राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बेलबारी नगरपालिका (मोरङ्ग जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी...
मंसिर १५ गते पारित भएको बैंक अफ काठमाण्डूको नगद लाभांश वितरण गर्न सुरु गरिएको छ । बैंकले नगद लाभांश पारित भएको भोलिपल्ट मंसिर १६ गतेदेखिनै वितरण गर्न सुरु गरेको हो...
सनराइज बैंकले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न पुस २४ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा विहान १० बजेका लागि सभा बोलाइएको...
नेपाल राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरको कार्यकाल आगामी फागुन १८ गतेबाट सकिदैछ । गभर्नर सिफारिसमा कार्यकारी निर्देशकहरूमध्येबाट दुई जनालाई मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्त गर्ने परम्परा भएपनि जसको पहुँच बढी र...
उक्त साधारण सभाले नयाँ कार्य समिति गठन गरेको छ । नयाँ कार्यसमितिमा मेख बहादुर थापा अध्यक्ष,विजयलाल श्रेष्ठ उपाध्यक्ष, पारस मणी ढकाल महासचिव, रमेन्द्र रायमाझी कोषाध्यक्ष, सदस्यहरुमा दिपेश वैद्य, नारायण प्रसाद...
सानिमा बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसंगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका...
सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले...
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग बिहिबार सम्झौता गरेको छ । बैंकले...
माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.–०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि न.पा.–०९,...
एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन् । यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र...
ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ...
प्रभु बैंक लिमिटेडले ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ को बिक्रि प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको...
एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले जोन्टा क्लब काठमाडौंकी...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । ...
विनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान स्टार्टअप आइडिया कार्यक्रम सुरु भएको छ । सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश...
एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले मंसिर २३ गते सात वर्षे अवधिको वार्षिक ८...
बैंक अफ काठमाण्डूले मंसिर २४ गते आज (बुधवार)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ६ लाख ४० हजार सर्वसाधारणको लागि...
अहिले जसरी सन्दर्भ ब्याजदर पूर्ण कार्यान्वयनमा छ, त्यसैगरी सेवाशुल्क समेत लागु हुनसक्ने अवस्था छ । अरु दर्जनौं लुपहोलका कारण यस्तो अवस्था आउने सम्भावना देखिएको हो । ...
सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले सुचना जारी गरी ५८ हजार १२२ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जानकारी गराएको हो । ...
बैंक अफ काठमाण्डूले मंसिर २४ गते बुधवारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ६ लाख ४० हजार सर्वसाधारणको लागि...