aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नारायणी डेभलपमेन्ट बैंकको १ लाख ८८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
नारायणी डेभलपमेन्ट बैंकको १ लाख ८८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर जारी

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ८८ हजार ९९९ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री खुला गरेको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी सातदिनभित्र कम्पनीको केन्द्रिय कार्यालय रत्ननगर, टाडी, चितवनमा आवेदन पेश गर्नुपर्नेछ । आवेदनमा के कति कित्ता कति मूल्यमा खरीद गर्ने हो सो समेत खुलाउन कम्पनीले भनेको छ ।
 

प्रतिक्रिया दिनुहोस