aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
बेलायती पाउण्डको बिक्रीदर १७० नाघ्यो, अरु कुन देशको कति ?
बुधबार, २७ असार २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री...

कामना सेवाका ग्राहकले दि मोक्ष मुस्ताङ्ग थकालीमा विशेष छुट पाउने
मंगलबार, २६ असार २०८०

कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले ज्ञानेश्वर स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त...

एनआईसी एशिया बैंकद्वारा पाँच जनालाई बीमा वापत ५० लाख हस्तान्तरण
मंगलबार, २६ असार २०८०

एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकहरुका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । बैंकले प्रतिव्यक्ति १० लाखको...

नेपाल बैंक र व्यवसायीबीच सहमति
मंगलबार, २६ असार २०८०

पोखरा उद्योग वाणिज्य सङ्घले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ । ...

कामना सेवा विकास बैंकद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मंगलबार, २६ असार २०८०

कामना सेवा विकास बैंकले सोमबार भक्तपुर नगरपालिका वडा नं १७, दुधपाटी स्थित भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ...

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार असार २९ गतेदेखि
मंगलबार, २६ असार २०८०

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि...

आज घट्यो डलरको भाउ, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, २६ असार २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री...

सिटिजन्स बैंकका ग्राहकले थ्रिडी आर्ट म्युजियममा छुट पाउने
सोमबार, २५ असार २०८०

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरmले थ्रिडी आर्ट म्युजियममा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट...

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने
सोमबार, २५ असार २०८०

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने भएकाे छ । आइतबार बैंक र हुलाक सेवा विभागबीच उक्त सम्झौता भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक...

राष्ट्र बैंकद्वारा एघार महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
सोमबार, २५ असार २०८०

उक्त प्रतिवेदन अनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रू २७ खर्ब २७ अर्ब ११...

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता
सोमबार, २५ असार २०८०

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता  भएको छ । आइतबार बैंकले त्रिविको व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग...

प्रदेश र स्थानीय तहका बैंक खाता आजदेखि बन्द
सोमबार, २५ असार २०८०

उक्त सूचना अनुसार त्यस्ता कार्यालयहरुबाट अब एक हप्तासम्मका लागि सबै प्रकारको रकमको भुक्तानी रोकिएको छ । ...

१७० नाघ्यो बेलायती पाउण्डको बिक्री दर, आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ?
सोमबार, २५ असार २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री...

लघुवित्तको ठूलो मर्जपछि एकिकृत कारोबार शुरु, सबैभन्दा ठूलो लघवित्त बनेको दावी
आइतबार, २४ असार २०८०

मर्जपछि बन्ने नयाँ संस्थाको सञ्चालक समिति अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा शिवराम प्रसाद कोईराला नियुक्त भएका छन् । यस्तै, लघुवित्तको सञ्चालकमा संस्थापक समूहबाट डा बाबुकाजी...

राष्ट्र बैंकका सञ्चालकले मौद्रिक नीतिको तयारी बारे यस्तो जानकारी दिए
आइतबार, २४ असार २०८०

चालु आर्थिक वर्षका लागि सरकारले राखेको लक्ष्यअनुसार अहिले राजस्व उठ्न सकेको छैन । तर अहिले देखिएका मुख्य समस्याहरू न्यून राजस्व उठ्नु र सहकारी क्षेत्रमा देखिएको सङ्कट पनि राष्ट्र बैंक नहेर्ने...

राष्ट्र बैंकद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा पहिलो संशोधन (पूर्णपाठसहित)
आइतबार, २४ असार २०८०

राष्ट्र बैंकका अनुसार भुक्तानी प्रदायक कुनै एक कम्पनीमा सञ्चालन वा पदाधिकारीमा रहेको व्यक्ति एकै समयमा अर्को संस्थामा रहन नपाउने व्यवस्था गरेको छ । त्यस्तै, नयाँ व्यवस्था अनुसार सरकारले नियुक्ती गर्ने व्यक्तिको...

सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच सम्झौता
आइतबार, २४ असार २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवल स्थित होटेल दा फ्लामीङगो प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल  बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा...

हिमालयन बैंकद्वारा दश लाखको दुर्घटना मृत्यृ बीमा दाबी भुक्तानी
आइतबार, २४ असार २०८०

हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ । ...

पदको दुरुपयोग नगरी लचिलो मौद्रिक नीति ल्याउन गभर्नरलाई अर्थमन्त्रीको दबाब
आइतबार, २४ असार २०८०

“वित्त नीतिले एउटा र मौद्रिक नीतिले अर्को बाटो समात्यो भने हाम्रा लक्ष्य पूरा हुन सक्दैनन्, अर्थमन्त्री महतले दबाबपूर्ण भनाई राख्दै भने, “पदको दुरुपयोग मन्त्रालय वा राष्ट्र बैंक दुवैको नेतृत्वबाट हुन...

प्राप्तिका लागि आशा र राष्ट्र उत्थान लघुवित्तले पाए राष्ट्र बैंकबाट अन्तिम स्वीकृति
आइतबार, २४ असार २०८०

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यस अघि गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति...