aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
तरलता अभाव चरम उत्कर्षमा, एकै दिन १४ अर्बले घट्यो निक्षेप
मंगलबार, २२ चैत्र २०७८

सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि चरम तरलता अभाव भएको जानकार बताउँछन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत २१ गतेसम्म पुँजीगत खर्च २५ दशमलव १२ प्रतिशत भएको छ । चालू...

प्रतितपत्र खोल्न वाणिज्य बैंकहरुलाई रोक
सोमबार, २१ चैत्र २०७८

बैंकका सीइओहरुसँगको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल,अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए । राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका...

हेफर नेपालसंगको सहकार्यमा बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम
सोमबार, २१ चैत्र २०७८

बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसंगको सहकार्य वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ । बैंकले स्थानीय तहहरुसंगको समन्वयनमा गुल्मीको विभिन्न ग्रामिण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन...

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग
सोमबार, २१ चैत्र २०७८

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकले आर्थिक सहयोग गरेको छ । यस बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट
सोमबार, २१ चैत्र २०७८

महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङ्गबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने...

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा
सोमबार, २१ चैत्र २०७८

कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । बैंकले मिति २०७८ साल चैत्र २१ गते सोमबारबाट औपचारिक रुपमा...

मुक्तिनाथ विकास बैंककाे सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
सोमबार, २१ चैत्र २०७८

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार...

एनआईसी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
सोमबार, २१ चैत्र २०७८

सो सभाले सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ । बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको...

भारतका दुई ठूला वित्तीय संस्था मर्ज हुँदै
सोमबार, २१ चैत्र २०७८

एचडीएफसी लिमिटेडका अध्यक्ष दीपक पारेखले यी दुबैको बराबरी शेयर हिस्सा( स्वप रेसियो) मा मर्जर भएको बताए । रेराको कार्यान्वयन, आवास क्षेत्रलाई पूर्वाधारको स्थिति, किफायती आवासमा सरकारी पहललगायतका कारणले हाउजिङ फाइनान्स...

जलविद्युतका सामाग्री खरिद गर्ने प्रयोजनको एलसीमा कुनै अवरोध छैन : मिश्र
सोमबार, २१ चैत्र २०७८

स्वदेशी बैंकहरुले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सिमा अझै नपुगको र चाहिएका अवस्थामा त्यसलाई थप बढाएर जान सक्ने संकेत गरे । वैदेशिक लगानी भित्राउने प्रकृयालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उनले...

मेगा बैंकको १ लाख २९ हजार कित्ता शेयर अन्य व्यक्तिमा विक्री गरिने
सोमबार, २१ चैत्र २०७८

मेगा बैंक नेपाल लिमिटेडले गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आव्हान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ । बैंकले...

ज्योति विकास बैंकका ग्राहकहरुलाई होटल सेन्ट्रल प्लाजामा छुट
आइतबार, २० चैत्र २०७८

यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।बैंकले...

लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता
आइतबार, २० चैत्र २०७८

टुँडिखेल स्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो र्याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो । र्यालीपश्चात विभिन्न पेशा...

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल अदममा विशेष छुट
आइतबार, २० चैत्र २०७८

बैंक अफ काठमाण्डू लिमिटेड र पोखराको होटल अदमबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई २०...

सिटिजन्स बैंकका ग्राहकलाई एनपीआई हस्पिटलमा विशेष छुट
आइतबार, २० चैत्र २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटलमा चितवन बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात सिटिजन्स...

एक्सेल डेभलपमेन्ट बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस शेयर
आइतबार, २० चैत्र २०७८

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १२ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने गरी गत असोज १६ गते सम्पन्न १५औं...

आज एनआईसी एशिया बैंकको साधारण सभा, यो वर्ष छैन लाभांश प्रस्ताव
आइतबार, २० चैत्र २०७८

एनआईसी एशिया बैंक लिमिटेडको २४औं वार्षिक साधारण आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सुरु भएको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै...

यसरी मनाउँदैछ कुमारी बैंकले वार्षिकोत्सव
शुक्रबार, १८ चैत्र २०७८

कुमारी बैंक लिमिटेडले यही चैत्र २० गते २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ । यस बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१...

सिभिल बैंकको नगदरहित अभियान बेगनासमा
शुक्रबार, १८ चैत्र २०७८

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न ब्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त...

मेगा बैंकको १ लाख ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
शुक्रबार, १८ चैत्र २०७८

मेगा बैंक नेपाल लिमिटेडको १ लाख ४९ हजार २०१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले विभिन्न सात जना सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद...