नेपाल राष्ट्र बैंकको पछिल्ला दुई दिनका तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थामा १४ अर्ब रूपैयाँ डिपोजिट भएको छ । राष्ट्र बैंकका अनुसार चैत २२ गते ५ अर्ब रुपैयाँ डिपोजिट भएको...
मेगा बैंकमा उच्च तहको व्यवस्थापनमा महिला रहेका छन् । उक्त बैंकको सञ्चालक समितिले खुञ्जेलीको नियुक्ती नवीकरण नगर्ने भएपछि उनले राजीनामा गरेको बताइएको हुन । सञ्चालक समितिले आफूलाई सम्पर्क समेत गर्न...
एनएमबि बैंक लिमिटेडले अनलाईन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी...
उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक शेयर विक्री विक्रीमा आएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको...
उक्त दिन वाणिज्य बैंकहरूमा मात्र ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकले जनाएको छ । तर, यतिधेरै बैंक तथा वित्तीय संस्थाहरूमा ५ अर्ब रुपैयाँ हातिको मुखमा जिराजस्तै हुने बैंकर...
यो मूल्य रहेका बैंकहरुमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, बैंक अफ काठमाण्डूू, सन्राइज बैंक, मेगा बैंक, एनसीसी बैंक, कुमारी...
स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बंैकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता...
ज्योति विकास बैंकले बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो। ...
बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र संवद्र्वनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापित संगठनमा रहदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण...
यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले...
बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ । शुभकामना मन्तव्यको क्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले नीजी क्षेत्रको सहकार्य...
वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा कर्जा प्रवाह धेरै गरेको छन् । चैत्र महिनाको तीन हप्ताको अवधिमा वाणिज्य बैंकहरुले तीन अर्ब निक्षेप संकलन गर्दा ७ अर्ब कर्जा प्रवाह गरेका हुन् ।
सिटिजन्स बैंक इन्टरनेशलको ३ लाख ९८ हजार ७५ दशमलव ०४ कित्ता संस्थापक शेयर चैत २३ गतेदेखि विक्रीमा आएको छ । बैंकले विभिन्न ६ जना सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान...
उर्जा क्षेत्र, औद्योगिक उत्पादन, पर्यटन क्षेत्रमा कस्तो नीति भन्ने सम्मको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै रेमिटेन्स सुधार, वैदेशिक लगानी र मौद्रिक ब्यवस्थापन कसरी गर्ने भनेरसमेत सुझाब दिइएको छ...
यस वर्ष कम्पनीले बोनससँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको...
महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा स्थित डि डेस्टिनेसन लज एण्ड बारबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई बर्दिवास जनसेवा हस्पिटलमा १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा...
उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम अन्य स्वयम सेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरेका छन् । देशमा स्वास्थ उपक्षर्को लागि आवश्यक रगत आपुर्तिमा उक्त कार्यकमबाट सन्कलित रगतबाट केही सहज...