aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
कामना बैंकको १२ औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन
विहीबार, १२ जेठ २०७९

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।...

सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ ग्रहण
विहीबार, १२ जेठ २०७९

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक...

सिटिजन्स बैंकका ग्राहकले बज रेस्टुरेन्टमा छुट पाउने
विहीबार, १२ जेठ २०७९

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड...

भारतमा आजदेखि बैंकिङ कारोबारको नियम परिवर्तन
विहीबार, १२ जेठ २०७९

केन्द्रीय प्रत्यक्ष कर बोर्डले आयकर (१५औं संशोधन) नियम, २०२२ अन्तर्गत नयाँ नियमहरू बनाएको छ । जसको अधिसूचना मे १०, २०२२ मा जारी गरिएको थियो। एक आर्थिक वर्षमा बैंकिङ कम्पनी वा...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना हुने
विहीबार, १२ जेठ २०७९

महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त...

कर्णाली डेभलपमेण्ट बैंक करिब २ करोड नोक्सानीमा
विहीबार, १२ जेठ २०७९

गत वर्ष यस अवधिसम्म रू. १ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष नोक्सानीमा गएको हो । यस वर्ष कुल सञ्चालन आम्दानी १७ प्रतिशत कम भएको र...

वैशाख महिनामा घट्यो सिद्धार्थ इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य
विहीबार, १२ जेठ २०७९

योजनाले वैशाख मसान्तसम्म बैंक मुद्दती निक्षेपमा रू. ३ करोड लगानी गरेको छ । बैंक मुद्दती निक्षेप सहित योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य रू. १ अर्ब ६७ करोड ९४ लाखभन्दा बढी...

आरविवि म्युचुअल फण्ड-१ को बैशाख महिनामा धितोपत्रमा भएको लगानी मूल्य बढ्यो
विहीबार, १२ जेठ २०७९

लगानीको बजारमूल्य बढेपछि योजनाले गरेको लगानीको परलमूल्य भन्दा बजारमूल्य कमनै रहेको छ । वैशाख मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसन सहित रू. ७३ करोड १२ लाख...

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न गरिमा विकास बैंकको आग्रह
विहीबार, १२ जेठ २०७९

कम्पनीले यस वर्षको १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव चैत १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । सहारा विकास बैंकलाई प्राप्ती गरेपछि कायम चुक्तापूँजी रू. ३...

कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा
विहीबार, १२ जेठ २०७९

कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री...

२२ करोड ३२ लाख रुपैयाँ मुद्दती निक्षेपमा आउने
बुधबार, ११ जेठ २०७९

वाणिज्य बैंकमा १७ करोड ८७ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३४ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ११ लाख रुपैयाँ राख्नका लागि बुधबार राष्ट्र...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ड्रिम्स ताज बिस्ट्रोमा १० प्रतिशत छुट
बुधबार, ११ जेठ २०७९

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुल ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ अधिकतम् १० प्रतिशतसम्मको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको...

ऋणपत्र जारी गर्दै हिमालयन बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग
बुधबार, ११ जेठ २०७९

हिमालयन बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’...

नबिल बैंक र चिकित्सक संघबीच बैंकिङ सेवाका लागि सम्झौता
बुधबार, ११ जेठ २०७९

नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न...

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त
बुधबार, ११ जेठ २०७९

मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर सिवाकोटी र बैंककै पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालक नियुक्त भएका हुन । राष्ट्र बैंकका सञ्चालकद्वय डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि राष्ट्र बैंकको...

कति छ राष्ट्र बैंकको सम्पत्ति ?
बुधबार, ११ जेठ २०७९

नेपाल राष्ट्र बैंकले गत वैशाख महिनाको मासिक वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नेपाल राष्ट्र बैंकसंग बैशाख महिनाको ३१ गतेसम्म १५ खर्ब ८१ अर्ब ६२ करोड...

समृद्धि फाइनान्सको ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा
बुधबार, ११ जेठ २०७९

संस्थापक शेयरधनीहरूले मात्र यो शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने कम्पनीको भनाई छ...

एनएमबि बैंकको उर्जा ऋणपत्र बाँडफाँट
बुधबार, ११ जेठ २०७९

बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गरेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको  ‘एनएमबि उर्जा...

बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा
बुधबार, ११ जेठ २०७९

प्रतिकित्ता रू. १५० तोकिएको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापहरूले मात्र तोकिएको अवधिभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवदन पेश गर्नुपर्नेछ । उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त...

सानिमा बैंकको १५ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा
बुधबार, ११ जेठ २०७९

१५ लाख कित्ता संस्थापक शेयर भने अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. २२० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य...