aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट, २ जना भाग्यमानीले पाए ११ कित्ता शेयर
सोमबार, २८ असार २०७८

कम्पनीको आईपीओ खरिदका लागि १९ लाख ५४ हजार २७४ जना आवेदकहरुबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्ता शेयर खरिदको माग भएको थियो । यी मध्य रितपूर्वक आवेदन नदिएका...

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता
आइतबार, २७ असार २०७८

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई...

कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भोटाहिटीमा
आइतबार, २७ असार २०७८

यो संगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७...

नेपाल बंगलादेश बैंकद्वारा ‘किसान कृषि लोन कार्ड’ हस्तान्तरण
आइतबार, २७ असार २०७८

नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गांउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । नेपाल बंगलादेश बैंक, आरएण्डडि इनोभेटीभ सोलुसन प्रालि, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच...

नबिल बैंक र यूनाईटेड फाइनान्सको आजदेखि एकीकृत कारोबार
आइतबार, २७ असार २०७८

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक...

६ फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो
आइतबार, २७ असार २०७८

गोर्खाज फाइनान्स, मल्टिपपोज फाइनान्स, श्रीइन्भेष्टमेन्ट फाइनान्स,सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र सम्वृद्धी फाइनान्सको शेयरमा पोजेटिभ सर्किट लागेको हो । ...

उन्नती सहकार्य लघुवित्तको सचिवमा अधिकारी नियुक्त
आइतबार, २७ असार २०७८

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले कम्पनी सचिबमा अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी कम्पनीको...

सिर्जन फाइनान्सलाई प्राप्ती गरी सिटिजन्स बैंकले सुरु गर्यो एकिकृत कारोबार
आइतबार, २७ असार २०७८

दुबै कम्पनी एक भई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेलाई सिटिजन्स...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा
आइतबार, २७ असार २०७८

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्त कम्पनीको संस्थापक शेयर असार २७ गते आइतवारदेखि लिलामीमा आएको छ । महुली लघुवित्तको ५३ हजार ७० कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख ७३ हजार...

भुवन दाहालको प्रश्न-बैंक मर्ज गरेर एमाले बनाउने कि नेकपा ?
आइतबार, २७ असार २०७८

सरकारले कर छुट दिएर बैंकहरुलाई मर्जरमा जान उत्प्रेरित गर्ने भनी लिएको नीति प्रति नेपाल बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले असहमति जनाएका छन् । एसोसिएसनको तर्फबाट संस्थागतरुपमा राष्ट्र बैंकको नीतिप्रति टिप्पणी...

भारतका १४ बैंकलाई २ करोडभन्दा बढी जरिवना
आइतबार, २७ असार २०७८

पंजाब र सिन्ध बैंकमा २५ लाख रुपैयाँ जरिवाना लगाइएको थियो । रिजर्व बैंकले यी बैंकहरूले यसको आरबीआइको आदेशको सबै प्रावधानको पालना गरेनन् ।  यो प्रावधान गैर बैंकिंग संस्थानहरूलाई ऋण दिनेसँग...

कृषि विकास बैंकले ल्यायो अनलाईन डिम्याट खातासहितका यस्ता नयाँ सेवा
शुक्रबार, २५ असार २०७८

कृषि विकास बैंकले आजबाट नयाँ सेवा सुचारु गरको छ । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको आज बैंकका प्रमुख कार्यकारी अधिकृत...

आइतवारदेखि नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार
शुक्रबार, २५ असार २०७८

युनाइटडे फाइनान्स लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरी नबिल बैंकले असार २७ गते आइतवारदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । दुबै कम्पनीले असार ५ गते विशेष साधारण सभा सम्पन्न गरी...

ज्योति विकास बैंक र क्यानबीच सहकार्यका लागि सम्झौता
शुक्रबार, २५ असार २०७८

ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ। दुई संस्थाले संयुक्त रुपमा देशका...

एनएमबि बैंकका ग्राहकहरुले यी चार ठाउँबाट समान खरिद गर्दा क्यासब्याक पाउने
शुक्रबार, २५ असार २०७८

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । ...

सिवाईसी नेपाल लघुवित्तको आईपीओका लागि बिक्री प्रबन्धकमा नियुक्त
शुक्रबार, २५ असार २०७८

एक्विजिशन (प्राप्ति) पश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत...

लक्ष्मी बैंकको १३० औं शाखा बुढानिलकण्ठको गणेश चोकमा
विहीबार, २४ असार २०७८

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३० शाखा, ६एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ...

‘८% एभरेष्ट बैंक ऋणपत्र २०७८’ को अवधि असार मसान्तमा सकिदैं
विहीबार, २४ असार २०७८

एभरेष्ट बैंक लिमिटेडले २०७२ साल असार ३१ गते जारी गरेको “८% एभरेष्ट बैंक ऋणपत्र २०७८” को अवधि यहि असार ३१ गते समाप्त हुने भएको छ । बैंकले प्रतिऋणपत्र रू. १...

सिद्धार्थ बैंकको एटिएमबाट डेट एक्सपायर कार्डबाट लाखौ रकम निस्कियो
विहीबार, २४ असार २०७८

सिद्धार्थ बैंकबाट मात्रै डेट एक्पायर भएको भिसा डेबिट कार्डबाट रकम झिक्न मिल्ने भएपछि उनले सिद्धार्थ बैंकबाट मात्रै पैसा निकाल्न मिल्ने भएपछि बैंकका विभिन्न एटिएम हात्तीसार, भाटभटेनी कालोपुल र चावहिलमा पैसा...

ब्रोकरको लागि अब बैंकहरु सेबोन नधाउने
विहीबार, २४ असार २०७८

कतै बैंकहरुलाई यस्तो लाइसेन्स नदिने खेल त हुँदै छैन भन्ने आशंका सहितको प्रश्न राख्दा उनी भन्छन्, ‘हामीले ऐन अनुसार पाउनु पर्ने हो । तोके जति कागजात रित पुर्‍याएर पेस गरेका...