aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
‘बैंक र व्यवसायमा एउटै व्यक्ति वा समूह कतिको ठीक हो ?’
सोमबार, १४ चैत्र २०७८

‘लघुबित्त कोष बनाउने की भन्ने सोच्दैछु । तर, चर्कोमा ब्याज दिएर सर्वसाधारणलाई मर्कामा पार्नका लागि होइन’ उनले भने, ‘सहुलियतपूर्ण ब्याजदरमा सर्वसाधारणले लघुबित्तबाट पनि ऋण पाउन सक्ने गरी कोष ल्याउने सोचमा...

समृद्धि फाइनान्सद्धारा पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण
सोमबार, १४ चैत्र २०७८

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह...

विभिन्न कार्यक्रमगरि सिटिजन्स बैंकले मनायो ‘ग्लोबल मनि सप्ताह’
सोमबार, १४ चैत्र २०७८

ग्लोबल मनि विक पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ । यस अन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्न क्रार्यक्रम संचालन गरेको छ ।

ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्टबीच सम्झौता
सोमबार, १४ चैत्र २०७८

ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्राली) संग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप...

राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै
सोमबार, १४ चैत्र २०७८

नेपाल राष्ट्रबैंकले रू. १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्रबैंकले २८ दिन,९१ दिन,१८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो...

यसरी मनायो माछापुच्छ्रे बैंकले ‘ग्लोबल मनि सप्ताह’
सोमबार, १४ चैत्र २०७८

वित्तिय साक्षरता जगाउन हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ‘ग्लोबल मनि सप्ताह’ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २१ तारिख देखि २७ तारिख सम्म परेको ‘ग्लोबल मनि सप्ताह’...

नेष्डो समृद्ध लघुवित्तको आइपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने
सोमबार, १४ चैत्र २०७८

नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र संस्थापकहरुको लगानी  रहेको १७ लाख...

एक हप्तामा दुई अर्बले थपियो वाणिज्य बैंकको निक्षेप
सोमबार, १४ चैत्र २०७८

एक हप्तामा वाणिज्य बैंकहरुमा दुई अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत्र ४ गतेदेखि ११ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप दुई अर्ब रुपैयाँ बराबरले वृद्धि...

प्राइम बैंकको १६ प्रतिशत बोनस शेयरका लागि कर तिर्नुपर्ने
सोमबार, १४ चैत्र २०७८

प्राइम कमर्शियल बैंकको यस वर्षको १६ प्रतिशत बोनस शेयर साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरेपश्चात् कायम शेयरधनीहरुले कर तिरेपछि मात्र पाउने भएका छन् । बैंकले यस वर्ष १६ प्रतिशत बोनस...

प्रभु बैंकको ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्रीमा
सोमबार, १४ चैत्र २०७८

यस अघि माघ २७ गते बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको शेयरमध्य वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न...

विकास खर्च नबढ्दा तरलता अभावको समस्या उस्तै
सोमबार, १४ चैत्र २०७८

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैंक वित्तीय संस्थाको प्राथमिक पुँजीमा दबाब पर्नेगरी आयात, सेयर, व्यक्तिगत हायर पर्चेज, ओभरड्राफ्ट र रियल स्टेट कर्जाको भारित औसत पुनरावलोकन गर्दै समायोजनका लागि असारसम्मको...

कामना सेवा विकास बैंकको १३४ औं शाखा धनगढीमा
आइतबार, १३ चैत्र २०७८

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४ औं शाखा कार्यालय स्थापना गरी आज चैत्र १३ गतेदेखि कारोबार...

एभरेष्ट बैंकका तीन नयाँ शाखा सञ्चालन
आइतबार, १३ चैत्र २०७८

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि काठमाण्डाैं को जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखाहरु १३ चैत्र, २०७८ मा...

सेञ्चुरी कर्मशियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत
आइतबार, १३ चैत्र २०७८

कम्पनीको २२ लाख ९७ हजार ६८३ दशलमव ८८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव कम्पनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) कायम...

ग्रीन डेभलपमेण्ट बैंकमा स्वतन्त्र सञ्चालक शाक्यले दिए राजीनामा
आइतबार, १३ चैत्र २०७८

ग्रीन डेभलपमेण्ट बैंकको स्वतन्त्र सञ्चालक भरत कुमार शाक्यले राजीनामा दिएका छन् ।  कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितीको बैठकले शाक्यले दिएको राजिनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो...

राष्ट्रिय वाणिज्य बैंकले राससका कर्मचारीलाई सहुलियत कर्जा दिने
आइतबार, १३ चैत्र २०७८

‘पेशाकर्मी सरल कर्जा’ नाम दिइएको सो कार्यक्रमले राससमा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा लिन मार्ग प्रशस्त भएको छ । द्विपक्षीय सम्झौतामा राससकातर्फबाट महाप्रबन्धक सिद्धराज राई र वाणिज्य बैंक शाखा कार्यालय थापाथलीका...

लुम्बिनी विकास बैंकको ९ हजार १७० कित्ता संस्थापक शेयर विक्रीमा
आइतबार, १३ चैत्र २०७८

विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र शेयर खरीद गर्न इच्छुक भए बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा...

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा
आइतबार, १३ चैत्र २०७८

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर चैत १३ गतेदेखि लिलामीमा आएको छ । बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता...

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ
शुक्रबार, ११ चैत्र २०७८

पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा ९एमाले०का तर्फबाट निर्वाचित हुनुभएको थियो...

महेन्द्र बहुमुखी क्याम्पसा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
शुक्रबार, ११ चैत्र २०७८

यसैगरि क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ्ग ईतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर क्याम्पस परिसरमा संचालन हुन गएकोमा सहर्ष धन्यवाद दिदैं बैंकको सेवा प्रवाह उच्चस्तरिय रहेको र बैंकले प्रस्ताव गरेका...