aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित
शनिबार, २० मंसिर २०७७

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत चौधौं वार्षिक साधारण सभा संचालन गरेको हो । ...

नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने
शुक्रबार, १९ मंसिर २०७७

नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अब नेपाल एसबिआई बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड प्रयोग गरेबापत १५ प्रतिशतसम्म सम्झौता...

सनराइज बैंक र सानीभेरी गाउँपालिकाबिच सम्झौता, कृषि तथा सहुलियतपूर्ण कर्जा दिने
शुक्रबार, १९ मंसिर २०७७

सनराइज बैंक लिमिटेड तथा सानीभेरी गाउँपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा बिभागका प्रमूख दिपक पण्डित तथा सानीभेरीका अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर...

नबिल बैंक र वान टु वाच बीच सहकार्य
शुक्रबार, १९ मंसिर २०७७

नेपालकै अग्रणी वाणिज्य बैंक नबिल बैंक र वान टु वाच एक लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज...

नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा
शुक्रबार, १९ मंसिर २०७७

नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ४ मा आफ्नो ९८औं शाखा संचालनमा ल्याएको छ । यस बैंकले बिहिबारबाट सप्तरीको राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार...

समता लघुवित्तको पुस १४ गते, पुस ५ गतेदेखि बुक क्लोज
शुक्रबार, १९ मंसिर २०७७

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि बुक क्लोज गर्ने बताएका छ । यस वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत कर प्रयोजन समेत नगद...

तीन महिनामा ६६ अर्ब पुनरकर्जा स्वीकृत, ९० अर्ब तरलता प्रशोचन
शुक्रबार, १९ मंसिर २०७७

कोभिड– १९ बाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत प्रदान गर्ने ध्येयका साथ रु ६५ अर्ब ६९ करोड बराबरको पुनरकर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाका लागि बैंक...

मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा पाँच प्रतिशत
शुक्रबार, १९ मंसिर २०७७

बैंकमा लगानीयोग्य रकम बढी भएको भन्दै धमाधम निक्षेपकोसमेत व्याज घटाएका छन् ।  कर्जामा व्याजदर कम हुँदा त्यसले लगानीमैत्री वातावरण बनेको र तथा लगानी विस्तार भए पनि बचतको ब्याज कम हुँदा...

बेष्ट फाइनान्सका अध्यक्षको मनोमानीलाई अदालतद्वारा बदर
विहीबार, १८ मंसिर २०७७

बिगत केहि समय देखि अध्यक्ष प्रधान लगायतको समुहले सन्चालकहरूबीच  समान्वयकारी भूमिका नखेलेको, गुटगत कार्यहरु गरेको, उच्च तहमा आफ्ना मान्छेहरु राख्न खोजेको साथै संस्थालार्इ मर्जरमा जानबाट रोकेको जस्ता आरोपहरु लगाएर अध्यक्ष...

४१ हजारभन्दा बढी ग्राहकले ६६ अर्ब पुनर्कर्जा लगेः गभर्नर
विहीबार, १८ मंसिर २०७७

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु अवाको यो अवधिसम्म ६६ अर्ब पुनर्कर्जा प्रवाह भएको बताएका छन् । उनका अनुसार सो कर्जा ४१ हजारभन्दा बढी ग्राहकले लगेका हुन्  । जसमा...

६ महिनाभन्दा बढी ब्याज बक्यौता नभएका ऋणीको धितो लिलाम नहुने
विहीबार, १८ मंसिर २०७७

नेपाल राष्ट्र बैंकले ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै ६ महिनाभन्दा बढीको...

भारतीय आईसीआईसीआई बैंकद्वारा नेपालमा प्रतिनिधि कार्यालय उद्घाटन
विहीबार, १८ मंसिर २०७७

भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि...

लक्ष्मी बैंकले रुकुम पश्चिमका दुई गाउँपालिकामा सहुलियत कृषि कर्जा दिने
विहीबार, १८ मंसिर २०७७

लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । यस सम्झौता अन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय...

बैंक अफ काठमाण्डूद्वारा ५ लाखको बीमा दावी भुक्तानी
विहीबार, १८ मंसिर २०७७

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ एघार लाख रुपैयाँसम्मको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउदै आईरहेको छ । ...

माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालबीच सम्झौता
विहीबार, १८ मंसिर २०७७

माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट...

ग्लोबल आइएमई बैंकको २३२औँ शाखारहित बैंकिङ्ग सेवा ईलामको माईजोगमाईमा
विहीबार, १८ मंसिर २०७७

ग्लोबल आइएमई बैंकले ईलामको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप १ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३२ पुगेको छ...

भन्सार कार्यालयमा रहेका प्रभु बैंकका ७ एक्स्टेन्सन काउण्टरले निरन्तर सेवा दिने
विहीबार, १८ मंसिर २०७७

नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौ...

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश प्रस्ताव
विहीबार, १८ मंसिर २०७७

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि हाल कायम चुक्तापूँजी  १ अर्ब ५० करोड रुपैयाँ आधारमा उक्त लाभाश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात...

एनएमबी बैंकले पायो बैंक अफ दि इयर २०२० को उपाधि
बुधबार, १७ मंसिर २०७७

बैंकको कूल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण  शहरी, अर्ध शहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ । एनएमबी बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा...

महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा
बुधबार, १७ मंसिर २०७७

महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनीकेशन (NFC) मा आधारित प्रविधि हो, जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले...