मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाई छ । यसैगरी बैंकहरुलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत...
फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्बले बढेको हो । ...
कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ११ लाख ६६ हजार...
सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने...
बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको पत्र पाएपछि दुबै बैंकले एक्विजेशन प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन ड्यू डेलिजेन्ट अडिट (डीडीए)का लागि बाटो खुलेको छ । डीडीए प्रतिवेदनपछि एक्विजेशन प्रक्रिया पास गर्न...
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्घिचरण नगरपालिका, वडा नं ०४ रुम्जाटार स्थीत यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।...
महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एण्ड स्पा प्रालीबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल...
नेपाल राष्ट्र बैंकले सहायक निर्देशक पदका लागि लिएको परिक्षाको नतिजा सार्वजनिक गरेको छ । बैंकको रिक्त रहेको प्रशासन सेवा तर्फको सहायक निर्देशक (अधिकृत तृतीय)मा ३१ जनाले नाम निकालेका हुन् ।...
मेगा बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको हो । मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा...
बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल,नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लगायतले शुभकामनामन्तव्यव्यत्त गरेका थिए । सभामा लघुवित्त बिषयमा बिद्यावारिधीगरि...
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष...
सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग”मा सफलतापूर्वक नेपालपे क्युआर समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्युआरबाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सोल्टी होटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी...
प्राइम कमर्सियल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जारी गरेको ऋणपत्र वापतको अर्धवार्षिक ब्याज रकम भुक्तानी गरेका छन् । प्राइम बैंकले ८ दशमलव ७५ प्रतिशत प्राईम डिबेन्चर २०८५ वापतको...
सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न दुई लाख सहयोग गरेको छ । सनराइज बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका...
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि...
उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट यही फागुन २५ मा पक्राउ पूर्जी जारी भएकामा खोजतलासका क्रममा आज उनलाई काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले...
बैंकले अधिकृत स्तरका दशौं तहका ६ जना र ९ औं तहका ५१ जनाको बढुवा गरेको छ । त्यस्तै, नौं तह अधिकृत प्राविधि तर्फका १० जनाको बढुवा गरेको छ भने अधिकृत...
नबिल बैंकले आफनो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तारका साथै बैंक र ग्राहक बिचको द्विगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम आयोजना गरेको र आगामी दिनमा...
सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई बैंकिङ्गमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल...