aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

दुई बैंकको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असार २०७९
दुई बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का गरिदिएको छ । दुई बैंकबीच बिहीबार मर्जर प्रक्रियामा सम्झौता भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । 

यी दुई बैंक एकापसमा गाभिनका लागि आज बिहान समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै उक्त मर्जर प्रक्रिया नसकिएसम्म दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ । 

प्रतिक्रिया दिनुहोस