aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्र बैंकद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा पहिलो संशोधन (पूर्णपाठसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
राष्ट्र बैंकद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा पहिलो संशोधन (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै उक्त नीति संशोधन गरेको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार भुक्तानी प्रदायक कुनै एक कम्पनीमा सञ्चालन वा पदाधिकारीमा रहेको व्यक्ति एकै समयमा अर्को संस्थामा रहन नपाउने व्यवस्था गरेको छ । त्यस्तै, नयाँ व्यवस्था अनुसार सरकारले नियुक्ती गर्ने व्यक्तिको हकमा भने यो व्यवस्था लागु नहुने उल्लेख गरिएको छ । 

 
 

प्रतिक्रिया दिनुहोस