aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
कामना सेवा विकास बैंकद्वारा नेपाल पे क्युआरको सुरुवात
शुक्रबार, २७ फागुन २०७८

कामना सेवा विकास बैंकद्वारा नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्युआर को लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपाल पे क्युआर सुबिधा प्रदान गर्न सुरु गरेका छन् ।  यस मार्फत कामना...

महालक्ष्मी विकास बैंकद्वारा महाकाली क्याम्पसलाई गमला वितरण
शुक्रबार, २७ फागुन २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ । सोही...

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता
शुक्रबार, २७ फागुन २०७८

सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई(बैंकिङ्गबाट...

विभिन्न कार्यक्रमका साथ सेञ्चुरी बैंकले मनायो ११औं वार्षिकोत्सव
शुक्रबार, २७ फागुन २०७८

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सेञ्चुरी बैंक पूँजी, व्यवसाय...

एनआईसी एशिया बैंकले बोलायो साधारण सभा
शुक्रबार, २७ फागुन २०७८

एनआईसी एशिया बैंक लिमिटेडले लाभांश प्रस्ताव बिनानै २४औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले चैत २० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको...

नेपाल बैंकका कर्मचारीहरु र ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा बिशेष छुट
विहीबार, २६ फागुन २०७८

गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौता पत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । नेपालको पहिलो...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान
विहीबार, २६ फागुन २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका...

भिमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा
विहीबार, २६ फागुन २०७८

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल...

प्राइम कर्मशियल बैंकलाई २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति
विहीबार, २६ फागुन २०७८

कम्पनीले कुल २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत...

सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटल बीच समझदारी
विहीबार, २६ फागुन २०७८

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका...

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
विहीबार, २६ फागुन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको...

महालक्ष्मी विकास बैंकद्धारा  विद्यार्थीलाई झोला वितरण
बुधबार, २५ फागुन २०७८

सोही कार्यक्रममा बोल्दै सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थिलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने विश्वास ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम...

सनराइज बैंकद्धारा नारी बचत खातामा विशेष सुविधा घोषणा
बुधबार, २५ फागुन २०७८

यस खातामा घातक रोगमा पाँच लाख रुपियाँसम्मको उपचार खर्च, पाँच लाख रुपियाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपियाँसम्मको ओपीडी खर्च, ८० हजार रुपियाँसम्म अस्पताल भर्ना भएर उपचार गरेको...

नारी दिवसको अवसरमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना सार्वजनिक
मंगलबार, २४ फागुन २०७८

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल/ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प/सुबिधा प्रदान गरेको छ । यस योजना अन्तर्गत रु. २...

एक रुपैयाँको नयाँ सिक्का बजारमा आउँदै
सोमबार, २३ फागुन २०७८

एक रुपैयाँको नयाँ सिक्का बजारमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको नयाँ सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा...

नेपाल बैंकले ल्यायो महिला लक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’
सोमबार, २३ फागुन २०७८

मासिक न्युनतम २५ हजार रुपैयाँ  र सोहि गुणाङकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशूल्क लकर सूविधा लगाएत थूप्रै बैंकिङ सुविधाहरु रहेको छ । १० हजार बराबरको...

एक हप्तामै वाणिज्य बैंकको निक्षेप ११ अर्बले बढ्यो
सोमबार, २३ फागुन २०७८

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको हो ।        नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन १३ गतेदेखि २०...

महालक्ष्मी विकास बैंकद्वारा विद्युतिय आर ओ प्लान्ट हस्तान्तरण
सोमबार, २३ फागुन २०७८

सोही कार्यलाइ निरन्तरता दिदै यस महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले एक विशेष कार्यक्रमका बिच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागी स्वचालित विद्युतिय आर.ओ.प्लान्ट हस्तान्तरण गरेको हो...

माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगञ्जकाे आदर्शनगरमा
सोमबार, २३ फागुन २०७८

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी  एंव माछापुच्छ्रे  बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द...

सेञ्चुरी बैंकद्धारा भक्तपुर सिसिटिभि जडान समितिलाई आर्थिक सहयोग
सोमबार, २३ फागुन २०७८

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र...