aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

उन्नती सहकार्य लघुवित्तको सचिवमा अधिकारी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ असार २०७८
उन्नती सहकार्य लघुवित्तको सचिवमा अधिकारी नियुक्त

 काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले कम्पनी सचिबमा अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन ।
 

प्रतिक्रिया दिनुहोस