aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो स्वीकृती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो स्वीकृती

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । बैंकले ५० लाख कित्ता ऋणपत्र निष्कासन असोज ८ गते सेबोनबाट स्वीकृती पाएको हो । 

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकले कुल कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणको निष्कास गर्नेछ भने ३० लाख कित्ता ब्यात्तिगत तबरबाट विक्री गर्नेछ । 

बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा आगामी १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । 
 

प्रतिक्रिया दिनुहोस