aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने
बुधबार, ११ जेठ २०७९

कुल २ अर्बो ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने...

कामना सेवा विकास बैंकद्वारा एघारौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
मंगलबार, १० जेठ २०७९

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं...

काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानी कर्ता एनएमबि बैंक
मंगलबार, १० जेठ २०७९

यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित...

एनआईसी एशियाको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त
मंगलबार, १० जेठ २०७९

एन आई सी एशिया बैंक लिमिटेडको आइतबार बसेको सञ्चालक समितिको ५४५ औं बैंठकलेसन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा...

महालक्ष्मीको आयोजनामा १०२८ रक्तदाताले गरे रक्तदान
मंगलबार, १० जेठ २०७९

महालक्ष्मी विकास बैंकले २८ औं वार्षिकोत्सवको अवसरमा वृहत रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम गरेको हो ।

एक सातामा ७ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा पनि सुधार
मंगलबार, १० जेठ २०७९

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैशाख ३० गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको देखिन्छ । बैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब...

सेन्चुरी बैंकको ऋणपत्र बाँडफाँट
मंगलबार, १० जेठ २०७९

बैंकले मध्ये २ अर्ब २० करोड बराबरको २२ लाख ऋणपत्र ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता (१० हजार कित्ता सामूहिक लगानीकोषलाई समेत) सर्वसाधारणका लागि र रू. १ अर्ब...

जेठ १२ गतेदेखि पाँच वर्षे नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक
मंगलबार, १० जेठ २०७९

नेपाल राष्ट्र बैंकले जेठ १२ गतेदेखि पाँच वर्षे अवधिको नागरिक बचतपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर रहेको रू. ३ अर्ब ३ करोड ६ लाख...

सेञ्चुरी कमर्शियल बैंकको ऋणपत्र आज बाँडफाँट हुने
मंगलबार, १० जेठ २०७९

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले विक्री गरेको ऋणपत्र आज बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमडौंमा विहान ९ः३० बजे ऋणपत्र बाँडफाँटको कार्यक्रम तय भएको हो...

कृषि र वनजन्य क्षेत्रमा वाणिज्य बैंकको २ खर्ब ८९ अर्ब लगानी
मंगलबार, १० जेठ २०७९

राष्ट्र बैंकले प्राथमिकता क्षेत्र भनेर वाणिज्य बैंकहरूले अनिवार्य रूपमा लगानीको २५ प्रतिशत यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीमध्ये १० प्रतिशत भने कृषिमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्स्था...

नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त
मंगलबार, १० जेठ २०७९

असार १७ बाट नबिलको सीईओको रुपमा पद सम्हाल्ने गरि ढुंगानाले नियुक्ती पाएका हुन । नेपाल राष्ट्र बैंकबाट सेवानिवृत ढुंगाना नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतमा एक दशक व्यवस्थापकीय नेतृत्व पदमा...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई होटल शारामा विशेष छुट
सोमबार, ०९ जेठ २०७९

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पोखरामा अवस्थित होटल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र...

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा
सोमबार, ०९ जेठ २०७९

बैंकका संचालक समिति सदस्य मनबहादुर राई ज्यू र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसाल ज्यूले कावासोती शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत...

सिटिजन्स बैंक र सुर्खेत हस्पिटलबीच सम्झौता
सोमबार, ०९ जेठ २०७९

प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल (यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड  एटिएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दती खाताको आवेदन दिन सक्ने...

वाणिज्य बैंकहरूको कर्जा साना र मझौला उद्योगमा भन्दा घरजग्गामा बढी
सोमबार, ०९ जेठ २०७९

कतिपय वाणिज्य बैंकले भने यस्ता उद्योगहरूमा कर्जा प्रवाह गरेका छैनन् । राष्ट्र बैंकका अनुसार हालसम्म साना तथा मझौला उद्योग शीर्षकमा गरिने कर्जा प्रवाह हिमालयन बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक,...

आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढाएको होः गभर्नर
आइतबार, ०८ जेठ २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाईएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

नेपाल बैंकको बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी सम्पन्न
आइतबार, ०८ जेठ २०७९

नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ४ गतेदेखि...

अधिकांश वाणिज्य बैंकले ‘हायर पर्चेज’ कर्जा घटाउँदा ६ वटा बैंकको बढ्यो
आइतबार, ०८ जेठ २०७९

बाँकी २१ वटा वाणिज्य बैंकले भने कर्जा घटाएका छन् । घर तथा गाडि किन्न जाने कर्जा सबैभन्दा बढी घटाउनेमा प्रभु बैंक रहेको छ । यो बैंकले एक महिनाको अन्तरालमा २४...

नेपाल बङ्गलादेश बैंकले एक्विजेशन गर्ने प्रस्ताव पारित गर्यो
शनिबार, ०७ जेठ २०७९

२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात चैत्र मसान्तको वित्तिय विवरण अनुसार नबिल बैंकको चुक्ता पूजी रू.२२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ...

महालक्ष्मी विकास बैंकको २८ औँ बर्षमा प्रवेश
शनिबार, ०७ जेठ २०७९

२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।  एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण...