aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सिटिजन्स बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्रीमा
बुधबार, १७ असोज २०८०

सिटिजन्स बैंकले असोज १७ गते (आज) देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले १० वर्षे अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । ...

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो स्वीकृती
मंगलबार, १६ असोज २०८०

कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । बैंकले ५० लाख कित्ता ऋणपत्र निष्कासन असोज ८ गते सेबोनबाट स्वीकृती पाएको हो...

सानिमा बैंकका ग्राहकले दराजमा विशेष छुट पाउने
मंगलबार, १६ असोज २०८०

नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको...

प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान
सोमबार, १५ असोज २०८०

प्रभु बैंकको क्यूआरकोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेण्टहरूसँग रहेको क्यूआरकोड मार्फत सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धनबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता
सोमबार, १५ असोज २०८०

बुधबार उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन । बैंकले नवीकरणीय उर्जा क्षेत्रमा वित्तीय...

एनआरएन इन्फ्रास्टक्चरले यसवर्ष लाभांश वितरण नगर्ने
सोमबार, १५ असोज २०८०

कम्पनीले नेपाल स्टक एक्सचेञ्जमार्फत सार्वजनिक सूचनामा लाभांश प्रस्ताव भने समावेश छैन् । यस आधारमा कम्पनीले लाभांश प्रस्ताव समावेश नगरेको देखिन्छ । गत वर्ष अघिल्लो आर्थिक वषृ ०७८/७९ को मुनाफाबाट ५...

प्रभु बैंकको ६ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
सोमबार, १५ असोज २०८०

प्रभु बैंक लिमिटेडले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले पाँच जना सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद...

सरकारी बैंकलाई निगममा पुँजी लगानी गर्न समितिको सुझाव
सोमबार, १५ असोज २०८०

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको समितिको अध्ययन अनुसार निगमको संचित कुल ऋण रु ४८ अर्ब ३ करोड छ। निगमले कुल ऋणको करिव १० प्रतिशत भन्दा बढीको दरले ब्याज खेपिरहेको...

कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’योजना
आइतबार, १४ असोज २०८०

साथै खाता खोलीएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट÷क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ । यसै अवसरमा बैंकका...

राष्ट्रिय वाणिज्य बैंक मार्फत हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी गर्न सकिने
आइतबार, १४ असोज २०८०

हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ । विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंकका ७७ जिल्लामा रहेका २८४...

राष्ट्र बैंकले १३ अर्बको विकास ऋणपत्र निष्कासन गर्ने
आइतबार, १४ असोज २०८०

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ...

नारायणी डेभलपमेन्ट बैंकको १ लाख ८८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर जारी
आइतबार, १४ असोज २०८०

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ८८ हजार ९९९ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि विद्यमान संस्थापक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर सम्झौता
शुक्रबार, १२ असोज २०८०

यो सँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ ।  बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस...

गरिमा विकास बैंकको नयाँ शाखा कीर्तिपुरमा
शुक्रबार, १२ असोज २०८०

गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै यस विकास बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो १२२औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो...

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा
विहीबार, ११ असोज २०८०

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद...

लुम्बिनी विकास बैंकको २ लाख कित्ताभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
विहीबार, ११ असोज २०८०

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । ...

एनआईसी एसिया बैंक खारेजीको माग गर्दै राष्ट्र बैंकमा उजुरी, खाता मात्र खोल्नेलाई बोकायो २० लाख ऋणको भारी
विहीबार, ११ असोज २०८०

यसरी बैंकको ठगीमा पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का अमर चौधरी र वडा न. २ का गणेश थारु रहेका छन् । बैङ्कसमक्ष ऋण लिन कुनै प्रक्रिया नै अघि नबढाएका...

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता
बुधबार, १० असोज २०८०

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल...

कुमारी बैंकको ३० हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
बुधबार, १० असोज २०८०

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले यो शेयर विक्री खुला गरेको हो । इच्छुक खरीदकर्ताहरूले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड र बेंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्न...

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट
मंगलबार, ०९ असोज २०८०

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका...