aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा खाली रहेको दुई पदमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर सिवाकोटी र बैंककै पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालक नियुक्त भएका हुन । राष्ट्र बैंकका सञ्चालकद्वय डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि राष्ट्र बैंकको सञ्चालकमा खाली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस