aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
गभर्नर र सिबिफिनबीच छलफल, आवश्यकताका आधारमा नीतिगत सुधार गरिने आश्वासन
मंगलबार, ०९ असोज २०८०

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्याउनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ । समग्र...

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता, विभिन्न छुट पाइने
मंगलबार, ०९ असोज २०८०

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीच सम्झौता भएको छ । बैंकका ग्राहक, बंैकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले...

असोज ३० गते लाभांश पारित गर्दै एभरेष्ट बैंक
सोमबार, ०८ असोज २०८०

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारितश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित २० दशमलव...

१० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक
सोमबार, ०८ असोज २०८०

बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड...

सानिमा बैंकले बोलायो साधारण सभा, १४.७० प्रतिशत लाभांश पारित हुने
सोमबार, ०८ असोज २०८०

सानिमा बैंक लिमिटेडले कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार,ब्यान्केट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय...

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालन
आइतबार, ०७ असोज २०८०

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था श्री कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रुपमा कल सेन्टरको समुद्घाटन गरे ।...

सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने
आइतबार, ०७ असोज २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर काठमाडौंस्थित सूर्या हेल्थ केयरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र...

सानिमा बैंकको सेवा मुल्याङ्कन अब क्युआर कोड मार्फत
आइतबार, ०७ असोज २०८०

सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो...

शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा
आइतबार, ०७ असोज २०८०

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको हो । ...

गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक, कति पर्छ मूल्य ?
आइतबार, ०७ असोज २०८०

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको हो ।

माछापुच्छे बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
आइतबार, ०७ असोज २०८०

बैंकले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छ । हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख...

आशा लघुवित्तको १ लाख ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
आइतबार, ०७ असोज २०८०

यो शेयरको मूल्य प्रतिकित्ता ३७० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी सातदिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपालाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । ...

माछापुच्छ्रे बैंकको ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
आइतबार, ०७ असोज २०८०

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिष्टलको कार्यालयमा आवेदन पेश गर्नुपेर्नछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य...

पाँच वाणिज्य बैंकको लाभांश घोषणा, तीन बैंकले दशैं अघिनै दिने
आइतबार, ०७ असोज २०८०

चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा हालसम्म गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट पाँच वाणिज्य बैंकहरूले लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल...

एनआईसी एशिया बैंकको साधारण सभा, कति दिँदै छ लाभांश ?
शनिबार, ०६ असोज २०८०

गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर र १.५२६३ प्रतिशत नगद लाभांश लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव गरेको छ...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता
शुक्रबार, ०५ असोज २०८०

सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल ९तराई० का उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्नेछ । ...

दशैंअघि नै लाभांश पारित गर्दै सिटिजन्स बैंक
शुक्रबार, ०५ असोज २०८०

भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारको आधरामा कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा
विहीबार, ०४ असोज २०८०

एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक...

कामना सेवा विकास बैक र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ।
विहीबार, ०४ असोज २०८०

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत  विनय दाहाल र नेभ नेपालको तर्फबाट कार्यकारी अधिकृत  सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

महुली लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन
विहीबार, ०४ असोज २०८०

विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले अंकित मूल्य १ सयका ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्नेछ । ...