रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार आर्थिक वर्ष २०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन...
निर्देशिका अनुसार अभिकर्ताको परीक्षा दिन चाहनेले ५ सय रुपैयाँ आवेदन शुल्क तिर्नुपर्नेछ । अभिकर्ताको परीक्षा अनलाइनबाट सञ्चालन गरिनेछ । त्यस्तै, परीक्षालाई मर्यादित अनुशासित तथा व्यवस्थित गर्नका लागि परीक्षा सम्बन्धी आचार...
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर महिनामा ७ हजार ६५० बीमालेख सरेन्डर भएका छन् । सो सरेन्डरको रकम भने एक अर्ब १ करोड ६२ लाख रुपैयाँ रहेको छ । जबकी...
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आज नेपाल बीमा प्राधिकरणको कुपण्डोलस्थित कार्यालयमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले पालिकाहरुले बजेटको १० प्रतिशत रकम बीमाका लागि...
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको छ । गत कात्तिक महिनाको तुलनामा मंसिर महिनामा यस कम्पनीको बीमाशुल्क संकलन १५.२१ प्रतिशतले बढेको हो । ...
जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । गत कात्तिक महनिाको तुलनामा मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरुको व्यवसाय २९.३५ प्रतिशतले बढेको हो । गत कात्तिम कसान्तसम्म जीवन बीमा कम्पनीहरुले ४६ अर्ब...
एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “भविष्य निधी (सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ, सजल मास्के,...
सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे । कम्पनीले पुस १३ देखि १६ गतेसम्म साबिकको मेचि र कोशीको अन्चलका बित्र्तामोड इलाम बिराटनगर इटहरी र धरान...
प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पार्नुभयो । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका...
युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । पुुस १२ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ दशमलव ६५ प्रतिशत बोनस शेयर...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागिे पौष ७ गते देखी ९ गते सम्म “गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा गरेको हो । ...
रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी...
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेडले आव २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने नेप्से मार्फत...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक कार्यक्रम समपन्न भएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि तीन दिने चेयरपर्सन क्लव, तािलम तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । ...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका ६ घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । बुधबार सो कार्यक्रम अन्नपूर्ण गाँउपालिका ६ घारको सहकार्य र सामाजिक...
सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबी एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनीले आजबाट सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु...
बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड ९४ लाख रुपैंया दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजना अन्तर्गत बीमा गरेका...
नयाँ लघुबीमा कम्पनीमध्ये २ वटा कम्पनी शंकर ग्रुपका छन्। उक्त ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल मालिक रहेको दुईवटा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी मोरङ, विराटनगर र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी...
पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन । ...