aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
शनिबार, २१ जेठ २०७९

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले ४ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय...

ग्लोबल आईएमई बैंकको अत्याधुनिक भवन बन्दै
शनिबार, २१ जेठ २०७९

बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताए । देशकै केन्द्रभागमा रहेको चितवनमा...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा तौलिहवामा
शनिबार, २१ जेठ २०७९

बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गतेदेखि बैंकिङ्ग कारोबार शुरु गरेको बैंकका ८४ वटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका बताए ।

एनएमबि बैंकद्धारा गैर सरकारी संस्था ‘छोरी’ मा वित्तीय साक्षरता कार्यक्रम
शुक्रबार, २० जेठ २०७९

बैंकको लघुवित्त विभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदी बहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो...

सिटिजन्स बैंक र फोकसवानबिच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता
शुक्रबार, २० जेठ २०७९

सिटिजन्स बैंक र फोकसवानबिच कार्डमा आधारित भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक, फोकसवान प्रालि...

सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा
शुक्रबार, २० जेठ २०७९

सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ । बैंकले डा. निरज गोविन्द श्रेष्ठको नाममा रहेको उल्लेखित कित्ता शेयर प्रतिकित्ता रू. २०० मा विक्रीको लागि ३५...

किसान लघुवित्तको शेयरमूल्य समायोजन
विहीबार, १९ जेठ २०७९

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार जेठ २० गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस...

प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति पायो
विहीबार, १९ जेठ २०७९

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कुल ५० लाख कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी ३० लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ...

ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन
विहीबार, १९ जेठ २०७९

विदुर नगरपालिका वडा नं ९ नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको समुद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका...

रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य
विहीबार, १९ जेठ २०७९

ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई मिति २०७९ साल जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई २०७९ साल जेष्ठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट...

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख सहायता प्रदान
विहीबार, १९ जेठ २०७९

किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च...

बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक
बुधबार, १८ जेठ २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंकले यस्तो बचत खाता सार्वजनिक गरेको हो । ...

राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट
बुधबार, १८ जेठ २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रालिबिच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...

सिटिजन्स बैंकको रेमिट्यान्स सेवा अब मोबाइल बैंकिङ्ग एपमा
बुधबार, १८ जेठ २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको छ । डिजिटल बंैकिङ्गलाई सधंै प्राथमिकतामा...

कुमारी बैंकको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटलसंग सम्झौता
बुधबार, १८ जेठ २०७९

कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको “केविएल डिवेन्चर २०८९” ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल...

सेञ्चुरी बैंकको दुई नयाँ शाखा सञ्चालन
बुधबार, १८ जेठ २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी...

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त
मंगलबार, १७ जेठ २०७९

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पर्याएको योगदानको उच्च कदर गर्दै बैंकको संचालक समितिले वहाँलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, प्रथम संस्करणको विजेता आईसीएफसी फाइनान्स
मंगलबार, १७ जेठ २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर...

कामना सेवा विकास बैंकद्वारा उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण
मंगलबार, १७ जेठ २०७९

कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते...

राष्ट्रिय वाणिज्य बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
मंगलबार, १७ जेठ २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले मंगलबार काठमाडौंको हल्चोकमा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो । ...