आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आइएसएम) को उत्पादन सूचकांक जुनमा ४६.० प्रतिशत रहेकोमा गत महिना ४६.४ प्रतिशतमा झरेको छ र यसले संकुचनको सुस्त दरलाई संकेत गरेको थियो । ...
खानीवाल मोडल कृषि फार्मको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका सेना प्रमुख मुनिरले पाकिस्तानीहरू देशको गर्व, जोश र जाँगर भएका प्रतिभाशाली नागरिक भएकाले ‘भिखारीको कचौरा फालेर’ आत्मनिर्भर हुनैपर्छ भनेका हुन् ।
१९ मे मा, आरबीआईले २,००० रुपैयाँको नोट सर्कुलेशनबाट फिर्ता लिने घोषणा गरेको थियो । यसका लागि उपभोक्तालाई भदौ ३० गतेसम्म यी नोटहरू बैंकमा जम्मा गर्न वा साट्ने सुविधा दिइएको छ...
यदि ट्रेजरीले अपेक्षा गरेको रकम ऋण लियो भने यो तेस्रो त्रैमासिक अवधिमा अहिलेसम्म लिएको सबैभन्दा ठूलो ऋण हुनेछ। यसअघी सन् २०२० को दोस्रो त्रैमासिकमा ट्रेजरीले लिएको झन्डै ३० खर्ब डलर...
फोर्ब्सका अनुसार सन् २०२२ को अन्त्यमा पवन मुंजालको कुल सम्पत्ति ३.५५ अर्ब डलर थियो। सन् २०२२ मा देशका धनी व्यापारीको सूचीमा मुञ्जाल ५६ औँ नम्बरमा थिए । योसँगै उनी २०२२...
यूरेनियम धेरै उत्पादन गर्नेमा नाइजर विश्वकै सातौं स्थानमा पर्छ । यो इन्धन परमाणु शक्तिका लागि निकै महत्वपूर्ण हुन्छ । नाइजरमा उत्पादित युरेनियममध्ये एक चौथाई अर्थात २५ प्रतिशत त फ्रान्सले नै...
डब्ल्यूएचओले पाँच अर्ब ६० करोड मानिस अब कम्तिमा सुर्ती नियन्त्रणको एउटा उपायद्वारा सुरक्षित भएको बताएको छ भने सन् २००७ मा अभिलेख गरिएको २२.८ प्रतिशत धूमपानको दर २०२१ मा १७.० प्रतिशतमा...
श्रीलङ्काका मन्त्रीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा विशेषगरी तामिल समुदायका साथै मछुवाका मुद्दासँग सम्बन्धित केही विषयमा पनि छलफल भएको बताए । ...
यसै महिना चीनले दोस्रो त्रैमासिकमा आफ्नो अर्थतन्त्र ६.३ प्रतिशतले वृद्धि भएको बताएको थियो, जुन विश्लेषकहरूको सर्वेक्षणको आधारमा एएफपीले गरेकोे ७.१ प्रतिशतको प्रक्षेपणभन्दा निकै कमजोर थियो । ...
भूमध्यसागरीय सानो देश (लेबनान) विगत चार वर्षदेखि विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एकको संज्ञा दिएको आर्थिक संकटको चपेटामा परेको छ । ...
एलन मस्क एक्सलाई वी-च्याट बनाउन चाहन्छन् । तर, विडम्बना यो छ कि एक्स (ट्वीटर) लाई पनि चीन सरकारले प्रतिबन्ध लगाएको छ । ...
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी र धेरै मिडियाले लगातार रूपमा दोहोर्याउँछन् कि एएलपीएसले फोहोर पानीको निरन्तर विस्तार हुने मात्राबाट ६२ भन्दा बढी रेडियोएक्टिभ सामग्रीहरू हटाउँछ। तर, जापानको आणविक नियामक प्राधिकरणका रिपोर्टहरूले...
अफ्रिकी सङ्घले दुई साताभित्र संवैधानिक सरकार बहाल गर्न नाइजरका जनरलसँग माग गरेको छ । पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदायले पनि त्यस्तै गर्ने विश्वास गरिएको छ । ...
भेनेजुएलाको अवस्था यस्तो छ कि त्यहाँका पेन्सनधारीले राज्यबाट महिनामा जम्माजम्मी २० डलरमात्रै पाउने गरेका छन् । यी मानिसहरू विदेशमा रहेका आफ्ना छोराछोरीमा निर्भर छन् । सबै कोणबाट हेर्दा यो उनीहरूका...
आगामी चाडपर्वमा आन्तरिक आपूर्ति बढाउन र खुद्रा मूल्यलाई नियन्त्रणमा राख्न भारत सरकारले गत २० जुलाइमा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतबाट सिङ्गापुर निर्यात हुने कुल चामलको २५ प्रतिशत...
अब कार्लले स्मार्टफोनको दुनियाँमा गर्न बाँकी केही रहेन। यदि तपाईँ पनि यही सोच्नुहुन्छ भने गलत सोच्दै हुनुहुन्छ। खासमा कार्लले स्मार्टफोनको दुनियाँमा अब केही सुरुवात गर्ने समय आएको थियो। आइडिया उनको,...
हालै अमेरिकी सरकारले उच्च गुणस्तरका सेमी कन्डक्टर र सम्बन्धित उपकरणहरू चीनमा निर्यात गर्न नदिन कडा प्रतिबन्धहरू लागू गर्यो । जसले चीनको कृत्रिम बुद्धिमत्ता (एआई) विकास गर्ने क्षमतामा बाधा पुर्याएको छ...
उता अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार एक विज्ञप्ति जारी गर्दै सेन्ट पिटर्सबर्गमा रहेका अफ्रिकी राष्ट्र प्रमुखहरूलाई पुटिनमाथि दबाब दिन आग्रह गरेका छन्। "उनीहरूलाई थाहा छ यो वर्तमान अवस्थाको लागि...
समितिले आगामी १६औँ पञ्चवर्षीय योजना, लैङ्गिक उत्तरदायी बजेट र दिगो विकास लक्ष्य साङ्केतीकीरणका विषयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल कार्यक्रम पनि प्रस्ताव गरेको छ । ...
ब्रिक्सबारे व्याख्या गर्ने पण्डितहरूले कतिपय सञ्चार माध्यमहरूलाई पुष्टि गरेअनुसार यसले नयाँ प्रगतिका रूपमा आर-५ नामक नयाँ साझा भुक्तानी प्रणाली भने सुरु गर्ने तयारी गरिरहेको छ । ...