प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता बिक्री गर्ने हुने भएको छ । कूल निष्काशनमध्ये ११ लाख २५...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालयमा आज लिवर्टी माइक्रो लाइफ...
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुमा रहेका सक्रिय बीमालेखको संख्या करिब डेढ करोड पुगेको छ । बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनसम्म कुल सक्रिय बीमालेखको संख्या एक करोड ४० लाख...
एमडि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी सञ्जाल हो जसमा भाग लिनको लागि जनवरीदेखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने सर्त रहेको थियो । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी...
नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले प्रतिहजार अधिकतम ६४ रूपैयाँसम्म बोनस दर वितरण गर्नेृ भएको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृति...
सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा...
त्यस्तै प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बिमा योजनामा क्रमशः गौरव कुमार शाही र कमल प्रसाद घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो । उक्त अवसरमा...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आइपीओ भोली अर्थात साउन ३१ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले भोली साझ ५ः३० बजे आईपीओ बाँडफाँट...
वित्तीय साक्षरताद्वारा युवा सशक्तीकरण गर्ने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरूलाई सामान्य...
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६७ करोड ४४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष ३५ करोड २७ लाख रूपैयाँभन्दा बढी खुद...
जसका लागि कम्पनीहरूले एक करोड ४१ लाख ३७ हजार १०२ बीमालेख जारी गरेका थिए । यस अवधिमा कम्पनीहरूले ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्...
यहि श्रावण १८ गते देखी २१ गते सम्म सम्पन्न गरिएको उक्त सम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जना भन्दा बढीको सहभागिता...
कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रूपैयाँ...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार ३१ देखि साउन १४ गतेसम्म वैदेशिक रोजगारीमार रहेका नेपालीका लागि आईपीओ...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित करिब...
कम्पनीका संचालक अशोक अग्रवालले बीमा सेवा चुस्त दुरुस्त बनाउँदै छिट्टै एक नम्बर कम्पनी हुने बताए । उनले कम्पनीले ९९ प्रतिशत दाबी भुक्तानी समयमै दिन सफल भएको समेत बताए । कम्पनीका...
उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवनयापनको लागि आवश्यक चार सुनौला पक्ष सन्तुलित भोजन, सक्रिय जीवनशैली , तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीको बारेमा...
मेरोमाइक्रोफानान्स लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्ण प्रसाद उप्रेती र दोधारा–चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण...
कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम...
आईएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौँ वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा एक हजार बिरुवा प्रदान गरेको छ । आईएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा...