aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
एशियन लाईफले व्यतित बीमालेखमा ब्याज छुट दिने
विहीबार, १२ जेठ २०७९

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै व्यतित बीमालेखमा ब्याज छुट दिने जनाएको हो । ...

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त
बुधबार, ११ जेठ २०७९

कम्पनीका अध्यक्ष सुभाष अमात्यज्युबाट सन्तोष प्रसाईज्युले सपथ ग्रहण समेत गर्नुभई आजैबाट पदभारग्रहण समेत गर्नुभएको छ ।  प्रसाईंको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको कम्पनीले...

रिलायन्स लाइफले गर्यो ४१ लाख मृत्यु दाबी रकम भुक्तानी
बुधबार, ११ जेठ २०७९

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले इलाममा बुधबार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाँइको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबीच ४१ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो...

९० करोडको आईपीओ जारी गर्ने महालक्ष्मी लाइफको योजना
बुधबार, ११ जेठ २०७९

हाल कम्पनीको चुक्तापूँजी रू. १  अर्ब ४० करोड रहेको छ । अहिले संस्थापकहरुसँग आह्वान गरिएको ५० प्रतिशत थप पूँजी पश्चात कम्पनीको चुक्तापूँजी रू.२ अर्ब १० करोड पुग्नेछ । त्यसपछि कम्पनीले...

महालक्ष्मीका संस्थापक शेयरधनीले ५० प्रतिशत पैसा थप्नुपर्ने
बुधबार, ११ जेठ २०७९

महालक्ष्मी लाईफ इन्स्योरेन्सका संस्थापक शेयरधनीहरुले थप ५० प्रतिशत रकम जम्मा गर्नु पर्ने भएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै कसंस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा...

नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु
मंगलबार, १० जेठ २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न...

मेटलाइफले सुरु गर्यो डिजिटल रेक्रुटमेन्ट सोलुसन
सोमबार, ०९ जेठ २०७९

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरेको छ । बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव...

सरकारी स्वास्थ्य बीमाबाट १ अर्ब बढी दावी भुक्तानी
सोमबार, ०९ जेठ २०७९

बागमती प्रदेशका ८२ वटा अस्पतालमा २९ करोड ६५ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । उक्त प्रदेशमा ११ लाख १० हजार ८०६ जनाले स्वास्थय बीमा गरेका छन् भने...

अस्पताल सञ्चालन गर्न नेशनल लाईफ र एक एक पाईलाबीच सम्झौता
विहीबार, ०५ जेठ २०७९

सो अस्पतालको संचालनमा आर्थिक सहयोग पुर्याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख आर्थिक सहयोग गर्नेछ । समारोहमा डा सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन...

तीन बीमा कम्पनीलाई मर्जरमा जान समितिले दियो सैद्धान्तिक सहमति
मंगलबार, ०३ जेठ २०७९

बीमा समितिले तीन जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जानका लागि सैद्धान्ति सहमति दिएको छ । समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम, गुराँस...

रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा, हकप्रद शेयर जारी गर्ने तयारी
मंगलबार, ०३ जेठ २०७९

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले लिसरा व्याङक्वेट, ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा...

एनएलजी इन्स्योरेन्सद्वारा १ अर्ब ७७ करोडभन्दा बढी बीमाशुल्क आर्जन
सोमबार, ०२ जेठ २०७९

एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. १ अर्ब ७७ करोडभन्दा बढी बीमाशुल्क आर्जन...

युनाइटेड इन्स्योरेन्सको नाफा १० करोडभन्दा बढी
सोमबार, ०२ जेठ २०७९

युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) ले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १० करोड २३ लाख नाफा कमाएको हो...

प्राइम, युनियन र गुराँस लाइफ कम्पनी मर्जरमा जाने, सम्झौता सम्पन्न
विहीबार, २९ बैशाख २०७९

प्राइम लाइफ इन्स्यारेन्सका सञ्चालक समितिका एक सदस्यले प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने सहमति भएको बताए । उनले आर्थिक न्युजसंग भने, ‘बुधबार बसेको सञ्चालक...

प्राइम, युनियन र गुराँस लाइफ कम्पनी मर्जरमा जाने
विहीबार, २९ बैशाख २०७९

तीन जीवन बीमा कम्पनीहरु मर्जरमा जाने भएका छन् । प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको हो । ...

बीमा पोलिसी सरेन्डर गर्नेहरु बढ्दै, नेपाल लाइफका सबैभन्दा धेरै
विहीबार, २९ बैशाख २०७९

समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ लाख १२ हजार रुपैयाँ बराबरको १८ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको २४ लाख...

युनियन लाइफद्वारा ९ महिनामा ६ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन
मंगलबार, २७ बैशाख २०७९

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा रू. ६ अर्ब २२ करोड ५८ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले १८...

भारतको सबैभन्दा ठूलो आइपीओमा २.९५ गुणा बढी आवेदन
सोमबार, २६ बैशाख २०७९

आईपीओको ग्रे मार्केट प्रिमियम ५२.९ प्रतिशतले घटेर रु ४० मा आएको छ । यसअघि ८५ रुपैयाँ थियो । यो गिरावटको कारण बजार विरुद्धको मनोवृत्ति भएको मानिन्छ । वास्तवमा अमेरिकी फेडले...

चार्टर्ड एकाउन्टेन्टस् संघको सुझावः बोन्ड जारी गरेर कोरोना बिमाको दाबी भुक्तानी गर्नू
आइतबार, २५ बैशाख २०७९

उक्त बोन्ड वाणिज्य बैंकहरुले किन्ने र त्यो लगानीलाई बैंकहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) मा समावेश गर्न सक्ने नीति ल्याए ४० करोडको बिमा भुक्तानी दायित्व तत्काल पूरा हुने संघको...

पुँजी वृद्धिका लागि महालक्ष्मी लाईफले गर्यो मर्जर कमिटी  गठन
आइतबार, २५ बैशाख २०७९

सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो। पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्याउने उद्देश्यले...