फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा कोरियाबाट छ लाख ७३ हजार आठ सय ४१ पर्यटकको आगमन भएको छभने अमेरिकाबाट पाँच लाख १६ हजार तीन सय १८ जना पाहुना आएका छन्...
सुनलाई पैसाको रूपमा प्रयोग गर्दा यसले विश्व विनिमयमा फेरी खेल नै परिवर्तन गर्नेमा कुनै शङ्का छैन। यसले हाल चल्तीमा रहेका धेरै मुद्राहरूको तीव्र अवमूल्यन गर्न सक्छ। यसले हाल रहेको विश्वव्यापी...
भारतीय मौसम विज्ञान विभागका अध्यक्ष मृत्युञ्जय महापात्रा भन्छन्, दुई दिनदेखि उत्तर भारतका धेरै राज्यहरूमा दुईवटा मौसमी प्रणाली सक्रिय भएको छ। यीमध्ये एउटा पश्चिमी विक्षोभ र अर्को बंगालको खाडीबाट आउने मनसुनी...
भारतीय रिजर्भ बैंकका अनुसार जुन ३० सम्म बैंकहरूले २००० रुपैयाँका ७६ प्रतिशत नोट प्राप्त गरेका छन् । हालसम्म फिर्ता भएका नोटको कुल मूल्य २.७२ लाख करोड रुपैयाँ छ। आरबीआईका अनुसार...
सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रूपैयाँ (भारू) मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको...
चाखलाग्दो कुरा के छ भने भारतमा देशको ७३ प्रतिशत जनसङ्ख्यासँग कुनै ऋण छैन। उनीहरू ऋण मुक्त छन् । त्यहाँ धनीहरूले गरिबको तुलनामा तीन गुणा बढी ऋण पाउँछन्। तल्लो २५ प्रतिशतमा...
उनले आफ्नो प्रेमिका मार्टा फासिनाको नाममा १०० मिलियन युरो अर्थात् नेपाली साढे १४ अर्ब सम्पत्ति गरिदिएको खुलासा भएको हो । ब्लुमबर्गको एक विशेष रिपोर्टले त्यहाँ धेरैलाई झट्का लाग्ने गरी उनले...
उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ ।...
मनालीमा भने ५२ वर्षको इतिहास तोडिएको छ । ५२ वर्षभन्दा पहिला मनालीमा यस्तो वर्षा भएको थियो । हिमाचलका मुख्यमन्त्रीले जनतालाई आगामी २४ घण्टा घरमै बस्न आग्रह गरेका छन् । राज्यका...
हरियाणाले हथिनिकुण्ड ब्यारेजबाट एक लाख क्युसेक पानी यमुना नदीमा छोडेको छ । त्यसपछि दिल्ली सरकारले बाढीको चेतावनी जारी गरेको छ । राजधानीमा वर्षाले ४१ वर्षको कीर्तिमान तोडेको छ । दिल्ली...
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२ नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् । ...
रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड...
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा राजस्थान, मध्य प्रदेशलगायत २३ राज्यमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ । हिमाचलको लाहौल र स्पितीमा बाढी र हिमपहिरोको चेतावनी जारी गरिएको छ...
जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रूसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति बेहारेको रूसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ...
फ्रेन्चाइजीका अनुसार समाधान खोजिरहेका छौं र चाँडै यसलाई हाम्रा वस्तुहरूमा समावेश गर्नेछौं भनेको छ। अर्कोतिर भारी वर्षाका कारण देशमा टमाटरको मूल्य २ सय ५० रुपैयाँसम्म पुगेको छ । उत्तराखण्डको गंगोत्री...
तर यो पैसा प्राप्त गर्न व्यक्तिले केही आधारभूत सर्तहरू भने पूरा गर्नुपर्छ । यस्तो पेन्सन सुरु गर्ने घोषणा गर्ने हरियाणा पहिलो राज्य हो । ...
क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ । ...
हेरिटेजले कुनै पनि लागत बिना पुराना नोट र सिक्का बिक्री गर्न सजिलो बनाउँछ। यदि तपाईँको खजानाहरू तिनीहरूको बजारको लागि मेल खान्छ भने यसले तपाईँलाई लिलामी मूल्याङ्कन र प्रस्ताव दिनेछ। यदि...
भारतका तीन ठूला निजी रिफाइनर कम्पनीहरूमध्ये दुईले अब युआनमा भुक्तानी गर्न थालेका छन्। तर, प्रतिवेदनमा भारतले रुसबाट युआन मुद्रामार्फत कति तेल खरिद गरेको छ भन्ने कुनै जानकारी छैन । ...
अमेरिकी अर्थमन्त्री जेनेट येलेन विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले बिहीबार बेइजिङ पुगेकी छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि...