aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
‘बीमा कम्पनीले स्वः स्फूर्तरूपमा मर्जरमा गएर भए पनि चुक्ता पूँजी वृद्धि गर्न पर्छ’
बुधबार, ३० चैत्र २०७८

बीमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले राष्ट्रिय बीमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र...

सानिमा लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश
बुधबार, ३० चैत्र २०७८

हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा कम्पनीले ४ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित...

सूर्या लाइफ इन्स्योरेन्सद्वारा १२.७० प्रतिशत बोनस शेयर वितरण
बुधबार, ३० चैत्र २०७८

बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव पारित भएकाले सम्बन्धीत शेयरधनीहरुले बोनस शेयर वापतको कर तिर्नुपर्नेछैन् । कम्पनीले यो लाभांश प्रयोजनका लागि...

आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित
मंगलबार, २९ चैत्र २०७८

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) युगेशभक्त बादे श्रेष्ठ सम्मानित भएका छन् । शनिबार नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा श्रेष्ठलाई आउट स्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड...

अध्यक्ष सिलवालको आश्वासनः कोरोना बीमाको दाबी भुक्तानी छिट्टै हुन्छ
मंगलबार, २९ चैत्र २०७८

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा आज आयोजित नववर्ष २०७९ को शुभकामना आदान...

मेटलाइफद्वारा विविधता, समता तथा समावेशीकरण प्रतिवद्धताको घोषणा
विहीबार, २४ चैत्र २०७८

मेटलाइफले लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासहरुको मिश्रणका माध्यमबाट सेवामा पहुँच नभएका एवं कम प्रतिनिधित्व भएकाहरुको आवश्यकताहरुलाई सम्बोधन गर्न विविधता, समता तथा समावेशीकरण २०३० प्रतिवद्धताको एक...

मेटलाइफद्वारा विविधता, समता तथा समावेशीकरण प्रतिवद्धताको घोषणा
विहीबार, २४ चैत्र २०७८

मेटलाइफको आपूर्तिकर्ता समावेशीकरण तथा विकास कार्यक्रमले हालसम्म प्रतिबद्घ गरेको रकम भन्दा १.६ अर्ब अमेरिकि डलरले बढाइ ५ अर्ब अमेरिकि डलर पु¥याइने छ । मेटलाइफले उक्त खर्चको आर्थिक प्रभावका वारे वार्षिक...

नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघईले लिए सपथ ग्रहण
बुधबार, २३ चैत्र २०७८

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । ...

आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभा बैशाख १४ गते
बुधबार, २३ चैत्र २०७८

कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै अन्य कुनै जीवन बीमा कम्पनीसँगै मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक...

जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ५१ करोडले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ
बुधबार, २३ चैत्र २०७८

बीमा समितिका अनुसार माघको तुलनामा फागुनमा कम्पनीले बीमा पोलेसी विक्रीबाट प्राप्त हुने शुल्कमा वृद्धि भएको हो । फागुनमा मात्रै १९ जीवन बीमा कम्पनीले कुल रू. १० अर्ब ९० करोड बीमा...

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, चार संचालक निर्वाचित
मंगलबार, २२ चैत्र २०७८

साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनश शेयर तथा प्रति शेयर ०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । ...

बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन १४ अर्बभन्दा बढी, शिखरलाई पछि पार्याे राष्ट्रिय बीमा कम्पनीले
सोमबार, २१ चैत्र २०७८

पछिल्लो समय बीमा कम्पनीहरूले नयाँ–नयाँ बीमा पोलेसी विक्री गर्न थालेसँगै बीमा शुल्क आर्जन पनि बढ्न थालेको हो । गत माघमा जीवन र निर्जीवन बीमा कम्पनीहरूले १३ अर्ब ११ करोड रुपैयाँ...

बीमा कम्पनीको संस्थागत सुशासन निर्देशिक संशोधन, सञ्चालकको कार्यकालमा कडाइ
आइतबार, २० चैत्र २०७८

संशोधित व्यवस्थाअनुसार कम्पनीका संचालक तथा अध्यक्षको कार्यकाल दुई मात्र रहेको छ । नयाँ निर्देशिकामा सञ्चालकहरुको कार्यकाल बढिमा चार वर्षको हुने छ । त्यसमा थप एक कार्यकालका लागि मात्रै चयन वा...

गुल्मीको रेसुङ्गामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन
आइतबार, २० चैत्र २०७८

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता...

“पशु मर्यो, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएन”
शुक्रबार, १८ चैत्र २०७८

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा...

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ
विहीबार, १७ चैत्र २०७८

नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले विश्वमानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल...

प्रभु लाइफको अध्यक्षमा अमात्य नियुक्त
बुधबार, १६ चैत्र २०७८

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । ...

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा
मंगलबार, १५ चैत्र २०७८

कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बीमा सेवा पु¥याउन, सर्वसाधारणलाई जीवन बीमाको महत्व बुझाउन...

महालक्ष्मी लाईफद्धारा  २०७९ सालको क्यालेन्डर सार्वजनिक
सोमबार, १४ चैत्र २०७८

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रधान कार्यलायमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन् ।

‘बीमा कम्पनीहरुको पूँजीवृद्धिका लागि फोर्स मर्ज उचित हुदैन’
सोमबार, १४ चैत्र २०७८

डा. घिमिरे भन्छन्, ‘संख्याको आधारमा हेर्ने हो भने हाम्रो जस्तो सानो मुलुकमा बीमा कम्पनीहरु धेरै हुन् । यदि बीमा समितिले पूँजी वृद्धिको योजनासंगै मा कम्पनीहरुको संख्या पनि घटाउने योजना ल्याएको...