सानिमा बैंकले तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न छुटको व्यवस्था गरेको हो । ...
प्रभु बैंक लिमिटेडले १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।
कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गर्र्न लागेको...
सिटिजन्स बैंकले असोज १७ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र आजसम्म मात्र बिक्रीमा रहने भएको छ । असोज २१ गते कात्तिक १ गतेसम्म विक्रीको मिति तय गरेको बैंकले असोज २२ गते सूचना...
अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र...
उक्त पदमा आवेदन दिनका लागि आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेकाु हुन पर्ने आवेदन सूचनामा जनाइएको छ...
सानिमा बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १४ दशमलव ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश पारितका लागि कात्तिक २ गते १९औं वार्षिक साधारण...
सहभागी भएका कलेजहरु काठमाडौ कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज रहेका...
मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ । ...
आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधा मार्फत लाभ उठाउन सक्नुहुनेछ । बैंकले सबै नेपालीको...
प्रभु बैंक लिमिटेडले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा आएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा बिक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा...
कुमारी बैंंक लिमिटेडले ११ हजार २२ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । ...
नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच आज समझदारीपत्र (एमओयु) हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब...
साधारणसभाले शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बराबर १ अर्ब ३६ करोड ४२ लाख एक हजार ६९२ रुपैयाँ बोनस शेयर र चुक्ता पूँजीको ०.७० प्रतिशत हुन आउने ७...
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको हो ।...
एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैंकहरु बिच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ । अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका...
नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामु सिईओ)मा समता पन्त नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । ...
पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ छुट पाउने भएका छन् । त्यस्तै, विजुलीको बिल तिर्दा २ प्रतिशत...
यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने छ । यस ऋणपत्रको बोलकबोल असोज १८ गते अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ । यसमा अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर...
कृषि विकास बैंक लिमिटेडले कर्पोरेट पेरोल खाता सञ्चालनमा ल्याएको छ । घर आँगनको बैंक घरकै नाता, बीमा सुविधासहितको तलबी खातामा दुर्घटना बीमाको समेत सुविधासहित यो खाता सञ्चालनमा ल्याएको हो ।