aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
राष्ट्रिय वाणिज्य बैंकले चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने
बुधबार, १७ मंसिर २०७७

राष्ट्रिय वाणिज्य बैंक र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल...

एभरेष्ट बैंकद्वारा पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना
बुधबार, १७ मंसिर २०७७

एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु...

मौद्रिक नीति समीक्षामा के थपिदैछ, के हटाइँदैछ
बुधबार, १७ मंसिर २०७७

बैंक तथा वित्तीय संस्थाले आम ग्राहकलाई सेवा प्रवाह गरेवापत पाउने शुल्क फेरि उपलब्ध हुने भएका छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत कोभिडका कारण हटाइएका चार्ज...

अब एनआईसी बैंकको मोबाइल बैंकिङ्गबाटै मुद्दती खाता खोल्न सकिने
बुधबार, १७ मंसिर २०७७

एनआईसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न सक्ने भएका छन् । डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको...

राष्ट्र बैंकले आज बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्ने
बुधबार, १७ मंसिर २०७७

नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट संकलन गर्न लागेको हो । ...

राष्ट्र बैंकले बुधबार बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्ने
मंगलबार, १६ मंसिर २०७७

बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म...

ज्योति विकास बैंकद्वारा ‘स्क्यान एन्ड विथ्ड्र सेवा शुरु
मंगलबार, १६ मंसिर २०७७

ज्योति विकास बैंक लिमिटेडले ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा संचालनमा ल्याएको छ। सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ‘ज्योती स्मार्ट एप’ मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड ‘क्यूआर...

दैनिक सवा दुई अर्बभन्दा बढी कर्जा लगानी गर्दै बैंकहरू
मंगलबार, १६ मंसिर २०७७

पछिल्लो समय वाणिज्य बैंकहरूले कर्जा लगानी बढाउन थालेका छन् । बैंकहरूले कर्जा लगानी बढाएर दैनिक सवा दुई अर्ब पुर्याएका हुन् । कोभिडका कारण व्यापार व्यवसाय बढ्न नसक्दा बैंकहरूमा अधिक तरलता...

गत वर्षभन्दा कम लाभांश घोषणा गरेको नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो
मंगलबार, १६ मंसिर २०७७

लाभांश सार्वजनिक गरेकै दिन नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । मंगलवार १ बजेर ३५ मिनेटसम्मको कारोबार अवधिमा यस बैंकको शेयर मूल्य ५ दशमलव ३६ प्रतिशत अर्थात...

बैंक अफ काठमाण्डूले मंसिर २४ गतेदेखि ऋणपत्र विक्री गर्ने
मंगलबार, १६ मंसिर २०७७

प्रतिऋणपत्र  १ हजार रुपैयाँ अंकित मूल्यको १६ लाख कित्ता मध्य बैंकले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ४० हजार कित्ता मध्य ३२ हजार कित्ता सामूहिक लगानीकोषलाई छुट्याएको छ । बाँकी ९...

देशभरका २२ स्थानको जग्गा लिलामी गर्दै प्रभु बैंक : कहाँ कति ?
मंगलबार, १६ मंसिर २०७७

बैंकले आफ्नो स्वामित्वको गैरबैंकिङ सम्पत्तिलाई लिलामीमा लैजान लागेको हो । ...

कृषि विकास बैंक प्रकरण  एक पक्राउ
सोमबार, १५ मंसिर २०७७

प्रवउ थापाका अनुसार महाशाखाबाट खटिएको टोलीले घलेलाई गए राति काठमाडौँको स्वयम्भूबाट पक्राउ गरी सङ्गठित अपराध कसुरमा थप कारबाहीका लागि आज काठमाडाँै जिल्ला अदालतमा पेश गरेको छ । ...

बैंकबाट रकम रकमान्तर गरी अवैध रुपमा रकम झिक्ने पक्राउ
सोमबार, १५ मंसिर २०७७

२०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको...

सानिमा बैंकले शुरु गर्यो  ‘कर्पोरेट–पे’ सेवा
सोमबार, १५ मंसिर २०७७

सानिमा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक “ कर्पोरेट पे “ प्रणाली सुरु गरेको छ । कर्पोरेट पे सलुसन नेपाल क्लियरिङ्ग हाउसद्धारा...

बैंक अफ काठमाण्डूको लाभांश पारित
सोमबार, १५ मंसिर २०७७

बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश पारित गरेको छ । बैंकको आज बसेको २६औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभाशं पारित गरेको हो । ...

माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा पर्यटक प्रतिक्षालय निर्माण
सोमबार, १५ मंसिर २०७७

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखामार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ को ब्यबस्था गरेको छ । देश तथा  विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित...

कामना सेवा बैंकको ऋणपत्र प्रत्याभूतीकर्ता नागरिक लगानी कोष
सोमबार, १५ मंसिर २०७७

कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनको प्रत्याभूतकर्ता चयन गरेको छ । बैंकले नागरिक लगानी कोषलाई प्रत्याभूतकर्ता चयन गरेको हो । ...

आज बैंक अफ काठमाण्डूको साधारण सभा, लाभांश पारित हुदैं
सोमबार, १५ मंसिर २०७७

बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा आज (सोमवार) हुने भएको छ । बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले बैंकको सञ्चालक समितिले...

कुमारी बैंकको शेयरमूल्य समायोजन
सोमबार, १५ मंसिर २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य...

पुनर्कर्जा वितरण गर्न बैंक तथा वित्तीय संस्थाले लगे साढे २३ अर्ब
सोमबार, १५ मंसिर २०७७

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामर्फत उपलब्ध गराउने भनेको पहिलो चरणको पुनर्कर्जा वितरण शुरु गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जाको लागि आएको आवेदनको विश्लेषण गरी...