टेक महिन्द्रा, इन्फोसिस, एचसीएल टेक्नोलोजी, टीसीएस र विप्रो १–५ प्रतिशतले घटेका छन् । कमजोरी सबै खण्ड, ठूलो क्याप, मिड क्याप र सानो क्यापमा देखिन्छ। निफ्टी बैंक, वित्तीय र आईटी सूचकहरू...
अर्कोतर्फ विश्वभरीको शेयर बजार ओरालो लागेको छ । यस वर्षको मार्चमा पनि रुस र अमेरिकाबीच युद्ध सुरु भएसँगै सुनको भाउ बढ्न थाल्यो । अब फेरि एकपटक विश्वव्यापी मन्दीको खतरा मात्रै...
युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेकोस्थल नजिकका शहरमा रूसले व्यापक गोबाबारी गरेको छ । निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
ट्विन टावरमा सयौंले फ्ल्याट बुक गरेका थिए । तीमध्ये केहीले अझै पनि रकम फिर्ता पाएका छैनन्। भत्काउने क्रममा घरमा हुने सम्भावित क्षतिदेखि लिएर विष्फोटको धुलोसम्म हरेक पाइला यहाँका बासिन्दाका लागि...
जनवरी २०२२ मा, कम्पनीले एक परीक्षण रिपोर्ट प्रकाशित गर्यो । जस अनुसार ठोस ब्याट्री केवल १५ मिनेट चार्ज गर्दा ८० प्रशितसम्म चार्ज हुन्छ। यो ८० प्रतिशत चार्जिङमा १००० किलोमिटर कभर...
अर्कोतर्फ, इथरियमको मूल्य पछिल्लो २४ घण्टामा ९.३९ प्रतिशतले घटेको छ । १२ हजार ४५० रुपैयाँले घटेर १ लाख २० हजार १९५ रुपैयाँमा झरेको छ । यद्यपि, टेथर र सिक्का एक...
दुबई द्रुत रूपमा अति धनीहरूको लागि मनपर्ने बजार बनिरहेको छ। जसलाई सरकारले दीर्घकालीन ‘गोल्डेन भिसा’ दिने र विदेशीलाई घरको स्वामित्वमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएर थप आकर्षक बनाएको छ । बेलायती...
प्रतिवेदनमा दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर थिए, जसलाई ६३ प्रतिशत जनताले मतदान गरेका थिए। योसँगै तेस्रो नम्बरमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेस छन् । जसलाई ५८ प्रतिशत जनताले...
फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार थिइन् । ...
सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी...
रिजर्भ बैंकले आफ्नो विज्ञप्तिमा यी प्रतिबन्धहरू र कडा निर्देशनहरूको मतलब थोडुपुजा अर्बन को-अपरेटिभ बैंकको इजाजतपत्र खारेज गरिएको होइन भनेर स्पष्ट गरेको छ। उल्लेखनीय छ कि हालै रिजर्भ बैंक अफ इन्डिया...
श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् । राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै...
ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि...
रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ। ...
शीर्ष १० अर्बपतिको सूचीमा परेका एसियाकै धनी व्यक्ति गौतम अडानीले चौथो नम्बरमा आफ्नो उपस्थिति कायम रहेका छन् । मंगलबारसम्म अदानीको कुल सम्पत्ति १३८.६ अर्ब डलर पुगेको छ । सन् २०२२...
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका बारेमा विपक्षी...
नयाँ नियम लागू भएपछि ग्राहकले क्रेडिट कार्ड र डेबिट कार्डबाट पोइन्ट अफ सेल मेसिन, अनलाइन वा कुनै एपमा भुक्तानी गर्दा उनीहरुको कार्डको विवरण इन्क्रिप्टेड टोकनको रूपमा भण्डारण गरिने छ ।...
भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिएक छन् । भारतीय जनता पार्टीका नेता समेत रहेका सिहंले प्रदेश सभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिएका हुन् । उनले आफ्नो...
अनिललाई कालो धन (अघोषित विदेशी आय र सम्पत्ति) कर ऐन २०१छ को धारा ५० र ५१ अन्तर्गत मुद्दा चलाउन सकिने बताइएको छ । जसले जरिवाना सहित अधिकतम १० वर्ष जेल...
ओएनएसले यसअघि अर्थतन्त्रमा आएको गिरावटको मापनलाई ९.३ प्रतिशतमा परिमार्जन गरेको थियो, जुन पहिलो विश्वयुद्धपछिको सबैभन्दा ठूलो हो। तर, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यो अनुमान भन्दा धेरै गिरावट देख्न सकिन्छ।...