काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १ गते बुधबारदेखि बैंक तथा वित्तीय संस्थाको आइतबार बिदा नहुने भएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै अब बैंक तथा वित्तीय संस्था हप्तामा शनिबार मात्रै विदा दिने भएको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस