्षीय व्यापार खुल्ने सम्भावना
मंगलबार, २३ साउन २०८०

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै दुई देशबीचको तनावपूर्ण सम्बन्धको इतिहास भए पनि पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रले झेल्नुपरेको आर्थिक कठिनाइलगायत समस्या सामना गर्न भारतसँगको वार्तालाई जोड दिएका हुन्‌ । गरिबी, बेरोजगारी,...

हतियारधारी लुटेरालाई लट्ठीले ढाल्ने नै पुलिसको फन्दामा !
मंगलबार, २३ साउन २०८०

तर, जब तेस्रो पटक पनि आएर उसले हतियार देखाउँदै मनपरी ढङ्गले सामान उठाउने गर्‍यो तब भने ती व्यापारीले उसलाई लट्ठीले हानेर ढाले अनि पुलिसको जिम्मा लगाए  । स्थानीय सञ्चार मध्यमका...

विश्वकै ठूलो तेल कम्पनी अरामकोको नाफा ३८% घट्यो
सोमबार, २२ साउन २०८०

अप्रिलमा रियादले प्रतिदिन पाँच हजार ब्यारेल पेट्रोलियम पदार्थ निर्यातमा कटौतीको घोषणा गरेपछि विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ताको उत्पादनमा गिरावट आएको हो । ...

रुबललाई 'कागजको खोस्टो' बनाउने अमेरिकी सपना तुहिँदै, पश्चिमी प्रतिबन्धको बाबजुद रुसको अर्थतन्त्र बढ्ने
सोमबार, २२ साउन २०८०

रुसको अर्थतन्त्र गत वर्ष २.१ प्रतिशतले सङ्कुचित भएको थियो तर रुसले प्रतिबन्धहरू समायोजन गर्दै गर्दा यसले फेरी लय समातेको छ। वाल स्ट्रिट जर्नलले गएको बुधवार युक्रेनको रणभूमिको अवस्थासँग तुलना गर्दै आर्थिक...

भारतका अर्बपति व्यापारी मुकेश अम्बानीले बैंकमा लगानी गर्ने
सोमबार, २२ साउन २०८०

उनले भने,‘कम्पनीले रिलायन्सको प्राविधिक क्षमताहरूको लाभ उठाउनेछ। डिजिटल वित्तीय सेवा संस्थाले भारतीय नागरिकहरूलाई वित्तीय सेवाहरू पहुँच गर्न सक्षम बनाउनेछ। यो छिट्टै सूचीबद्ध हुने अपेक्षा गरिएको छ। यस सम्बन्धमा अगस्ट २८...

राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित
सोमबार, २२ साउन २०८०

मोदी उपनाम मानहानि मुद्दामा, मार्च २३ मा, राहुललाई तल्लो अदालतले दुई वर्षको सजाय सुनाएको थियो। त्यसको २४ घण्टाभित्र चैत २४ गते सांसद छाडेका थिए । त्यसपछि गुजरात उच्च अदालतले पनि...

भारतको उत्तराखण्डको गौरीकुण्डमा पहिरोमा परि १७ जना नेपाली वेपत्ता
आइतबार, २१ साउन २०८०

आइतबार बिहान जम्मु कश्मीरको रामबन जिल्लामा पनि पहिरो गएको थियो । जसका कारण जम्मु–श्रीनगर राष्ट्रिय राजमार्ग टी–२ सुरुङ नजिकै अवरुद्ध भएको थियो । घण्टौंको प्रयासपछि प्रशासनले भग्नावशेष हटाएर सडक यातायातका...

भारतमा एकैपटक ५०८ रेल बिसौनी शिलान्यास
आइतबार, २१ साउन २०८०

रेल बिसौनी देशका २७ राज्य र केन्द्र शासित प्रदेशमा फैलिएका छन् । ...

९० हजार श्रीलंकाली खडेरीको चपेटामा
आइतबार, २१ साउन २०८०

वर्षा याममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलंकाली खडेरीको चपेटामा परेका हुन् । खडेरीका कारण कृषि उत्पादन नहुँदा देशले खाद्य सङ्कट झेल्दै आएको छ । ...

अगष्ट ६ : त्यो दिन महाविनाश भोगेको जापान आज कसरी समृद्ध छ ?
आइतबार, २१ साउन २०८०

जापानमा अणुबम हमलाको भौतिक र वित्तीय क्षतिको सरदर मापन भएपनि समग्र क्षतिको हिसाबकिताब सम्भवतः कहिल्यै हुनसक्ने छैन । तर, जापान त्यो विपत्‌बाट उठेर अहिले धेरै क्षेत्रमा संसारकै नेतृत्व गर्न सक्ने भएको...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचार अभियोगमा पक्राउ
शनिबार, २० साउन २०८०

गत मे महिनामा खानलाई इस्लामाबादमा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो र केही समयका लागि हिरासतमा राखिएको थियो । पूर्व प्रधानमन्त्री खानको पक्राउलाई लिएर उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरू सडकमा...

युक्रेनले ब्ल्याक सी बेसमा आक्रमण प्रयास गरेको रूसी दाबी
शुक्रबार, १९ साउन २०८०

नोभोरोसियस्कमा ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ । ...

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप
शुक्रबार, १९ साउन २०८०

जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न हालै बेइजिङ पुगेका अमेरिकी जलवायु दूत जोन केरीलाई चीनका उपराष्ट्रपति हान झेङले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न चीन तयार...

साउदी अरबद्वारा प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने
विहीबार, १८ साउन २०८०

पहिलो पटक जुलाईका लागि लागू भएको यो कटौती अझै लामो वा अझ गहिरो हुन सक्ने ऊर्जा मन्त्रालयले जनाएको छ । यस कदमले विश्वको सबैभन्दा ठूलोमध्ये एक कच्चा तेल निर्यातकर्ताद्वारा दैनिक...

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, बाह्र हजार रोजगारी जोखिममा
विहीबार, १८ साउन २०८०

तत्कालका लागि समूहमा कार्यरत पूरानो नेतृत्वको स्थानमा नयाँ प्रशासकहरू नियुक्त गर्ने र सेवालाई सुसङ्गठित गर्ने आफ्नो योजना रहेको घोषणा गरेको छ, यद्यपि, विल्कोका कर्मचारीहरू भने नयाँ नेतृत्वले व्यवसायलाई पुनः जीवित...

रुससँगको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल बनाइदै
विहीबार, १८ साउन २०८०

भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल...

भारतका व्यापारीले ८७,२९५ करोड रुपैयाँ भारु तिर्न बाँकी
विहीबार, १८ साउन २०८०

वित्त राज्यमन्त्री डा भागवत कराडले राज्यसभालाई लिखित जवाफमा भने, ‘शीर्ष १० डिफल्टरहरूले अनुसूचित वाणिज्य बैंकहरूलाई ४०,८२५ करोड रुपैयाँ तिर्न बाँकी छ। अर्कोतर्फ, फरार मेहुल चोक्सीको गीताञ्जली जेम्स सबैभन्दा ठूलो विलफुल...

टमाटरको मूल्य तीन सय रुपैयाँ केजी पुग्ने अनुमान
विहीबार, १८ साउन २०८०

दिल्लीस्थित आजादपुर टमाटर संघका अध्यक्ष तथा कृषि उत्पादन मार्केटिङ कमिटी (एपीएमसी)का सदस्य अशोक कौशिकले भने, 'टमाटरको आवत पछिल्लो तीन दिनमा घटेको छ किनभने भारी वर्षाले खेती गर्ने क्षेत्रमा बालीमा क्षति...

चिप्स युद्ध :‘संशाधन राष्ट्रवाद’ सामू निरीह नव-उदारवाद
बुधबार, १७ साउन २०८०

यतिखेर विश्वमै चीन ग्यालियम र जर्मेनियम निर्यातमा सबैभन्दा ठूलो खेलाडी हो । क्रिटिकल र मेटेरियल्स अलायन्स (सीआरएमए) का अनुसार चीनले विश्वमै सबैभन्दा धेरै, करिब ८० प्रतिशत ग्यालियम र ९० प्रतिशत...

चीनका कम्युनिष्ट सदस्यद्वारा बाढीपीडितलाई ८० अर्ब सहयोग
बुधबार, १७ साउन २०८०

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्यबाट सदस्यता शुल्कबापत संकलन गरिएको जानकारी दिएको छ । केन्द्रीय समितिको सङ्गठन विभागले सदस्यता रकम व्यवस्थापनका साथै कोष  सञ्चालन गर्दै आएको छ । ...